• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

होटल संघको पहलमा व्यवसायीलाई कोरोना विरुद्धको खोप

  •   बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
  •  

    Advertisement

    भरतपुर/होटल व्यवसायी संघ चितवनको पहलमा जिल्ला स्थित होटल व्यवसायीहरुलाई कोरोना विरुद्धको खोप लगाईएको छ । होटल व्यवसायी संघ चितवनका सस्थापक अध्यक्ष जिवलाल सापकोटाले संघका उपाध्यक्ष केशव हडखोलेलाई खोप कार्ड हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरिएको हो । सरकारले सुरक्षा मापदण्ड पुरा गरि होटल संचालनको लागि अनुमति दिए पनि खोपको व्यवस्था हुन नसकेका कारण जोखिम वढेकोले स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयको सहयोगमा होटल व्यवसायीलाई कोरोना विरुद्धको खोप लगाईएको होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    राज्यले खासै प्राथमिकता नदिएको होटल व्यवसायलाई स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयले खोप उपलव्ध गराएर सहयोग गरेकोमा अध्यक्ष श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभयो । संघका सवै सदस्य होटल व्यवसायी र होटलमा कार्यरत कर्मचारीहरुलाई खोप नपुगेको वताउँदै स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयसंग थप खोपको माग गरेको जानकारी गराउनु भयो । सो कार्यक्रममा २ सय ९५ जना होटल व्यवसायीलाई कोरोना विरुद्धको खोप लगाइएको कार्यक्रम संयोजक एवं होटल व्यवसायी संघ चितवनका सदस्य तथा शिवघाट इकाईका पुर्व अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो । होटल व्यवसायी संघ चितवनका सचिव राम बहादुर गुरुङले संचालन गर्नु भएको उद्घाटन कार्यक्रम संघका अध्यक्ष दिलकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    कार्यक्रममा होटल व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष इमान्दु वराल, पुर्व अध्यक्ष तथा सल्लाहकार संयोजक कमल शर्मा गौतम, निवर्तमान अध्यक्ष शर्मिला न्यौपाने, उपाध्यक्ष कृष्ण भट्ट, कमला गुरुङ, थानेश्वर सापकोटा, कोषाध्यक्ष जनक पौडेल, सहकोषाध्यक्ष ऋषिकेश अर्याल, संघका सदस्य एवं इकाई संयोजक कृष्ण महतो, सल्लाहकार अशोक अधिकारी, सुदिप भट्ट, सन्तोष पौडेल, कानुनी सल्लाहकार गोपिलाल देवकोटा, कार्यालय सचिव ममता आले लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रममा स्वास्थ्यकर्मी तर्फ भरतपुर महानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका कार्यवाहक प्रमुख सुर्य प्रसाद तिवारी, जनस्वास्थ्य अधिकृत केशव भट्ट, स्टाफ नर्स अधिकृत रुपमती आले, जनस्वास्थ्य निरिक्षक शिव पौडेल, सिनियर अहेव हरिदत्त कोइराला, स्टार्फ नर्स वुद्धलक्ष्मि श्रेष्ठ, सिनियर अनमी लक्ष्मि गौतमलगायतले खोप कार्यक्रम संचालन गर्नु भएको थियो ।

    बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.