• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईद्वारा चितवन प्रदर्शनी केन्द्रको अवलोकन

  •   शनिबार, मङि्सर २८, २०७६ मा प्रकाशित
  • भरतपुर/चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईद्वारा चितवन प्रदर्शनी केन्द्रको अवलोकन गर्नुभएको छ । चितवन उद्योग संघले आयोजना गरेको चितवनका प्रमुख जिल्ला अधिकारीस“ग परिचय तथा उद्योगीहरुबीच छलफल कार्यक्रम अन्तर्गत भट्टराईद्वारा प्रदर्शनी केन्द्रको अवलोकन गर्नुभएको हो ।

    Advertisement

    चितवन उद्योग संघका अध्यक्ष, नेपाल उद्योग परिसंघका रािष्ट्रय परिषद् सदस्य, चितवन औद्योगिक विकास साकोसका अध्यक्ष भेषराज दुवाडीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई प्रमुख अतिथि रहनुभएको थियो ।

    प्रमुख अतिथि भट्टराईले उद्योग क्षेत्रको प्रवद्र्धनका लागि आफू सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । उहाँले चितवनका उद्योगीहरुले नयाँ–नयाँ उत्पादनहरुलाई प्रोत्साहन दिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उद्योगको स्तर बढाउनुपर्ने समेत बताउनुभयो । चितवन उद्योग संघले अघि सारेका परियोजनाहरु चितवन प्रदर्शनी केन्द्र, औद्योगिक शिक्षालय, शक्तिखोर औद्योगिक क्षेत्रले चितवनको मात्र नभई देशकै गौरवको रुपमा परिचित हुँदै गएको उहाँको भनाई थियो ।

    कार्यक्रममा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, चितवन उद्योग संघका गभर्निङ काउन्सिलका संयोजक हरिप्रसाद सुवेदी, निवर्तमान अध्यक्ष भीमबहादुर पाण्डे, गभर्निङ काउन्सिलका सदस्यहरु ताराप्रसाद पौडेल, सोमराज मरहट्टा, गुणाकर खरेल, बरिष्ठ उपाध्यक्ष राजु पौडेल, उपाध्यक्षहरु सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, संघका उपाध्यक्ष एवं खैरहनी इकाई समितिका संयोजक प्रतिभा श्रेष्ठ, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, कार्यसमिति सदस्य विक्रम सापकोटा, मदन चिरञ्जीवी पोखरेल, दुर्गाप्रसाद भण्डारी, बिष्णुप्रसाद पौडेल, ताराबहादुर कार्की, संघका सदस्य एवं रत्ननगर इकाई समितिका संयोजक गजेन्द्र अधिकारी, कार्यसमिति सदस्यहरु राशी लामा, युग राज वस्ती, नारायणप्रसाद सापकोटा, गोपाल प्रसाद गैरे, हरिप्रसाद भट्ट, ईश्वरीप्रसाद रिजाल, चितवन उद्योग संघ महिला उद्यमी मञ्चका संयोजक सुधा सुवेदी पौडेल, चितवन उद्योग संघ युवा उद्यमी मञ्चका संयोजक अमर घिमिरे, युवा उद्यमी मञ्चका निर्देशक सुरेन्द्र कार्की, कालीका इकाई समितिका सदस्य चन्द्रकान्त सुवेदी, प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत , स्टोर किपर उमेश श्रेष्ठ, कार्यालय सहायक सावित्री पौडेललगायतको उपस्थिति रहेको थियो ।

    शनिबार, मङि्सर २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.