• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

भट्टद्वारा एनआरएनए स्पेनकाे अधिवेशनमा महासचिवको उम्मेदवार घोषणा

  •   शुक्रबार, साउन ०८, २०७८ मा प्रकाशित
  • ध्रुव भट्ट  नेपालीका परिचित मार्सल आर्टीस्ट अहिले स्पेनमा सामाजिक र पेसागत जीवनमा व्यस्त  छन् । आईटिएफ तेक्वान्दोको वर्ल्ड कपमा सहभागिता  जनाइसकेका भट्ट प्रशिक्षकको रूपमा अन्तर्राष्ट्रिय मास्टर हुन् भने अन्तर्राष्ट्रिय रेफ्री पनि ।
    नेपालमा रहँदा भिन्न खाले  जिम्मेवारी पुरा गरेका उनी एसियन तेक्वान्दो च्याम्पियनसिपमा प्रशिक्षक थिए भने  दक्षिण एसियाली  आईटिएफ तेक्वान्दो च्याम्पियनसिपमा दुई पटकसम्म स्वर्ण पदक हात  पारेका थिए । दक्षिण एसियाली आईटिएफ तेक्वान्दो च्याम्पियनसिपमा प्रशिक्षकको अनुभव प्राप्त  गरी सकेका उनले  विभिन्न राष्ट्रिय प्रतियोगिताहरूमा सफलता हासिल गरेका छन् ।
    नेपालमा भएका थुप्रै राष्ट्रिय प्रतियोगिताहरूमा रेफ्री र प्रशिक्षकको भूमिका निभाएका उनी  आईटिएफ तेक्वान्दोको सुदूर पश्चिमाञ्चल क्षेत्रीय प्रमुख हुँदा सो क्षेत्रलाई आईटिएफ तेक्वान्दोबाट ऐतिहासिक सफलता दिलाउन पनि सफल भएका थिए ।
    आई टी एफ तेक्वान्दोको जनकपुर अञ्चल प्रमुख भएको समयमा उनले दक्ष खेलाडी तथा प्रशिक्षक उत्पादन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।  विभिन्न राष्ट्रिय खेल सङ्घहरूमा महासचिव हुँदै वरिष्ठ उपाध्यक्ष सम्मको जिम्मेवारी सफलता पूर्वक बहन गरेका उनले खेलकुदमै सक्रिय  एभरेस्ट क्लबको सचिव हुँदै अध्यक्षको जिम्मेवारी बहन गरी सकेका छन् । सामाजिक रूपमा सक्रिय रहने हरेक खाले  गतिविधिमा सहभागिता जनाउने गरेका उनले शिव शङ्कर सामुदायिक संस्थाको अध्यक्षको जिम्मेवारी बहन गरी सकेका छन् ।
    चितवन समाजको आजीवन सदस्य भट्ट स्पेनमा  रहँदा पनि सहयोगी भावनाले प्रेरित थिए । एनआरएनए स्पेनको सचिव हुँदा कार्यालय सञ्चालन गरी पासपोर्टको आवेदन फाराममा सहयोग  गर्ने , पुलिस रिपोर्ट लिगलाईजेशन गर्ने सवालमा  आवश्यक सहजीकरण गरिदिने र विभिन्न किसिमको प्रशासनिक काममा सहयोग गर्ने गरेका थिए । तीनै  सहयोगी भावनाका ध्रुव आसन्न स्पेनको एनआरएनए अधिवेशनमा महासचिवको उम्मेदवार बनेका छन् ।  आफ त्यहाँ रहँदा आइपर्ने  समस्यासँग साक्षात्कार गरी सकेकाले महासचिवको भूमिका निर्वाह गर्न सहज  हुने बताउने ध्रुव विदेशमा रहे पनि सबैको समस्या समाधानमा लागि जो कोही तत्पर रहनु पर्ने कुरामा जोड दिन्छन् ।  सञ्चार क्षेत्रमा रुचि राख्ने उनी खेलकुद न्युज डटकमका प्रवास सम्पादक समेत  हुन् ।

    Advertisement

    शुक्रबार, साउन ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.