• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

बृन्दापुर गाउँलाई लायन्स नमुना गाउँ घोषणा

"नमुना गाँउ घोषणासँगै घोषित गाँउमा बिभिन्न किसिमका जनचेतना कार्यक्रमहरु सञ्चालन हुने "

  •   बिहिबार, साउन ०७, २०७८ मा प्रकाशित
  • गैडाकोट/लायन्स क्लब अफ चितवन चौतारीको अगुवाईमा आज गैडाकोट ३ मा अवस्थित बृन्दापुर गाँउलाई लायन्स नमुना गाँउ घोषणा कार्यक्रम सम्पन्न भएको छ । सो गाँउलाई नमुना बनाउन लायन्स क्लब अफ चितवन चौतारी, लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धि, लायन्स क्लब अफ गैडाकोट उत्कृष्ट र लायन्स क्लब अफ चितवन स्पन्दनले कार्य गर्नेछन् । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का बर्ष २०२१/ २२ का गर्भनर लायन रामप्रसाद भट्टको परिकल्पना अनुसार कुनै एक गाँउको छनोट गरी क्लबहरुले गर्ने बर्षभरीका सबै कार्यहरु सोहि गाँउमा सम्पन्न गर्ने गरी लायन्स नमुना गाँउको परिकल्पना गरिएको हो । सो कार्य स्थानिय पालिका तथा वडा कार्यलय सँगको समन्वयमा सम्पन्न हुनेछ । नमुना गाँउ घोषणासँगै घोषित गाँउमा बिभिन्न किसिमका जनचेतना कार्यक्रमहरु सञ्चालन हुनेछ । समय समयमा स्वास्थ्य शिबिर, स्थानियलाई बिभिन्न किसिमका आयमुलक तालिमहरु समेत प्रदान गरिनेछ ।

    Advertisement

    लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का डिष्ट्रिक सचिब लायन प्रभाकर पण्डितले गैडाकोट नगरपालिका वडा नं ३ बृन्दापुरमा रहेको श्री पञ्चकन्या प्रा.बि.को प्राङगणमा रुद्राक्षका बिरुवा रोप्दै लायन्स नमुना गाँउ घोषणा गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि रहनुभएका डिष्ट्रिकका सचिब पण्डितले लायन्सको यो अभियान धेरै नागरिकहरुले उच्चकोटीको सेवा पाउने बताउनुभयो । बिगत देखिनै प्रभाबकारी कार्यगर्दे आईरहेको चितवन चौतारी लायन्सको अगुवाईमा बृन्दापुर साच्चै नमुना गाँउ बन्नेमा आफुलाई पुरा बिश्वास भएको बताउनु भयो ।

    कार्यक्रममा गैडाकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष शिबकान्त तिवारीले बृन्दापुर गाँउ गैडाकोट नगरपालिकाको कार्यलयबाट नजिक भएर पनि बिकासको दृष्टिले पछाडी रहेको बताउनु भयो । वहाँले आफ्नो वडाले नगरपालिको ४३ प्रतिसत क्षेत्रफल ओगटेको र बस्तीहरु पातला पातला भएका कारण सबै नागरिकहरुलाई आधारभुत सेवा दिन समेत कठिन रहेको बताउनु भयो । सिमित स्रोत र साधनबाट काम गर्दै आईरहेको बताउदै वहाँले आफ्नो वडा अन्र्तगतको बस्तीपुर गाँउलाई लायन्स क्लबहरुले नमुना गाँउ घोषणा गरी सो को कार्यन्वयमा देखाएको तत्परताले ज्यादै उत्साहि भएको बताउनुभयो । यस्ता किसिमका सहकार्यको निरन्तरताका लागी अहाँले उपस्थित लायनहरुसँग आग्रह गर्नुभएको थियो ।

    बिद्यालयको स्थापना बि.स. २०४५ सालमा भएको हो । स्थानिय गोपाल दर्लामीका अनुसार शुरुमा कक्षा ३ सम्मको पढाई हुने बिद्यालयमा शिक्षक टेक बहादुर आलेले ३ बर्ष स्वयसेबी शिक्षकका रुपमा अध्यापन गराउनुभएको थियो । हाल यो बिद्यालयमा कक्षा ५ सम्म पढाई हुन्छ । समय समयमा बिभिन्न दाताको सहयोगमा केहि भौतिक पुर्वाधार बनेपनि अझै धेरै बाँकी रहेको बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष रुद्रप्रसाद पौडेलले बताउनुभयो । यो शैक्षिक सत्रमा ४३ बिद्यार्थी भर्ना भईसकेको बिद्यालयकी प्रअ राधिका भण्डारीले बताउनुभयो । बिद्यालयमा ३ स्थायी दरबन्दी , १ जना बाल शिक्षा अन्र्तगतका शिक्षक र १ कर्मचारी कार्यरत छन् ।

    सो घोषणा कार्यक्रममा डिष्ट्रिकका को चिफ एडभाईजरहरु राजेन्द्र गौतम, कृष्ण पाण्डे, डिष्ट्रिक चिफ गोपाल गौतम, डेपुटी चिफ भक्तीप्रसाद चालिसे, डिष्ट्रिकका डेपुटी सचिब पूर्णप्रसाद शर्मा, गैडाकोट नगरपालिका वडा नं ५ का वडा अध्यक्ष समेत रहनु भएका लायन्सका एओजी नवराज कंडेल, रिजोन चियर पर्सन बिनोद पन्त, जोन चियरपर्सन किशोर पौडेल लगायतका लायन्सकर्मीहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष डा. गंगा सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    बिहिबार, साउन ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.