• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

अधुरा कामहरु सम्पन्न गर्न न्याैपानेले १४ औं महाधिवेशनमा पुन:सभापतिमा उम्मेदवारी दिने

  •   बिहिबार, साउन ०७, २०७८ मा प्रकाशित
  • काठमाडौँ /नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिदै जाँदा पार्टि भित्र चूनावी सरगर्मी बढदै गएको छ ।देशभर यतिबेला महाधिवेशनको लागि नेताकार्यकर्ताहरु बिच तिब्र चलखेल चलिरहेको छ । केन्द्र ,जिल्ला ,क्षेत्रीय सभापति पद देखि इकाइ र नगर समितिका सभापतिका लागि भेटघाट,छलफल तथा चलखेल तीव्र चलिरहेको छ ।काठमाडौं महानगरपालिका वडा नम्बर ४ का नेपाली काङ्ग्रेस सभापति रामप्रसाद न्यौपानेले विगतका अधुरा कामहरु सम्पन्न गर्न १४ औं महाधिवेशनमा पुन:सभापतिमा उम्मेदवारी दिने बताएका छन् । उनले वडा इकाई तहमा कोभिड १९ का कारण धेरै कामहरु अधुरै रहेकाले र हामी र हाम्रो नेपाली काङ्ग्रेस बनाउने अभियान जारी रहेको बताउदै त्यो अभिभारा पुरा गर्दै काँग्रेस पार्टिको एकता र सुदृढीकरणका लागि आफुले उम्मेदवारी दिन लागेको उनले बताए ।

    Advertisement

    न्यौपानेले नेपाली काङ्ग्रेसको १३ औं महाधिवेशनमा आफुलाई कामपा ४ वडा नेपाली काङ्ग्रेसको सभापति चयन गर्दै विभिन्न तहहरूमा बसि काम गर्ने माैका प्रदान गरेकामा आभार व्यक्त गर्दै पुन एक पटक आसन्न १४ औं महाधिवेशनमा पनि अधुरा सपना पुरा गर्ने अभिभारा पुरा गर्न वडाको सभापतिमा निर्वाचित गराउन वडा स्थित सम्पूर्ण कृयाशिल सदस्यहरुलाई आग्रह समेत् गरे । सभापति न्यौपानेले चौधौं महाधिवेशनमा सभापतिको उम्मेदवार हुने आशय पहिले देखी नै व्यक्त गर्दै आएको व्यहोरा उल्लेख गर्दै अझ एक पटक सभापति पदमा साझा उम्मेदवारको रुपमा समर्थन लिएर चुनाव लड्न चाहेको धारणा राखे । सभापतिका आकांक्षी न्यौपानेले इकाइका सबै क्रियाशील सदस्यहरुलाई मिलाएर आफू पार्टीको नीतिनियम अनुसार चल्ने बताएका छन।पार्टीको काममा सधै सक्रिय तरिकाले खट्ने उनी सामाजिक क्षेत्रमा समेत सधै अग्रसर रहेका छन् ।स्थानीयलाई समस्या पर्दा तत्काल सहयोग गर्न पुगिहाल्ने न्यौपानेलाई स्थानीयहरुले समेत भाबी सभापतिको रुपमा हेर्न चाहेका छन् ।

    बिहिबार, साउन ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.