• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

हंसद्वारा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई रु १० लाख सहयोग


  •   शुक्रबार, मङि्सर २७, २०७६ मा प्रकाशित
  • नारायणगढ/हंस बहुउद्देश्यीय सहकारी संस्था लि. ले २०७६ मंसिर २७ गते आफ्नो दशौंैं वार्षिकोउत्सवको अवसरमा खुल्ला रक्तदान, उत्कृष्ट सदस्य सम्मान एवं धुर्मुस सुन्तली फाउण्डेशन मार्फत गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ रु १० लाख सहयोग सहित वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    कार्यक्रममा सहयोगी संस्थाहरु जुनियर प्रहरी अधिकृत शिक्षालय, प्राङगारीक कृषि उत्पादन सहकारी संस्था, सहकारी क्षेत्रको प्रर्वद्धन र विकास पत्रकारिता मार्फत उल्लेख्य भुमीका खेल्ने पत्रकार संतोष देवकोटालाई सम्मान गरियो भने समुदाय प्रहरी साझेदारी कार्यक्रममा सहयोग गरे वापत प्रहरी दिवसका अवसरमा प्रदेश नं ३ का मुख्य मन्त्रिबाट सम्मान प्राप्त गर्ने संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीलाई बधाई तथा शुभकामना प्रदान गरीयो ।

    संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रमा प्रदेश सभा सदस्य प्रदेश नं ३ का माननिय विजय सुवेदी प्रमुख अतिथि रहनु भएको थियो । यस औपचारिक कार्यक्रममा प्रदेश सभा सदस्य कृष्ण भूर्तेल, प्रदेश सभा सदस्य गिता वाग्ले, जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटी, धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष श्री हरिश चन्द्र सुवेदी, जिल्ला सहकारी संघ चितवनका संचालक  शंकर राजभण्डारी, उद्योग संघ चितवनका वरिष्ट उपाध्यक्ष राजु पौडेल विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका मन्त्रि हरि पौडेल, जिल्ला वहुउदेश्यीय सहकारी संघका सचिव भिष्म खनाल, प्राईम बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष मदन खरेल लगायत विभिन्न वैक वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतित्थ्यतामा भएको कार्यक्रमका वक्ताहरुले हंसको बढ्दो आर्थिक कोरोबारका साथै विभिन्न सामाजिक क्षेत्रमा पुर¥याए योगदानको खुलेर प्रसंसा गर्नु भएको थियो ।

    संस्थाका संचालक समितिका पदाधिकारी तथा सदस्यहरु, लेखा समिति संयोजक तथा सदस्यहरु, अन्य उप समितिका संयोजक तथा सदस्यहरु, सेवाकेन्द्र व्यवस्थापन उप समितिका सदस्यहरु, शेयर सदस्य तथा शुभ चिन्तक लगायत संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको वार्षिकोत्सव कार्यक्रमको संस्थाका सचिव लेखराज पन्त (हरि) ले संचालन गर्नुभएको थियो भने उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य राख्नु भयोे । संचालक सदस्य तेजनारायण खरेलको संयोजकत्वमा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा रगत संकलनको लागि रक्त संचार केन्द्र भरतपुरको ६ जनाको प्राविधिक टोलीले सहयोग पु¥याएको थियो ।

    शुक्रबार, मङि्सर २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.