• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

भरतपुर वडा नम्वर १० ले गर्यो महिला स्वास्थ्य स्वयंसेविकाका लागि साइकल हस्तान्तरण

"प्रमुख उपप्रमुख र प्रवक्ता लाई दोस्रो कार्यकाल पनि देख्न चाहान्छन् नगरवासी "

  •   मङ्गलबार, साउन ०५, २०७८ मा प्रकाशित
  • चितवन/भरतपुर महानगरका अगुवा महिलाहरुले भरतपुर महानगरमा प्रमुख उपप्रमुख र प्रवक्ता लाई आगामी कार्यकाल पनि आफुहरुले निरन्तरता गराउन चाहेको बताएका छन् । आफुहरुले पार्टीको झण्डा भन्दा माथि उठेर उनीहरुलार्ई बिजयी बनाउन अगाडी बढ्ने महिलाहरुले अठोट प्रकट गरेका हुन् । भरतपुर महानगरमा आशा गरिएभन्दा बढि विकास हुनुमा तिनै जनाको उचित समन्वय र सबै जनप्रतिनिधि र कर्मचारीको सक्रियताको परिणाम भएको भन्दै उनीहरुले आगामी कार्यकाल पनि मेयर रेनु दाहाल उपमेयरमा पार्वति शाह र प्रवक्तामा अरुण पिडित भण्डारी सहितको टिम नै आफुहरुले देख्न र त्यही टिमसंग काम गर्न चाहेको बताएका हुन् । भरतपुर महानगर वडा नम्वर १० की अगुवा महिला तथा ओम शान्ति टोल विकास संस्थाकी सचिव शान्ति घिमिरेले महिलाहरुले यहि अहिलेकै नेतृत्वलाई अझै एक कार्यकाल देख्न चाहेको बताइन् ।

    Advertisement

    नागरिकका जुनसुकै सानो भन्दा सानो समस्या पनि सहज रुपमा सुनुवाई गर्ने र सामान्य भन्दा सामान्य नागरिकले सहजै प्रमुख उपप्रमुख संग आफना कुरा राख्न सक्ने भएकाले यहि टिम नै आफुहरुले निरन्तरता चाहेको अगुवा महिलाहरु बताउछन् । भरतपुर महानगर वडा नम्वर १० ले आयोजना गरेको महिला स्वास्थ्य स्वयंसेविकाकाहरुका लागी आयोजित साईकल वितरण कार्यक्रममा सहभागि महिला स्वास्थ्य स्वयंसेविकाका तथा सामाजिक अगुवा महिलाहरुले महानगरले विकासमा धेरै फड्को मारेको दावी गरे ।

    भरतपुर महानगर १० नहर चोककी महिला स्वास्थ्य स्वयंसेविका सरस्वती रिमालले मेयर रेनु दाहाल उपमेयर पार्वती शाह ठकुरी र वडा अध्यक्ष एवं प्रवक्ता अरुण पीडित भण्डारी सहितको टिमले गरेको कामबाट आफुहरु धेरै खुसि भएको बताइन् । महानगरले महानगरमा राष्ट्रिय गौरवका आयोजना देखि नगर विकास र नगरवासीको आर्थीक उन्नतीका लागि प्रयाप्त कामहरु गरेको र अहिले कोही नागरिकले असन्तुष्टि व्यक्त गर्नुपर्ने अवस्था नरहेको उनको भनाई छ । वडाले महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि नगरवासीको घरदैलोमा जान सहजताका लागि साइकल वितरण गरेर आफुहरुलाइ थप उर्जा प्रदान गरेको भन्दै महानगर र वडा कार्यलय प्रति आभार प्रकट गरिन् । भरतपुर महानगरपालिका वडा नम्वर १० ले १० मा कार्यरत १३ जना महिल स्वास्थ्य स्वयंसेविकाका सहित कार्यालयमा कार्यरत दुई जना कर्मचारी टंक पन्थी र खडानन्द उपाध्यायलाई साइकल प्रदान गरेर सम्मान गरेको हो ।

    नागरिककको घरघरमा स्वास्थ्य सचेतना प्रदान गर्न जानु पर्ने महिला स्वास्थ्य स्वयंसेविकाका लागि सहजता प्रदान गर्न वडाको बजेट बाट उनीहरुका लागि साइकल प्रदान गरिएको वडा अध्यक्ष एवं महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले बताए । वडामा एक कायक्रम गरि महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरी र वडा अध्यक्ष भण्डारीले साइकल हस्तान्तरण गरेका हुन् ।

    हरेक समय नागरिकको साथमा छौ ः मेयर दाहाल

    महानगरमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुको मनोबल विकास गर्न महानगरले निरन्तर काम गरिरहेको र अहिले पनि बडामा कार्यरत महिला स्वयंसेविकालाई साइकल प्रदान गर्न पाउदा धेरै खुसि लागेको महानगर प्रमुख रेनु दाहालले बताइन् । आफुहरु रात दिन नभनी जनताको सेवामा निरन्तर खटिएको र बोलेर भन्दा पनि आफुहरुले गरेको कामबाट आएको परिणामबाट आम नागरिकले मुल्याङ्कन गरेको उनको भनाई छ । मेयर दाहालले आफुहरुले महानगर वासीको विकासको चाहाना पुरा गर्दै देशकै गौरव गर्न लाएक महानगर बनाउने अभियानमा निरन्तर लागि रहेकोे पनि बताइन् । महिला स्वास्थ्य स्वयंसेविकाको लागि चाडपर्व भत्ता प्रदान गर्ने देखि अन्य आवश्यक चिजहरु उपलब्ध गराउन आफुहरु तयार रहेको पनि बताइन् ।

    समुन्नत महानगर बनाउने हाम्रो अभियान हो ः उपमेयर ठकुरी

    उपमेयर पार्वती शाह ठकुरीले महानगरले विकासमा धेरै फड्को मारेको दावी गरिन् । आफुहरु अहिले सम्म निस्वार्थ भावनाले निरन्तर समुन्नत महानगर बनाउने अभियानमा सक्रिय भएको र कोही पनि नागरिकले गुनासो रहने ठाउँ नराखी काम गर्ने दाबी गरिन् । महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि वडाबाट, महानगरबाट सबै तिरबाट आफुहरुले सहयोगका कार्यक्रम अगाडी बढाएको पनि बताइन् ।

    म साडी नलाएको स्वयंसेविका हु ः प्रवक्ता भण्डारी

    कार्यक्रममा प्रवक्ता भण्डारीले आफु साडी नलगाएको महिला स्वास्थ्य स्वयंसेविका भएको भन्दै कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाको आत्मबल बनाउने प्रयत्न गरे ।

    महिला स्वास्थ्य स्वयंसेविकाले गरेको र भोगेको दुख आफुलाई थाहा भएको बताउदै भण्डारीले आफु पनि स्वयंसेविका भएको तर साडी मात्रै नलगाएको बताएपछी एक छिन माहोल निकै रमाईलो समेत बन्यो ।

    भण्डारीले महानगरको विकासमा महानगर प्रमुख दाहाल सहित आफुहरुको टिम निरन्तर लागेको र महानगरमा विकासले फड्को मारेको दावी गरे । अझै १ वर्षमा महानगरमा धेरै विकास हुने उनको भनाई छ ।

     

    मङ्गलबार, साउन ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.