• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

भरतपुर–२९ को वडा कार्यालय भवनको उद्घाटन

"भारलाङ डाँडामा सिचाइँको लागिपानीपुग्यो ः रेनु दाहाल "

  •   बिहिबार, असार २४, २०७८ मा प्रकाशित
  • चितवन/भरतपुर महानगरपालिका २९ को वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । भरतपुर महानगर प्रमुख रेनुदाहालले वडा कार्यालयको भवनको उद्घाटन गरेकीहुन् । गतभदौ २० गते सिलान्यास गरिएको सो भवनको १० महिनाभित्रै निर्माण सम्पन्न गरेर भवन उद्घाटन गरिएको वडा अध्यक्षमनबहादुर मगरले बताए । भ्याट सहित ५५ लाख ६ हजार १ सय ३८ रुपैया लागतमाभवननिर्माण गरिएको उनको भनाइ छ ।

    Advertisement

    मेयर दाहालले आफनो वडाको बिकासकालागी धेरै कामहरु गर्नु भएको र आगामीदिनमापनि केहि अधुरा योजनाहरु पुरा गर्न थप सहयोग गर्ने बचनदिनुभएको मगरले बताए । आफुहरुकोमा बाटो घाटो खानीपानी र सिचाईलगायतको समस्या रहेको बताउँदै उनले महानगरसँग २९ नम्वर वडाका लागी जेसिबिको माग समेत गरे । भरतपुर महानगरको सबै भन्दा ठुलो बडा भएपनि यो वडामा जम्मा७हजार जनसंख्या रहेको छ । ६ जनाकर्मचारीमार्फत कामभईरहेको छ ।

    मुखले भन्दाब्यवहारले बोलेर काम देखाउने हो ः मेयर दाहाल

    भरतपुर महानगर प्रमुख रेनुदाहालले धेरै बोलेर भन्दापनि धेरै काम गरेर ब्यवहारले परिर्वतन देखाउनमहानगर सफलभएको बताएकी छन् ।

    १० महिना अगाडि सिलन्यास गरको भवनको अहिले निर्माण सम्पन्न गरेर उद्घाटन गर्न पाउँदानिकै खुसीलागेको बताउनु भयो । यस अघि २ वटा मात्रै कोठा भएको टिनको सानो घर मार्फत सेवाप्रवाहगर्नु पर्ने बाध्यता रहेको माअवनयाआफनै ब्यवस्थितभवन भएपछि सेवाप्रवाहगर्न धेरै सहजहुने उहाको भनाइ छ । अवनया भवनबाट नयाजोस जागररे मुस्कन सहितको छिटो छरितो सेवादिनजनप्रतिनिधि र कर्मचारीलाई आग्रहगरिन् । वडा भवनलाई अवमाथी ट्ष्ट हालेर हल निमार्ण गर्न महानगरले पुन बजेट बिनियोजन गर्ने पनिबताइन् ।

    महानगरले १५ वटा नया बडा भवन निमार्ण गरिसकेको उहाको भनाई थियो । अव १५ नम्वर ११ नम्वर र ४ नम्वर वडा भवन निमार्ण गर्न बाकी रहेको दाहालले बताउनु भयो । २९ नम्वर वडामा सडक निमार्णका देखीअन्यपुर्वाधार निमार्णमापनिआफुहरुले सहयोग गरिरहेको र गरिरहने उनले बताइन् ।

    जुगेडी माबिलाई भवनबनाउनकालागी ६६ लाखबिनियोजन गरेर कामभईरहेको र स्कुल बस सहयोग गरेको उहाको भनाई छ । महानगरले खरको छानो मुक्त घर निमार्ण अभियानथालेकाले कसैको खरको छानो छ भने आफुहरुले जस्ताको छानो हाल्नकालागी सहयोग गर्ने पनिदाहालले बताइन्

    आफुहरु महानगरलाई बिकास गर्न स्मार्ट सिटिको अवधारण अनुसार अगाडि बढेको बताउँदै जनताको हितकालागीकर्म गर्न कहिलई नथाक्ने समेत बताइन् ।

    यो वडा प्राकृतिक स्रोत र साधनले सम्पन्न धेरै सम्भावनाबोकेको वडा भएको बताउदै दाहालले यसलाई प्रर्यटकिय क्षेत्रका रुपमाबिकास गर्न महानगर निरन्तर लागिरहेको बताइन् । चन्द्रागीरी केवलकारका सन्चालकचन्द्र ढकाललाई २९ नम्वर घुमाएर यहाँको पर्यटन प्रर्वधनमा के गर्न सकिन्छ भनेर पनिथपअध्यान र परार्मश गरिएको बताइन् । चौकीडाडामा खानेपानीको लागीअहिले ढोडेनीखानेपानी र चौकीडाँडा खानेपानीआयोजना सन्चालनभएको र चौकीडाँडामा भ्यु टावरसमेत निर्माण गरेको उनी बताउँछिन् । चुवाबका बेला गरेका प्रतिबद्धताहरु आफुहरुले पुरा गरेको पनिदाहालको भनाइ छ ।

     

    चौकीडाँडा भरतपुर महानगरको नगरकोट ः उपमेयर शाह

    उपमेयर पार्वतीशाह ठकुरीले वडा बासिलाई ठुलो मन गरेर बिकासमा जुट्न आग्रहगरिन् । भरतपुर महानगर का अरु २८ वडा भन्दा यो २९ नम्वर वडा सबै हिसावले धनी रहेको बताउदै शाहले यो वडा प्राकृतिक स्रोत र साधनले पनि धेरै धनी रहेको र पर्यटकिय हिसावले पनि महत्वपुर्ण रहेको दाबीगरिन् । यहाँ धेरै सम्भावना रहेकाले यसलाई राम्रो ब्यवस्थापन गरेर जानसके २९ नम्वर वाड महानगरको गहनाबन्ने शाहको दाबी छ । यहापर्यटकीय हिसावले पनि धेरै सम्भावना रहेको बताउँदै उनले २९ नम्वर वडा भरतपुर महानगरको नगरकोट भएको बताइन् ।

    २९नम्वर वडाको भबिष्यउज्वल छ ः भोजराज खतिवडा

    यो वाडले पर्यटन बिकास गर्न सकिने धेरै सम्भावनाबोकेकाले सबै वडा भन्दायसको भबिस्थ धेरै उज्वल रहेको महानगरकाप्रमुखप्रशासकियअधिकृत भोजराज खतिवडाले बताए । यो क्षेत्रको दिगो बिकासमा सबै जुट्नुपर्ने उनको भनाई छ ।

    यहाबाट प्राकृतिक स्रोतको दोहनहुनदिननहुने र यसले कालान्तरमाबिपतील्याउने र यसको स्वरुपबिग्रने भएकाले सबै मिलेर २९ वाडलाई नमुना र सबै हिसावले उर्वर वाडका रुपमाविकास गर्न आवस्यक रहको खतिवडाको भनाई छ । उनले यहाको प्राकृतिक स्रोत र साधनलाई बिभिन्ननाममा दोहनहुननदिनयहीका स्थानियतथा राजनितिकदलकाप्रतिनिधिहरु अग्रसरहुनु पर्ने पनिबताए ।

    महानगरले यस्तो नेतृत्वकहिल्यै पाउने छैन ः प्रवक्ता भण्डारी

    महानगरकाप्रवक्तातथा वडा नम्वर १० काअध्यक्ष अरुणपीडित भण्डारीले भरतपुरमा यस्तो नेतृत्वबिगतमापनिनभएको र आउने दिनमापनिकहिले नहुने बताए । मेयर रेनु दाहालले गरेको नेत्रित्व बाट नगरबासि पुरै सन्तुष्ट रहेको उनको भनाइ छ । रेनु दाहालको नेत्रित्वले अनवरत रुपमामहानगरको विकासमालागेको दाबीउनको छ । मेयर उपमेयर दुबै महिलाभएको काममाअहोरात्र खटिने नेतृत्वअवकादिनमामहानगर बासीले कहिले नपाउने उनको भनाइ छ ।

    उनले मेयर दाहालको नेतृत्वले महानगरकाबिकासमाचमत्कार गरेको दाबी गरे । ९६ बिगा सार्वजनिकअतिक्रमितजग्गाखोजी गरी सं्रक्षण गरेको सयौँ बाटाहरु पिच गरेको, रंगसाला सिटिहलदेखि ६ लेनको पुलचोक गोन्द्राङ सडक, स्मार्ट लाईट, भुमिगततार बिस्तरलगाएतका धेरै गौरवका योजनाहरु महानगर प्रमुखदाहालकै पहलमाभएको दाबी गरे ।

    उनले महानगरको २९ नम्वर वाड अन्तिम वाड भएपनि सम्भावनाले १ नम्वरमा रहेको समेत दाबी गरे । भारतको गौरीफन्टा लगाएतको क्षेत्रपनिचौकीडाँडाबाट देखिने हुँदा २९ नम्वर वडा धेरै महत्वपुर्ण वडा भएको उनको भनाई छ ।

    रेनुदाहाल सफल र सक्षम नेतृत्व ः अधिकारी

    भरतपुर महानगर २१ काअध्यक्षचित्रसेनअधिकारीले मेयर रेनु दाहालको कामले महानगरमाबिकासमा कायपलट भएको बताए । उनले मेयर र उपमेयर दुबैले सहीतरिकाले महानगरको सन्तुलित रुपमाबिकास गरेर भरतपुर महानगरलाई देशकै नमुनानगरका रुपमाबिकास गर्दै लगेको बताए । महानगरबासिहरुले अहिले कहिपनिखोट लगाउनु पर्ने अवस्थानभएको उनको भनाई थियो ।

    सिचाईकालागिपानी

    त्यस्तै २९ कै भारलाङ गाउँको कृषि योग्यजमिनसिचाईकालागिभारलागं सिचाई आयोजना समेत निर्माण भएको छ । भरतपुर महानगरको ४३ लाख बजेटमा ढोडेनी स्थीतखोलाबाट पाईपमार्फत पानिल्याएर टंकीमा जम्मागरेर सिचाईकालागीपार्ईप लाईन मार्फत पानि पठाईएको छ । स्थानियलाई सिचाईकालागी धेरै ठुलो समस्या भएपछि महानगरले चालु अर्थीक वर्षमा ४३ लाखमार्फत सिचाईकोलागीपानिको प्रवन्ध गरेको वडा सचिव कैलास रेग्मीले बताए । सिचाईको समस्या समाधानगर्न महानगरले अहिले कामगरिरहेको र यो आयोजना सन्चालन भएपछि स्थानियको आर्थीक उत्थानकालागी धेरै सहजहुने उनको भनाई छ । स्थानियकिसानहरुले आफुहरुको ५४ साल देखीको सपना पुरा भएको भन्दै खुसि प्रकट गरेकाथिए ।

    बिहिबार, असार २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.