• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

किवानिज क्लव अफ नारायणीद्वारा शैक्षिक सामाग्री वितरण एवं खाना खुवाउने कार्यक्रम सम्पन्न

"वालबालिकाहरुको हकहित र संरक्षणको निम्ति २०२१ मार्चदेखि विधिवत् रुपमा सञ्चालनमा किवानिज "

  •   सोमबार, असार २१, २०७८ मा प्रकाशित
  • देवघाट/वालबालिकाहरुको हकहित र संरक्षणको निम्ति २०२१ मार्चदेखि विधिवत् रुपमा सञ्चालनमा रहेको किवानिज क्लव अफ नारायणीले आफ्नो क्लवको शुभारम्भ एवं पहिलो कार्यक्रम अन्तर्गत सोमबार लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित श्री रामजानकी बालिका आश्रम (कन्यागुरुकुलम्)का बालिकाहरुलाई शैक्षिक सामाग्री वितरण एवं खाना खुवाउने कार्यक्रमको आयोजना गरेको छ ।
    किवानिज क्लव अफ नारायणीका संस्थापक अध्यक्ष बद्रीनाथ पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा किवानिज क्लव अफ नारायणीका इलेक्टेट प्रेसिडेन्ट ध्रुबराज ढुङ्गाना, कोषाध्यक्ष राजु खड्का, सह–कोषाध्यक्ष गीता पौडेल, चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष सुधा सुवेदी पौडेल, युनिक लो बुटिकका सञ्चालिका राधा शर्मा, महिला उद्यमीहरु जया  पौडेल पराजुली, दिपिका श्रेष्ठ खड्की, किवानिज क्लव अफ नारायणीका सदस्यता बिस्तार समितिका सदस्यहरु डण्डप्रसाद दवाडी, राजेश भुजेल, शोभा खड्का, मिना गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

    Advertisement


    किवानिज क्लव अफ नारायणीका संस्थापक अध्यक्ष बद्रीनाथ पोखरेलले संस्थाको परिचयसँगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा संस्थाकी सह–कोषाध्यक्ष गीता पौडेल र राजेश भुजेलको शुभजन्मदिनको अवसरमा बालिकाहरुलाई शैक्षिक सामाग्री वितरण एवं खाना खुवाइएको थियो । चितवनकी सफल महिला उद्यमी, सामाजिक अभियान्त एवं समाजसेवी एवं किवानिज क्लव अफ नारायणीकी सह–कोषाध्यक्ष गीता पौडेलले भरतपुर महानगरपालिका वडा नम्वर १ देवघाटमा रहेको रामजानकी बालिका आश्रममा आश्रीत बालिकाहरुको लागि खाना खुवाउनको लागि आवश्यक व्यवस्थापन, क्लवका अर्का सदस्य राजेश भुजेलको जन्मदिनको अवसर पारेर रु ५ हजार नगद र कार्यक्रमका अतिथि चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष सुधा सुवेदी पौडेलबाट रु ५ हजार नगद सहयोग गर्नुभएको थियो ।
    शैक्षिक सामाग्री वितरण एवं खाना खुवाउने कार्यक्रममा बालिका आश्रमको तर्फबाट बालिकाहरुले स्वागत भजनहरु प्रस्तुत गरेका थिए । भने कल्याणी लोककल्याणी, आश्रमका महासचिव रामेश्वर खनाल, अध्यक्ष साबित्री टण्डनले आ–आफ्नो धारणा राखेका थिए । किवानिज क्लव अफ नारायणीका सचिव नविन निरौलाले सञ्चालन गर्नुभएको कार्यक्रमलाई किवानिज क्लव अफ नारायणीका संस्थापक अध्यक्ष बद्रीनाथ पोखरेलले समापन गर्नुभएको थियो ।

    रामजानकी बालिका आश्रम ः
    रामजानकी बालिका आश्रमले आमाबाबु तथा आफन्तको संरक्षणबाट टाढा रहेका नानीहरुलाई साहारा र शिक्षा दिदै आएको । बालिकाहरुलाई संस्कृति शिक्षामा अगाडी बढाउने उद्देश्य अनुरुप उनीहरुलाई देवघाटकै सिताराम संस्कृत माध्यमिक विधालयमा गुरुकुलीय शिक्षामा आधुनिक र आध्यात्मिक शिक्षा दिईदै आईरहेको छ । आश्रममा बालिकाहरु बिहान साढे चार बजे उठ्छन । योग, ध्यान, मन्त्रोच्चारण बार अनुसारका नित्य कर्म गर्दै यसरी नै उनीहरुको दैनिकी सुरु हुन्छ ।


    श्री राम जानकी बालिका आश्रमलाई विशेष गरी सावित्री टण्डन र रामेश्वर खनालले संरक्षण गरिरहेका छन् । अध्यक्ष टण्डनलाई उनीहरु ‘सावित्री आमा’ र महासचिव खनाललाई ‘मामा’ भन्दै आमा र मामाको मायाको अनुभुती पाईरहेका छन् बालिकाहरुले ।
    आश्रमकै लागि अहिले भरतपुर महानगरले उपलब्ध गराएको जग्गामा तीन तले भवनको निर्माण कार्य तीब्र रुपमा बढिरहेको प्रतिष्ठानकी अध्यक्ष सावित्री टण्डनले बताउनुभयो । अभिभावकबाट संरक्षण नपाएका छोरीहरुले पढ्न पाउनुपर्छ उनीहरुलाई माया र संरक्षणको खाँचो रहेको र नानीहरुको लागि छिट्टै भवन निर्माण हुनेमा विश्वस्त रहेको उहाँ बताउनु हुन्छ । आश्रममा हाल ३३ जना बालिकाहरुलाई संरक्षण गरिदै आइरहेको अध्यक्ष टण्डनले बताउनुहुन्छ ।

    सोमबार, असार २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.