• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

रत्ननगरलाई एक बर्ष भित्र वालमैत्री नगर घोषणा गरिदै

"अहिले सम्म ६ वटा वडालाई वालश्रम मुक्त तथा वालमैत्री वडा घोषणा "

  •   आइतबार, असार २०, २०७८ मा प्रकाशित
  • चितवन/ रत्ननगर नगरपालिकालाई आगामी एक बर्ष भित्र वालश्रम मुक्त तथा वालमैत्री नगर घोषणा गरिने भएको छ । वालश्रम मुक्त तथा वालमैत्री नगर घोषणा कार्यक्रम अन्तर्गत आइतवार आयोजना गरेको चेतना मुलक तथा प्रतिबद्धता कार्यक्रममा वालमैत्री नगर घोषणाको काम अन्तिम चरणमा पुगेकोले अबको एक बर्ष भित्र भव्य कार्यक्रमको आयोजना गरि घोषणा गरिने नगरपालिकाले जनाएको छ । कार्यक्रममा मेयर नारायण वनले कोरोनाका कारण केही ढिला भएको भएपनि अबको एक बर्ष भित्र रत्ननगरलाई वालश्रम मुक्त र वालमैत्री नगर घोषणा गर्ने बताए । हाम्रो कार्यकालमा घोषणा गर्ने छौं उनले भने लगभग लगभग हामी अन्तिम चरणमा पुगेका छौं ।

    Advertisement

    अहिले सम्म ६ वटा वडालाई वालश्रम मुक्त तथा वालमैत्री वडा घोषणा गरिसकिएको भन्दै उनले मापदण्ड र प्रक्रिया पुरा गरी एक बर्ष भित्र नगरलाई नै वालमैत्री घोषणा गर्ने बताए । उनले रत्ननगर वालश्रम मुक्त,वाल विवहा मुक्त,वालमैत्री र सहयोगापेक्षी सडक मानब मुक्त नगर घोषणा गर्ने अन्तिम चरणमा रहेको जानकारी दिए । कार्यक्रममा पर्यटकीय नगरी सौराहा तथा टाँडी बजारका होटल व्यवसायीहरुले उमेर नपुगेका कुनै पनि वालवालिकालाई काममा नलगाउने लिखित प्रतिबद्धता जनाएका छन् ।

    व्यवसायीहरुले स्थानीय सरकारले सुरु गरेको अभियानलाई साथ दिने भन्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई,निर्वतमान अध्यक्ष सुमन घिमिरे,रेष्टुरेष्ट एण्ड बार एशोसियसन चितवनका अध्यक्ष दीपेन्द्र खतिवडा लगायत टाँडीका पुराना होटल व्यवसायीहरुले बालवालिकालाई अहिले सम्म श्रममा नलगाएको र अब पनि नलगाउने भन्दै प्रतिबद्धता जनाएका हुन । उपमेयर विमला दुवाडीले वालश्रमिकको उद्दार,उनीहरुलाई शिक्षा र अभिभावकलाई आयआर्जनको लागि सहयोग गरिरहेकाले घोषणको काम तोकिएकै समयमा हुने विश्वास व्यक्त गरिन । कार्यक्रममा महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख महिला विकास अधिकृत दीपा घिमिरे र अधिबक्ता रामकृष्ण अधिकारीले सहजीकरण गरेका थिए । सामाजिक विकास समितिका संयोजक केशव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा महिला विकास निरीक्षक रञ्जना पौडेल,सहायक महिला विकास निरीक्षक जयन्ती रानाभाटले व्यवस्थापनको काम गरेका थिए ।

    आइतबार, असार २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.