• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

रत्ननगर नगरपालिकाद्धारा तीन साहित्यकारलाई सम्मान,नौं कृतिलाई पुरस्कृत

  •   मङ्गलबार, असार १५, २०७८ मा प्रकाशित
  • रत्ननगर/रत्ननगर नगरपालिकाले नगर भित्रका तीन जना साहित्यकारलाई सम्मान तथा नौं वटा प्रकाशित कृतिलाई पुरस्कृत गरेको छ । नगरपालिकाले सोमवार सौराहामा एक कार्यक्रमको आयोजना गरी कला,साहित्यको क्षेत्रमा योगदान दिएका साहित्यकार र कति तथा लेखकहरुले प्रकासनमा ल्याएको कृतिलाई पुरस्कृत गरेको हो । साहित्यकारहरु केशवराज आमोदी,मोदनाथ मरहठ्ठा र विश्वनाथ खनाललाई नगद पुरस्कार सहित सम्मान गरिएको हो ।

    Advertisement

    उनीहरुलाई मेयर नारायण वन,उपमेयर विमला दुवाडीले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । सो नगरपालिकाले साहित्यकारहरु रामबाबु घिमिरद्धारा लिखित निवन्ध संग्रह केन्द्र र परिधि,इश्वरी ओझाद्धारा लिखित महाकाब्य अविश्रान्त अवनी,श्यामजी अतिथिद्धारा लिखित रत्ननगरका विभिन्न धार्मिक संस्थाको चिनारी,गिरिधारी घिमिरे विशिष्ट द्धारा लिखित जीवनका भोगाईहरु,धनराज गिरीद्धारा लिखित लघुकथा संग्रह साथी,डा.कृष्णप्रसाद पौडेलद्धारा लिखित कम्मरी देखि कोभिड सम्म,सुमन घिमिरेद्धारा लिखित अग्रेजी कविता संग्रह साइक्लोन अफ फायर,दुर्गा कुमार पुरीद्धारा लिखित निबन्ध संग्रह फरक र मिरा तिमिल्सिनाको मुक्तक संग्रह आशु सुकेको छैनलाई पुरस्कृत गरेको हो । उक्त कृतिहरुलाई नगद सहित पुरस्कृत गरिएको हो ।

    कार्यक्रममा बाल्मिकी साहित्य सदनका अध्यक्ष तथा साहित्यकार रामबाबु घिमिरेले सम्मानित व्यक्तिहरुले कला तथा साहित्य क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर वनले कला,साहित्य र संस्कृति मार्फत रत्ननगरलाई राष्ट्रिय रुपमा चिनाउन कवि,साहित्यकारहरुले खेलेको भूमिका अहम रहेको भन्दै कला,संस्कृति र साहित्यको उत्थानको लागि नगरपालिकाले गर्नुपर्ने जिम्मेवारी पुरा गर्न पछि नपर्ने बताए । कवि तथा साहित्यकार हाम्रा सम्पती हुन उनले भने उहाँहरुको सम्मान र संरक्षण गर्नु स्थानीय सरकारको दायित्व हो । कार्यक्रममा कवि सुदेश सत्यालले एकल कविता बाचन समेत गरेका थिए । उनले एक दर्जन कविता बाचन गरेको कार्यपालिका सदस्य राजेन्द्र हमालले जानकारी दिए । कार्यक्रममा कवि तथा गजलकारहरु मिरा मरहठ्ठा,कमल अर्याल,सुमन घिमिरे,मीरा तिमिल्सिना, विश्वनाथ खनाल,डा.कष्ण पौडेल,गिरिधारी घिमिरे,मोदनाथ मरहठ्ठा,धनराज गिरी,तिलकराज शर्मा,इश्वरी ओझा लगायतले रचना बाचन गरेका थिए । सामाजिक विकास समितिका संयोजक केशव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर दुवाडी,प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले मन्तव्य तथा वडा नं २ का वडाध्यक्ष तथा साहित्यकार तिलकराज शर्माले स्वागत मन्तव्य राखेका थिए ।

    मङ्गलबार, असार १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.