• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

महानगरले किसानलाई दियो धान रोप्ने अत्याधुनिक मेसिन

"कृषि यान्त्रिकरणमा जोड गर्दै भरतपुर महानगर "

  •   आइतबार, असार १३, २०७८ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरले कृषि यान्त्रिकरणमा जोड दिन थालेको छ स्मार्ट सिटीको अवधारणा संगै कृषि कर्ममा पनि प्रविधिको प्रयोगलाई बढवा दिन महानगर अग्रसर भएको हो ।
    प्रविधिको प्रयोगबाट कम लागतमा धेरै उत्पादन लिने गरी महानगरले चक्लाबन्दि गरी सामुहिक खेतीमा जोड दिएको छ । किसानलाई प्रविधिमार्फत कृषि कर्ममा अगाडि बढाउने र कृषि कर्ममा हुने लागत घटाएर किसानलाई कृषि कर्मबाट उचित लाभ लिन सकिने वातावरण सृजना गर्न भरतपुर महानगर प्रमुख रेनु दाहाल निरन्तर लागि रहेकी छीन् ।

    Advertisement

    महानगर भित्रका किसानलाई  कृषि उपकरणहरु वितरण गर्ने कृषिमा अनुदान दिने देखि दुधमा अनुदान दिने कार्यक्रम महानगरले गरिरहेको छ । यी संगै कृषिमा यान्त्रिकरण कार्यक्रम अन्तर्गत भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छि व्यवसाय प्रर्वद्धन शाखाले धान रोप्ने अत्याधुनिक मेसिन ९राईस टान्सप्लान्टर ० किसानलाई हस्तान्तरण गरेको छ । ५० प्रतिशत अनुदानमा बृहश्पती आधुनिक एग्रो फर्मलाई १ वटा मेसिन हस्तान्तरण गरिएको हो । भरतपुर महानगर २६ को दिव्यनगरमा एक कार्यक्रम गरि महानगर प्रमुख रेनु दाहालले सो मेसिन एग्रो फर्मलाई हस्तान्तरण गरिन् । हस्तान्तरण संगै मेयर दाहाल र उपमेयर ठकुरीले मेसीन मार्फत खेतमा धान रोपेका थिए ।

    चितवन अन्न उत्पादनका हिसावले धेरै उर्वर रहेको र यहाँ धान रोप्ने अत्याधुनिक मेसिन किसानलाई हस्तान्तरण गर्न पाउदा आफुलाई धेरै खुसि लागेको मेयर दाहालको भनाई थियो । आगामी दिनमा पनि कृषिमा आधुनिकिकरण र यान्त्रिकरण प्रयोग गरी लागत घटाउने र उत्पादन बढाउने कामका लागि आफ्नो टिमले धेरै कामहरु गर्ने दाहालको भनाई थियो ।

    महानगर सधै कृषकको साथमा रहेको बताउदै दाहालले यो वर्षबाट दुध उत्पादक किसानलाई प्रतिलिटर ३ रुपैया अनुदान समेत दिने निर्णय भएको बताईन् ।
    २२ लाख ५० हजार मा खरिद गरीएको सो मेसीनले धान रोप्दा लागत आधा घट्ने बताईएको छ । मानिसको प्रयोग बाट १ बिगाहामा रोपाई गर्दा १५ हजार बढि खर्च हुने र मेसिन मार्फत रोपाई गर्दा ७ देखी ८ हजार भन्दा बढि लागत नपर्ने कृषिविज्ञ मित्रराज दवाडीले बताए ।
    मेसिन मार्फत रोप्दा एक लाईन देखी अर्को लाईनको दुरी एकरुपता हुने, बोट देखी बोटको दुरी मा पनि एकरुपता हुने हुँदा विरुवा एकनाससंग आउने र रोग किरा नियन्त्रण गर्न सजिलो हुने उनको भनाई छ । अत्याधुनिक सो मेसिनले घोल तथा ढाव खेतमा पनि सजिलै धान रोप्न सकिने भएकाले यो मेसिन निकै उपयोगी हुने दवाडीको भनाई छ । यो मेसिन भरतपुर महाननगरमा पहिलो पटक भित्राईएको बताउदै दवाडीले अरु थप ३ वटा मेसिन मगाउन सके चितवनमा धान रोपाईमा समस्या नहुने बताए ।

    आइतबार, असार १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.