• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

खैरहनी नगरपालिकाको वजेट : ९० करोड ७२ लाख

"चालु तर्फ ४४ करोड २७ लाख ४४ हजार र पुँजीगत तर्फ ४६ करोड ४५ लाख १८ हजार रुपैयाँ "

  •   बिहिबार, असार १०, २०७८ मा प्रकाशित
  • खैरहनी/चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ९० करोड भन्दा वढिको वजेट ल्याएको छ । आगामी वर्षका लागि ९० करोड ७२ लाख बरावरको वजेट ल्याएको हो । नगरपालिकाको आज विहीवार सम्पन्न नवौ नगर सभामा उपप्रमुख सुनिता थपलियाले आर्थिक वर्ष २०७८/७९ का लागि वजेट प्रस्तुत गरेकी थिईन् । प्रस्तुत वजेट सर्वसम्मतले पारित भएको छ । प्रस्तुत वजेट अनुसार कुल खर्च मध्ये चालु तर्फ ४४ करोड २७ लाख ४४ हजार र पुँजीगत तर्फ ४६ करोड ४५ लाख १८ हजार रुपैयाँ रहेको छ । विभिन्न कोषहरुमा ५ लाख रुपैयाँ छ । वजेट प्रस्तुत गर्दै उपप्रमुख थपलियाले आन्तरीक आय १४ करोड ६५ लाख रहेको वताईन् ।

    Advertisement

    जिल्ला समन्वय समितिबाट प्राप्त हुने १ करोड,संघीय सरकार शशर्त अनुदा २३ करोड ६ लाख,संघीय सरकार समानिकरण अनुदान १७ करोड २० लाख,संघीय सरकारबाट बाँडफाँड भई प्राप्त हुने ९ करोड ५५ लाख,संरक्षित वन रोयल्टीबाट ३० लाख,संघीय सरकार विषेश अनुदान १ करोड २५ लाख आम्दानी हुने उनले वताईन् । त्यस्तै प्रदेश सरकार सशर्त अनुदान ३ करोड ६१ लाख,प्रदेश सरकार समानिकरण अनुदान १ करोड ४९ लाख,प्रदेश सरकारबाट वाँडफाँड भई प्राप्त हुने रकम ५ करोड ९८ लाख,प्रदेश सरकार समपुरक अनुदान १ करोड ४९ लाख,सडक बोर्ड नेपालबाट प्राप्त हुने ४० लाख,तरकारी तथा फलफुल मुल्य श्रृंखला विकास आयोजनाबाट १० लाख र चालु वर्षको वैंक मौज्दात १० करोड गरि कुल ९० करोड ७२ लाख ६३ हजार रकम आम्दानी हुने अनुमान गरिएको छ ।

    खैरहनी नगरपालिकाले आगामी वर्ष आर्थिक क्षेत्रका कार्यक्रम संचालनका लागि कुल १४ करोड ८५ लाख ४५ हजार रुपैयाँ विनियोजन गरेको छ । आर्थिक विकासमा कृषि विकास कार्यक्रम संचालनका लागि ५ करोड ४४ लाख ,पशु विकास कार्यक्रमका लागि २ करोड ८० लाख, जलश्रोत तथा सिंचाईका लागि ५ करोड ४१ लाख,पर्यटन विकासमा ७२ लाख,उद्योग तथा बाणिज्यका लागि ४० लाख,सहकारी विकासका लागि ८ लाख रुपैयाँ वजेट विनियोजन गरिएको छ । सामाजिक विकास क्षेत्रको कार्यक्रम संचालन गर्न ३० करोड २१ लाख ६३ हजार रुपैयाँ वजेट छुट्याईएको छ । सामाजिक विकासको शिक्षा,युवा तथा खेलकुद विकास कार्यक्रम संचालन गर्न १९ करोढ ७८ लाख ५० हजार,स्वास्थ्य तर्फ ६ करोड २३ लाख ,लैंगिक समानता तथा समावेशीकरण अन्र्तगत लक्षित समुह विकास र गरिवी निवारणका लागि २ करोड ६१ लाख,गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमका लाग २९ लाख र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनामा ४५ लाख रुपैयाँ विनियोजन गरिएको ।

    पूर्वाधार विकासमा सवैभन्दा धेरै ३१ करोड ९८ लाख रुपैयाँ,वातावरण तथा विपद व्यवस्थापनका लागि २ करोड ८१ लाख,सुशासन तथा संस्थागत विकास क्षेत्रमा १० कराड ९७ लाख रुपैयाँ विनियोजन गरिएको नगर उपप्रमुख थपलियाले वताईन् । नगर सभामा नगर प्रमुख लालमणि चौधरीले प्रस्तुत गरेको आर्थिक र विनियोजन विद्येयक सर्वसम्मतले पारित भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले वताए ।

    बिहिबार, असार १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.