• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

भरतपुर महानगरले शुरु गर्यो छुवाछुत मुक्त अभियान, अन्तरजातिय विवाह गर्ने दुई जोडीलाई नगद १ लाख सहित सम्मान


  •   बुधबार, असार ०९, २०७८ मा प्रकाशित
  • चितवन/भरतपुर महानगरले जिल्लामा नै पहिलो पटक जातिय विभेद अन्त्यका लागि छुवाछुत मुक्त अभियान शुरु गरेको छ । विकास र निर्माणमा मुलुकभित्रै फरक पहिचान स्थापित गरेको भरतपुर महानगरले नीतिगत कार्यक्रम नै बनाएर सामाजिक अन्तरघुलनका निम्ती छुवाछुत मुक्त अभियान सुरु गरेको मेयर रेनु दाहालले जानकारी दिईन् । ‘समाजमा अझै पनि विभेद छ, मेयर दाहालले भनिन्, अब नीतिगत रुपमा सुरु भएको छुवाछुत मुक्त अभियानले जातिय छुवाछुत र विभेद अन्त्य गर्न विशेष योगदान गर्छ। महानगरको  दलित तथा सिमान्तकृत वर्ग उत्थान समितिको आयोजनामा एक औपचारिक कार्यक्रम गर्दै मेयर रेनु दाहाल, उपमेयर पार्वती शाह र दलित तथा सिमान्तकृत वर्ग उत्थान समिति भरतपुर महानगरपालिका संयोजक चक्र रुचालले अन्तरजातिय विवाह गर्ने दुई दम्पतीलाई एक–एक लाख नगदसहित सम्मानपत्रले सम्मानित गर्दै अभियानको शुरुवात गरेका छन् ।

    Advertisement

    सो अवसरमा भरतपुर २७ का उदय सुनार, प्रतिमा गुरुङ सुनार र भरतपुर ६ का दिपक बुढाथोकी, निशा परियार बुढाथोकीलाई सो रकम प्रदान गरेको समिति  संयोजक चक्र रुचालले जानकारी गराए । छुवाछूत  मुक्त अभियान अन्तरगत अन्तरजातीय विवाह गर्ने दम्पतीलाई प्रोत्साहन स्वरुप सो रकम सहयोग गरिएको  संयोजक  रुचालले बताए । यस्तै उपमेयर पार्वती शाहले जातिय विभेद र छुवाछुत रहित समाज निर्माणमा महानगरको यो अभियानले मुलुकमा नै नयाँ तरगं ल्याउने विश्वास व्यक्त गरिन् ।

    जगतपुर स्वास्थ्य चौकीका जनस्वास्थ्य निरिक्षक उदय सुनार  र गुञ्जनगर स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रतिमा गुरुङ सुनारले ६ वर्ष प्रेम सम्बन्धपछि विवाह गरेका थिए । सो अवसरमा प्रतिमा गुरुङ सुनारले छरछिमेकका कारण आफ्नो परिवारले पूर्ण रुपमा स्वीकार गर्न नसकेको अवस्थामा महानगरको यो सम्मानले समाज परिर्वतनमा ध्यान पुग्ने बताउदैं खुसी व्यक्त गरिन् । उनले बोलेर भन्दा पनि महानगर कामै गरेर अभियान थालेकोमा यसलाई निरन्तरता दिन माग गरिन् । तनहुँ व्यास नगरपालिका वडा नं १ की प्रतिमाले २०७७ सालमा भरतपुर २७ का उदयसंग अन्तरजातिय विवाह गरेका थिए ।

    यस्तै अर्का दम्पती दिपक बुढाथोकी र निशा परियार बुढाथोकीले ४ वर्षको प्रेम सम्बन्ध पछि विवाह गरेको बताउदै समाजसँगै स्थानिय सरकारले नै यसरी सम्मान गरेपछि यो अभियानले सार्थकता पाउने भन्दै खुसी साटे । कक्षा ५ मा सम्म बढेका दिपक सवारी चालक हुन् भने उनको श्रीमती कक्षा ११ मा पढ्दै छिन् । निशाले महानगरको अभियान अब गाँउ गाँउमा पु¥याउन आवश्यक रहेको बताईन् ।

    —

    बुधबार, असार ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.