• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनका होटल व्यवसायी संघद्धारा सरकारको ध्यानाकर्षण

"व्यवसाय संरक्षण र प्रवद्र्धनको लागि राहत प्याकेजको माग "

  •   शनिबार, असार ०५, २०७८ मा प्रकाशित
  • भरतपुर/कोरोना संक्रमण र सरकारले घोषणा गरेको लकडाउनको कारण पर्यटन क्षेत्र सबैभन्दा प्रभावित हुन पुगेको छ । कोरोना संक्रमण र लकडाउनले पर्यटन क्षेत्रको महत्वपुर्ण पाटोको रुपमा रहेको होटल व्यवसाय सबैभन्दा वढि मारमा परेको हो । मुलकको अर्थतन्त्र ठप्प भएसंगै होटल व्यवसाय पुर्ण रुपमा बन्द हुँदा कतिपय होटल व्यवसायीहरु पेशावाटै विस्तापित हुन पुगेको होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले जानकारी दिनुभयो । व्यवसायीका समस्यालाई मध्यनजर गर्दै सरकारले राहत प्याकेज घोषणा गर्नुपर्ने माग गर्दै अध्यक्ष श्रेष्ठले राज्यले सहयोग नगर्ने हो भने व्यवसायीहरु होटल व्यवसायमा टिक्न मुस्किल पर्ने वताउनु भयो ।

    Advertisement

    पर्यटन विना समृद्ध मुलुकको परिकल्पना गर्न नसकिने वताउँदै उहाले होटल व्यवसायका समस्याको विषयमा मुलुकमा क्रियाशिल तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने वताउनु भयो । कोरोना संक्रमण र लकडाउनले सवैभन्दा वढि होटल व्यवसाय प्रभावित भएको र होटल व्यवसायको संरक्षण र प्रवद्र्धनको लागि राज्यको सहयोग अपरिहार्य रहेको निष्कर्ष निकाल्दै होटल व्यवसायी संघ चितवनले विभिन्न प्रकारका कर, जरिवना र घरवाहलमा छुटको व्यवस्था गर्नुपर्ने माग गरेको जानकारी दिनुभयो । उहाले व्यवसायीहरुलाई कोरोना संक्रमण विरुद्धको खोपको व्यवस्था मिलाउन समेत आग्रह गर्नुभयो ।

    यसैगरी होटल व्यवसायी संघ चितवनका महासचिव गोपाल श्रेष्ठले आर्थिक मेरुदण्डको रुपमा रहेको होटल व्यवसायले हजारौ मानिसहरुलाई रोजगारी दिएको वताउँदै पछिल्लो समय कोरोना र लकडाउनको कारण होटल व्यवसाय धरासायी हुन पुगेको वताउनु भयो । सानो लगानीमा होटल व्यवसाय संचालन गरेका व्यवसायीहरु यो विसम् परिस्थितीले उठ्नै नसक्ने गरि थला परेको वताउँदै महासचिव श्रेष्ठले कर्मचारीहरुलाई समेत समयमा परिश्रमीक दिन नसकेर व्यवसायीहरु एकपछि अर्को समस्याको चपेटामा परेको वताउनु भयो ।

    महासचिव श्रेष्ठले होटलको घरभाडामा ५० प्रतिशत तथा बिजुली, पानी, टेलिफोन, इन्टरनेट महसुलमा विशेष छुटको व्यवस्था गर्न माग गर्नुभयो । उहाले होटल व्यवसायीलाई राहतस्वरुप एक वर्षको व्यवसाय कर तथा अन्य सबै प्रकारका राजश्व मिनाहा गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो । उहाले बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण र किस्ता तिर्ने मुख्य स्रोत व्यवसाय भएकाले होटल व्यवसाय ठप्प भएका कारण ऋण तथा किस्ता तिर्ने समयावधि थप गरी ब्याजमा सहुलियत दिनुपर्ने उहाको भनाई थियो ।

    होटल व्यवसायी संघ चितवनका सचिव राम बहादुर गुरुङले अहिलेसम्म होटल व्यवसायीले राज्यबाट कुनै पनि सुविधा नपाएको वताउँदै यो महामारिको अवस्थामा होटल व्यवसायीलाई व्यवसायमा टिकाईराख्न राहत प्याकोजको जरुरी रहेको वताउनु भयो । कोरोना सङ्क्रमणको जोखिम बढ्दै जाँदा होटल व्यवसायीलाई दिन प्रतिदिन थप आर्थिक भार परेको वताउँदै सचिव गुरुङले होटल व्यवसायीका समस्यालाई मध्यनजर गर्दै सरकारले योजना तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो ।

    शनिबार, असार ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.