• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटीको अनलाइन भर्चुअल माध्यमबाट केन्द्रीय बिस्तारित बैठक सम्पन्न


  •   आइतबार, जेठ ३०, २०७८ मा प्रकाशित
  • राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटीको आयोजनामा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय अध्यक्ष कमरेड सुमन गुरुङ्गको अध्यक्षता,राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकि संस्थापक अध्यक्ष, नेपाल ट्रेड युनियन महासंघ ( जिफन्ट ) राष्ट्रिय कमिटी उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज , गण्डकी प्रदेश सभा सदस्य माननीय मिना गुरुङ्गको प्रमुख आतिथ्यता,राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय प्रतिनिधि परिषद प्रमुख तथा नेपाल ट्रेड युनियन महासंघ ( जिफन्ट ) राष्ट्रिय कमिटी सदस्य कमरेड पम्फा पहारीको आतिथ्यतामा अनलाइन भर्चुअल माध्यमबाट केन्द्रीय बिस्तारित बैठक सम्पन्न भएको छ ।

    Advertisement


    सबै भन्दा पहिले केन्द्रीय अध्यक्ष क. सुमन गुरुङ्गले बैठकको औचित्यता सहित सहभागिहरुलाई स्वागत गरेर सुरु भएको बैठकमा सहभागी राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको केन्द्रीय कमिटी , सातै वटा प्रदेश कमिटी र सबै पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरु सहभागी बैठकमा सहभागिहरुले सौन्दर्यकर्मीहरुको समस्याका बारेमा र युनियनका कामका बारेमा रिपोर्टिङ गर्नुभएको थियो ।
    बैठकमा प्रतिनिधि परिषद प्रमुख क. पम्फा पहारिले शुभकामना व्यक्त गर्नुहुदै सौन्दर्यकर्मीको देशै भरिको समस्या एउटै भएकाले समस्या समाधानका उपायहरु पत्ता लगाउन यो बैठक सफल होस भन्नुभयो ।

    प्रमुख अतिथी मानानिय मिना गुरुङ्गले युनियनका बिगत देखि बर्तमान सम्म्मको अवस्थाका बारेमा स्मरण गर्नुहुदै कोरोना भाइरसका कारण आज सौन्दर्यकर्मी अत्यन्त संकटमा परेका छन । यो संकटबाट सौन्दर्यकर्मिलाई निकाल्न केन्द्रीय कमिटी संगै मिलेर आफू पनि लागि पर्ने कुरा बताउनु भयो । वहाले सबै संक्रमित साथिहरुलाई माया गरौ हौसला प्रदान गरौ संक्रमित साथिहरुलाई यतिबेला माया र हौसलाको खांचो छ भनेर भन्नुभयो ।
    बैठकमा
    १) कोरोनाका कारण सौन्दरयकर्मी पेशा संकटमा परेकाले सबै ब्युटिपार्लरहरुको लकडाउन अबधिभरको घरभाडा छुट गराइदिन केन्द्र, प्रदेश र स्थानिय तिनै तहको सरकारलाई अनुरोध गर्ने र देशै भरिका व्युटिपार्लर रहेका घरभेटिहरुलाई लकडाउन अबधी भरको घरभाडा छुट गरिदिन आह्वान गर्ने बारेमा
    २) सौन्दर्यपेशामा लागेका सम्पुर्ण सौन्दर्यकर्मीहरुलाई अबिलम्ब कोभिड भ्याक्सिन लगाउने व्यबस्था मिलाइदिन सरकारलाई अनुरोध गर्ने बारेमा
    ३) बैक तथा बित्तिय संस्थाबाट ऋण लिएका सम्पुर्ण सौन्दर्यकर्मीहरुको लकडाउन अबधिको ब्याज मिनाहा गरि लकडाउन अबधिको किस्तालाई पर धकेली नया किस्ता सेड्युल बनाइदिन अनुरोध गर्ने बारेमा
    ४) सौन्दर्यकर्मीहरुले प्राप्त गरेको सीप परिक्षण प्रमाणपत्र र ब्युटिपार्लर पसल धितो राखी सहुलियत ब्याजदरमा ऋण उपलव्ध गराउने व्यबस्था मिलाइदिन सरकार समक्ष अनुरोध गर्ने बारेमा
    ५) सीप परिक्षण प्रमाणपत्र प्राप्त नगरिकन पार्लर व्यबसाय गरेका सौन्दर्यकर्मीहरुलाई अबिलम्ब सीप परिक्षण परीक्षा लिएर प्रमाणपत्र दिने व्यबस्था मिलाइदिन सरकारलाई अनुरोध गर्ने बारेमा लगायत लकडाउनका कारण समस्यामा परेका सदस्यहरुलाई सहयोग गर्ने, युनियनको सदस्यता बितरण नवीकरणलाई निरन्तर गर्ने,देशै भरिका सबै कमिटीहरुका भर्चुअल बैठकहरु गर्ने लगायतका बारेमा छलफल भएकोछ ।
    बिस्तारित बैठकको संचालन केन्द्रीय महासचिव कमरेड पबि गुरुङ्गले गर्नुभएको थियो ।

    आइतबार, जेठ ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.