• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

भरतमोहन फाउण्डेसनद्वारा मोरङ स्थित ४ नगरपालिका र कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री हस्ताण्तरण


  •   आइतबार, जेठ ३०, २०७८ मा प्रकाशित
  • मोरङ/भरतमोहन अधिकारी स्मृति फाउण्डेसनले शुक्रबार जिल्ला स्थित ४ नगरपालिका र एक स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्रीहरु तथा संक्रमण फैलन नदिन प्रयोग गरिने सामग्रीहरु उपलब्ध गराएको छ । फाउण्डेशनले उर्लावारी नगरपालिका ,बेलवारी नगरपालिका , नगरपालिका, लेटाङ्ग नगरपालिका रअमरदह कोभिड अस्पताललाई कोभिड १९ बाट संक्रमितहरुको स्वास्थ्य उपचारको लागि अतिअवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु तथा त्यसको संक्रमण फैलन नदिन प्रयोग गरिने सामग्रीहरु उपलब्ध गराएको हो । फाउण्डेसनकी संस्थापक सदस्य लिमा अधिकारी एवम् अध्यक्ष सविता अधिकारीको संयोजनकारी नेतृत्वमा राष्ट्रव्यापी सहयोग कार्यक्रम संचालन गर्दै आएको फाउण्डेसनले स्वर्गिय भरतमोहन अधिकारीको गृह जिल्ला मानिने मोरङलाई प्राथमिकतामा राख्दै पुन: स्वास्थ्य सामाग्री वितरण गरेको छ । यसै माझ शुक्रबार फाउण्डेसनका तर्फबाट सचिव महेश आचार्य, सदस्य मानबहादुर श्रेष्ठ ,शुभाष आचार्य्, फाउण्डेसनका शुभचिन्तकहरु कृष्ण निरौला, महेन्द्र आचार्य, सुन्दर हरैचा बाणिज्य संघ सदस्य सहितको टोलीले राहत सामाग्री वितरण गरेको छ । पालिकाको कोभिड संक्रमणको अवस्था हेरि फाउण्डेसनले विभिन्न पालिकाहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको थियो ।

    Advertisement

    जस अन्तर्गत ८० थान पिपिई, ५० गोटा अक्सिमिटर, २ हजार गोटा मास्क, २ सय गोटा एन ९५ माक्स, २० जोडा बुट, ४० लिटर स्यानिटाईजर र ४० लिटर हाइपोक्लोराईड रहेका छन् । उक्त समाग्रीहरु बेलवारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुवेदी, लेटाङ्ग नगरपालिकाका नगर प्रमुख शंकर राइ र उपमेयर भण्डारी, उर्लावारी नगरपालिका लगाएत नगर पालिकाका प्रतिनिधीलाई फाउण्डेसनको तर्फबाट सचिव महेश आचार्य सदस्य शुभाष आचार्य र मान बहादुर श्रेष्ठले संम्युक्त रुपमा हस्तान्तरण गरेका थिए । त्यसक्रममा स्व. जनप्रेमी नेता अधिकारीको संझनामा राजनीति पृष्ठभूमि भएको जिल्ला मोरङका विभिन्न ठाँउहरुमा सहयोगलाई निरन्तरता दिइएको जानकारी संस्थाका सचिव महेश आचार्यले दिएका थिए । उक्त सहयोग हस्ताण्तरण कार्यक्रम माझ कोभिडसँग लड्ने स्वास्थ्यकर्मी,कर्मचारीहरु तथा जनप्रतिनिधिहरु प्रति उच्च आदरभाव दर्शाउदै फाउण्डेसनका तर्फबाट सम्मानपत्र समेत समर्पण गरिएको थियो ।

    सो अवसरमा स्वास्थ्य सामाग्री ग्रहण गर्ने क्रममा अधिकांश जन प्रतिनिधीहरुले भरतमोहन अधिकारी जनप्रेमी राजनेता हुनुका साथै कुशल सामाजिक अभियान्ता रहेको स्मरण गर्दै स्वर्गिय अधिकारीले गाउँघर र ग्रामीण जनता प्रति दर्शाएको माया उनले अर्थमन्त्रीको हैसियतले प्रस्तुत गरेका कार्यक्रमहरुबाटै प्रष्ट हुने दाबी पेश गरेका थिए । पालिका जनप्रतिनिधिहरुले अत्यावश्यक स्वास्थ्य सामाग्री किन्न पनि हाल उच्च मुल्य भुक्तान गर्नु परेको दुखेसो पोख्दै राहत स्वरुप फाउण्डेसनबाट यी समाग्रीहरु प्राप्त भएकामा जोखिममाझ जिउन वाध्य भैरहेका बेला अप्ठ्यारो परिस्थितीबाट पार पाउन धेरै हद सघाउ पुग्ने विचार व्यक्त गरे । उनीहरुले यी सामाग्रीहरुको सहि सदुपयोग गरिने प्रतिबद्धता समेत व्यक्त गरे । स्रोतसाधनले भ्याएसम्म फाउण्डेसनले स्वास्थ्यकर्मी, नागरिक, जनप्रतिनिनिधि लगायतको जीवन रक्षाका लागि संस्थाले सक्दो प्रयास गर्ने फाउण्डेसनकी संस्थापक लिमा अधिकारीले जानकारी दिइन । भरतमोहन अधिकारी स्मृति फाउन्डेसन पुर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतिमा स्थापित सामाजिक संस्था हो । फाउण्डेसनले जेष्ठ नागरिक लगायतका सामाजिक क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आईरहेको छ । फाउण्डेशनले दुई साता अघि मात्रै जिल्ला स्थित ७ पालिका र स्वास्थ्य संस्थालाई सामाग्री वितरण गरेको थियो ।

    आइतबार, जेठ ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.