• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मुग्लिन हाईवे अस्पताललाई उवासंघ चितवनद्धारा स्वास्थ्य समाग्री हस्तान्तरण


  •   आइतबार, जेठ २३, २०७८ मा प्रकाशित
  • भरतपुर/जिल्ला स्थित उद्योगी व्यवसायीहरुको साझा सस्था उद्योग वाणिज्य संघ चितवले मुलुकमा फैलिएको दोस्रो चरणको कोरोना संक्रमण नियन्त्रणमा सहयोग पु¥याउने उदेश्यले स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ । संघले शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि इच्छाकामना स्थित मुग्लिन हाइवे अस्पताललाई करिव एक लाख रुपैयाँ वरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । संघका अध्यक्ष राजु श्रेष्ठले अस्पतालका अध्यक्ष राम बहादुर लामालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले व्यवसाय भन्दा स्वास्थ्य ठुलो कुरा भएको वताउँदै संघको सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

    Advertisement


    गैह्रनाफामुलक सस्थाको रुपमा मुग्लिन वजार क्षेत्रमा स्थापना भएर पनि चितवनका ग्रमिण क्षेत्रका मानिसहरुलाई स्वास्थ्य सेवा दिँदै आएको उक्त अस्पतालले राज्यवाट खासै सहयोग नपाएको हुँदा सो अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरिएको अध्यक्ष श्रेष्ठले वताउनु भयो । उक्त अस्पतालले ४० सैयाको आईसोलेसन सेन्टर संचालन गर्ने तयारी गरेको हुँदा उक्त स्वास्थ्य समाग्री कोरोना संक्रमण नियन्त्रणमा सहयोगी वन्ने अपेक्षा व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको वताउनु भयो ।
    कार्यक्रममा वोल्दै अस्पतालका अध्यक्ष राम बहादुर लामाले अस्पताललाई स्वास्थ्य समाग्री सहयोग गर्नु भएकोमा उवासंघ चितवन र आवश्यक समन्वय गरेकोमा उवासंघ इच्छाकामनालाई धन्यवाद सहित आभार प्रकट गर्नुभयो । प्राप्त स्वास्थ्य समाग्रीको अधिकतम सदुपयोग हुनेमा ढुक्क हुन आग्रह गदै उहाले आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, द्धितीय उपाध्यक्ष चिरन्जीवि सुवेदी, कार्यसमिति सदस्य एवं स्वास्थ्य समितिका संयोजक सिरिष पन्त, कार्यसमिति सदस्य विकास थापा, मुक्ति कुमार श्रेष्ठ, लिल बहादुर क्षेत्री, संघको क्षेत्रीय संघ उवासंघ इच्छाकामनाका अध्यक्ष कल्याण गुभाजुलगायतको सहभागिता रहेको थियो । उद्योग वाणिज्य संघ चितवनले कोरोना राहत कोष स्थापना गरेर ज्याला मजदुरी गरि दैनिक गुजारा चलाउँदै आएका मानिसहरुलाई खाद्यान्न वितरण गर्दै आएको संघका कार्यकारी निर्देशक निल बहादुर केसीले जानकारी दिनुभयो ।
    लकडाउनले रोजगारी गमाएका मासिहरुको खाद्यान्न अभावको अवस्थालाई ध्यानमा राखेर कोरोना राहतकोष स्थापना गरिएको वताउँदै उहाले उक्त कोष निम्न वर्गिय मानिसहरुलाई वरदान सावित हुन पुगेको वताउनु भयो । गतवर्ष आफ्ना सदस्यहरुलाई कोरोना वीमाको व्यवस्था गरेको संघले यसवर्ष विभिन्न क्षेत्रका मानिस एवं संघसस्थाहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

    आइतबार, जेठ २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.