• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मोरङ स्थित ७ गाउँपालिका र स्वास्थ्य संस्थालाई भरतमोहन अधिकारी स्मृति फाउन्डेसनको राहत


  •   बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित
  • मोरङ/ पुर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतिमा स्थापित संस्था भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले मोरङ जिल्ला स्थित विभिन्न पालिका क्षेत्र र स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । फाउन्डेसनले जिल्ला स्थित पथरी शनिश्चरे नगरपालिका ,सुन्दर हरैचा नगरपालिका ,केरावारी गाउँपालिका ,मिक्लाजुङ्ग गाउँपालिका, कानेपोखरी गाउँपालिका,हसनदह कोभिड अस्पताल लगाएतलाई राहत स्वरुप स्वास्थ्य सामाग्री वितरण गरेको हो । कोभिड १९ बाट संक्रमित स्थानियको स्वास्थ उपचारको लागि अति अवश्यक पर्ने स्वस्थ्य सामाग्रीहरु तथा त्यसको संक्रमण फैलन नदिन प्रयोग गरिने सामग्रीहरु फाउण्डेसनले उपलब्ध गराएको छ ।

    Advertisement

    जस अन्तर्गत १५० सेट पिपिई, ८० सेट अक्सिमिटर, ५००० गोटा साधारण माक्स, १५० गोटा एन एक्स माक्स, ५० जोडि बुट, ८० लिटर सेनिटाईजर, २० बक्सा साधारण पन्जा, ८० लिटर सोडियम हाईपोक्लोराईड, ५० थान फेस सिल्ड रहेका छन् । उक्त राहत समाग्रीहरु सुन्दरहरैचाका मेयर शिव ढकाल तथा बडा अध्यक्ष राजेश थापा, केरावारी कि उपमेयर शान्तिकुमारी लिम्बू तथा बडा अध्यक्षहरु, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देबी आचार्य, कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारा काफ्ले,उपाध्यक्ष तथा वडा अध्यक्षहरु, पथरी शनिश्चरे स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले ग्रहण गरेका थिए । उक्त राहत सामाग्रीहरु फाउन्डेसनको तर्फबाट सचिव महेश आचार्य, सदस्य चण्डी राई र शुभाष आचार्यले वितरण गरेका थिए । कार्यक्रममा फाउन्डेसनका शुभचिन्तकहरु राजेश थापा, सुरेश कुमार श्रेष्ठ लगायतको प्रत्यक्ष सहभागीता रहेको थियो । फाउन्डेसनकी संस्थापक तथा भरतमोहन अधिकारीको छोरी लिमा अधिकारीको संयोजनमा फाउण्डेसनले राष्ट्रव्यापी रुपमा राहत वितरण गर्दै आएको छ । सो सामाग्रीहरु हस्तान्तरण बारे प्रकाश पार्दै संस्थापक अधिकारी भन्छिन् ‘श्रद्ध्य पिताजी भरतमोहन अधिकारीमा गाउँ प्रति र ग्रामीण जनता प्रति धेरै स्नेहभाव थियो भन्ने कुरा उहाँको कार्यक्रमहरु बाटै प्रष्ट हुन्छ, त्यसैले उहाँकै संझनामा उहाँले राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गर्नु भएको जिल्ला मोरङ लगाएतका विभिन्न ठाउँहरुमा सहयोग गर्नुपर्छ भनेर राहत कार्यक्रम संचालन गरेका छौ’ । फाउन्डेसनले कोभिडसँग लड्ने स्वास्थ्यकर्मी, कर्मचारीहरु तथा जनप्रतिनिधिहरुको उच्च कदर गर्दै सम्मानपत्र सहित राहत वितरण गरेको थियो । त्यसक्रममा सबै पालिकाका प्रतिनिधिहरुले आवश्यक मात्रामा महत्त्वपूर्ण सामाग्रीहरु पाउन मुस्किल परिरहेको स्थितीमा अधिकारीको स्‍मृतिमा स्थापित संस्थाबाट राहत पाउँदा विगतमा भरतमोहन अधिकारीले गर्नुभएको योगदानको स्मरण भएको बताउनुका साथै उनको व्यक्तित्व बारे प्रकाश समेत पारेका थिए । त्यसैगरि केहीले हाल स्वास्थ्य सामाग्रीहरु पाईहाले पनि उच्च मुल्य भुक्तान गर्नु परेको दुखेसो गर्दै यी समाग्रीहरु प्राप्त भई दिदा ठुलो राहत मिलेको बताए । त्यस्तै उनीहरुले राहतका लागि फाउन्डेसन परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए । फाउण्डेसनले स्रोतले भ्याएसम्म स्वास्थ्यकर्मी एवम् नागरिकहरुको जीवन रक्षाका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने फाउण्डेसनकी अध्यक्ष सविता अधिकारीले जानकारी गराएकी छिन् ।

    बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.