• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

राहत दिँदा फोटो नखिच्ने र फेसबुकमा पनि नहाल्ने संग्रौला को हुन् ?

  •   आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
  • काठमाडौं । कोरोना भाइरसका कारण भएको लकडाउनमा समस्यामा पर्दै आएका नागरिकलाई झापा दमकका लक्ष्मीप्रसाद संग्रौलाले राहत बाँड्दै आएका छन् । उनले दोस्रो चरणको लकडाउनमा अहिलेसम्म झण्डै ५ सय जना र परिवारलाई राहत स्वरुप चामल, दाल, नुन, तेल, साबुन, सेम्फो र अत्यावश्यक सामग्री वितरण गरेका छन् । केही समय अघिदेखि काठामाडौं बस्दै आएका उनले नागरिकको जनजीवन अस्तव्यस्त बन्दै गएकाले आफ्नो तर्फबाट सहयोग गरेको बताएका छन् । उनले कसैलाई पनि राहत दिएको फेसबुकमा फोटो पोष्ट गरेका छैनन् ।

    Advertisement

    ‘मैले चर्चाका लागि राहत दिएको होइन, केही दिन चुपचाप बसें, जनताको अवस्था गम्भीर भएकाले केही गर्नुपर्छ भनेर लागें’ उनले भने ‘यो असहज भएका बेला एकले अर्कालाई सहयोग गर्नुपर्दछ भनेर अभियान चलाएको हुँ, यसमा मेरो कुनै राजनीतिक र अन्य स्वार्थ छैन ।’ उनले फेसबुकमा झापा क्षेत्र नम्बर ५ घर भई काठमाडौं आएर बसेका कसैलाई दैनिकी गुजार्न समस्या भएमा म सहयोग गर्न तयार छु भनेर आफ्नो सम्पर्क नम्बरसहित फेसबुकमा राखेका थिए त्यसपछि उनलाई राहत लिएर जान भ्याइनभ्याई छ । उनले झापाकालाई मात्र होइन जुनसुकै जिल्लाबाट काठमाडौं आएर बसेकालाई सहयोग गरेका छन् । ‘मेरो गाडी छ त्यसैमा सबै चाहिने सामग्री हाल्छु र बिहानैदेखि दौडन्छु, जसले फोन गरे पनि उठाउँछु र त्यो ठाउँमा पुगेर सामग्री दिन्छु अरु धेरै कुरा सोध्दिन’ उनले खुशी हुँदै भनेका छन् ‘ सेवा गर्न पाएकामा मलाई आनन्द आएको छ, कतिलाई भने सागसब्जी किन्ने पैसा पनि छोडिदिने गरेको छु ।’ उनले सबैतिर पुग्दा मानिसको धेरै समस्या देखेका छन् । उनले कसैलाई अप्ठेरो परेको भए ९८५२६७०६४१ मा सम्पर्क गर्न अनुरोध पनि गरेका छन् । गतवर्ष भएको लकडाउनमा पनि उनले ७ सय ९० जनालाई राहत वितरण गरेका थिए । उनले झापाका विभिन्न ठाउँमा आफ्नो तर्फबाट सक्दो सहयोग गरेका छन् । केही दिनअघि उनले झापामा झुलसमेत वितरण गरेका थिए । उनले स्वास्थ्य, शिक्षाका साथै नागरिकका प्रत्येक समस्यालाई नजिकबाट बुझ्दै आएका छन् । उनले आफ्नो अभियानले निरन्तरता पाउने पनि जनाएका छन् ।

    आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.