• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

गाउँबस्तीमा पुगेर सचेतना जगाउन सुरु


  •   शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित
  • नुवाकोट/कोरोना रोगको जोखिम बृद्धिहुदै गएसगैँ नेपाल रेडक्रस सोसाइटी बुधसिंह उपशाखाले रोगको नियन्त्रणको लागी गाउँबस्तीमा पुगेर सचेतना जगाउन सुरु गरेको छ । रेडक्रस बुधसिंह उपशाखाले तारेकश्वर गाउँपालिका वडा न ४ बुधसिंहमा कोरोना रोगको सक्रमणको दर पछिल्लो समयमा बृद्धि हुदै गएको पाइएसगैँ आम नागरिकमा सचेतना बढाउदै रोगबाट बच्नको लागी स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्न अपिल गरेको हो ।

    Advertisement

    रेडक्रस बुधासिंह उपशाखा सभापति लोचन भट्टराई सहित पदाधिकारीहरुले वडा नं .४ अर्थात साविक बुधसिंह गाविसमा पर्ने बस्तीहरुमा पुगेर स्वास्थ्य सुरक्षाको मापदण्डको पालना र भौतिक दुरी कायम राख्दै कोरोना रोगबाट बच्नको लागी सतकर्ता अपनाउन अपिल गरेको छ । बुधसिंहको बजार तथा बस्तीहरुमा पुगेर समुदायलाई घरबाट बाहिर आउजाउ गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अपिल गर्दै दुई हजार पाँचसय थान मास्क समेत वितरण गरेको जनाएको छ । यस्तै,अभियानको क्रममा भेट्टिएका स्थानीयबासीलाई घरभन्दा बाहिरको कोरोनाको सम्भावित भाइरस बस्नसक्ने सामाग्रि छोइसकेपछि प्रयोग गर्नको लागी दश लिटर स्यानिटाइजर समेत उपलब्ध गराएको छ ।

    अभियान मार्फत कोरोना रोगको महामारीबाट बच्न र बचाउनको लागी अति आवश्यक काम बाहेक घरबाट अन्यत्र नजानको सम्पूर्ण वडाबासीलाई आग्रिह गरिएको छ । यस्तै, सचेतना जगाउने तथा आम नागरिकलाई स्थानीय प्रशासन कार्यालय मार्फत रोग नियन्त्रणको लागी लगाइएको निषेधाज्ञाको पालना गर्न अपिल गर्दै अहिलको समयमा मानिसको भीड तथा भेला हुने गरेर मेलापर्म, धार्मिक तथा साँस्कृतिक क्रियाकलाप समेत नगर्नको लागी अपिल गरिएको छ । यसको साथै अभियानको क्रममा वडावासी दीर्घरोगी, अपाङ्गता भएका व्यक्ति, वालवालिका, जेष्ठ नागरिक लगायत विशेष जोखिममा रहेकाहरुको स्वास्थ्य सुरक्षामा ख्याल राख्नको लागी परिवार तथा सरोकारवालाहरुलाई आग्रह गरिएको छ ।

    रोगबाट बच्नको लागी अभियान तथा सचेतना जगाउन रेडक्रस बुधसिङ उपशाखाका सभापति लोचन भट्टराई सहित पदाधिकारिहरुको टोलीले भञ्याङखर्कमा रहेको ओइशोलेसन केन्द्रमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएका सक्रमित बिरामीहरुको स्वास्थ्य अबस्थाको जानकारी लिदै उनीहरुको लागी आवश्यक मास्क र स्यानिटाइजर समेत उपलब्ध गराइएको छ ।

    सचेतना जगाउदै माइकिंङ तथा स्वास्थ्य सामाग्रि वितरणको लागी रेडक्रस बुधसिंह उपशाखाका पदाधिकारीहरु शैलेश बुढाथोकी, चन्द्रप्रसाद घिमिरे, कृष्णबहादुर तिवारी, शोभियतमान श्रेष्ठ, राजु अधिकारी, उपशाखाका पूर्व–सभापति गोविन्द तिवारी, रेडक्रसकर्मीहरु अशोक वस्ती, ओमबहादुर घिमिरे, किरण शर्मा लगायतको सहभागिता रहेको थियो । उपशाखाले आफ्नो कार्य क्षेत्रभित्र पर्ने तारकेश्वर गाउँपालिकाको वडा नं.४ को बुधसिंह पश्चात वडा नं. १, ५ र ६ मा पनि कोरोना रोग नियन्त्रणको लागी प्रशासनले लगाएको निषेधाज्ञाको पालना गर्न र रोगबाट आफूपनि बच्न र अरुलाई पनि बचाउन सचेतना कार्यक्रम चलाउने जनाएको छ।

    शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.