• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

मानसिक उर्जा प्रर्वद्धनका लागि यहि जेठ ६ गते साहित्यिक कार्यक्रम गरिने

"कोरोनाका कारण समस्या परेकाहरुलाई सहायता र सहयोग गर्न आर्दश नारी विकास केन्द्र सधै तयार "

  •   बिहिबार, जेठ ०६, २०७८ मा प्रकाशित
  • भरतपुर/जस्तोसुकै विपतको घडिमा पनि आर्दश नारी साथमै छ भन्ने आभाष दिलाउन आर्दश नारी विकास केन्द्रले अनलाइन मार्फत संस्थाका पदाधिकारी , सदस्य,कर्मचारी र न्याय संवाददाता संग बैठक गर्यो । अप्ठ्यारोमा परेकाहरुलाई तपाई एक्लै हुनुहुन्न भन्ने आभाष दिलाउन र सस्थाले आगामी दिनमा गर्ने कार्यक्रमहरुबारे छलफल गर्न बैठक गरिएको थियो । संस्थाका अध्यक्ष मीना खरेलले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कोरोनाका कारण सबैजना घरभित्रै बस्नुपरेकोले एक्लोपनको महसुस नहोस् भन्नका लागि बैठक गरिएको बताउनुभयो । “हामीले सामाजिक उत्तरदायित्व जति कुशलतापूर्वक निर्वाह गर्नेछौँ, त्यति सहजै हामीले कोरोना भाइरस संक्रमण तथा यसका संभावित सामाजिक, आर्थिक, सांस्कृतिक प्रभावहरु न्यूनीकरण गर्न सक्नेछौँ।” अध्यक्ष खरेलले भन्नुभयो ।
    बैठकमा विश्व शान्ती र कोरोना भाइरसलाई परास्त गर्ने शक्ति प्रदान गर्न सकियोस् भन्ने कामना समेत गरिएको थियो । सो अवसरमा आगामी दिनमा संस्थागत गतिविधि कसरी अगाढी बढाउने भन्ने बारेमा समेत छलफल भयो । जसमा कोरोना भाइरसको कारण विश्व आक्रान्त बनिरहेकाले कोरोना संक्रमतिहरुको पुर्ण स्वास्थय लाभको कामना साथै मृत्यु भएकाहरुको आत्माको चीर शान्तीको कामना गर्दै दीप प्रज्वलन गरिने, त्रसित मानसिकतालाई कम गर्न मनोवल उच्च पार्नका लागि र पीडा बाढ्ने वातावरण तयार गर्न जेठ ६ गते साहित्यीक गोष्ठी गरिने भएको छ । यस्तैगरि स्थानीय तहसंग पनि समन्वय र सहकार्य गर्दै भच्चुअल कार्यक्रम गरिने निर्णय गरिएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष मीना खरेल, उपाध्यक्ष उषा खरेल सुवेदी ,सचिव पृथ्वी सुवेदी, सहसचिव शीशा राई, सदस्यहरु लक्ष्मी गुरुगं, अनिता केसी, संस्थाका कार्यक्रम अधिकृत सरिता पौडेल, लेखा अधिकृत सिर्जना पाण्डे, न्याय संवाददाता लालकृमारी सिलवाल, लक्ष्मी नेपाली, लक्ष्मी तामागं लगायतको सहभागिता रहेको थियो ।
    संस्थाले १०१ औं नारी दिवसको अवसर पारेर हरेक हप्ताको शनिवार दिउंसो १ बजेदेखि मानसिक स्वास्थ्य प्रभावितहरुका लागि भर्चुअल माध्यमबाट कार्यक्रम गर्दै आइरहेको छ ।

    Advertisement

    बिहिबार, जेठ ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.