• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

पूर्वी चितवनका सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण


  •   सोमबार, जेठ ०३, २०७८ मा प्रकाशित
  • रत्ननगर/चितवन उद्योग संघ रत्ननगर, खैरहनी, कालिका, राप्ती इकाई समितिको संयुक्त आयोजना एवं चितवन उद्योग संघ र नेपाल उद्योग परिसंघ बागमती प्रदेशको संयुक्त सहकार्यमा पूर्वी चितवनका सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरियो । सामाजिक उत्तर दायित्व बहन गर्ने उद्देश्यका साथ कोरोना संक्रमणको दर बढिरहेको वर्तमान अवस्थामा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार जिल्लाका पूर्वी क्षेत्रमा खटिने सुरक्षा निकाय एवं पूर्वी चितवन पत्रकार मञ्चलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

    Advertisement


    चितवन उद्योग संघ रत्ननगर इकाई समितिका अध्यक्ष गजेन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाल उद्योग परिसंघ बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष एवं चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रम अन्तर्गत प्रमुख अतिथिले स्वास्थ्य सामाग्री हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । हस्तान्तरण कार्यक्रममा रत्ननगर इकाई समितिका अध्यक्ष गजेन्द्र अधिकारी, खैरहनी इकाई समितिका अध्यक्ष प्रतिभा श्रेष्ठ, कालिका इकाई समितिका अध्यक्ष प्रकाशचन्द्र भट्टराई र राप्ती इकाई समितिका उपाध्यक्ष सुदिप कुमार ओलीले आ–आफ्ना क्षेत्रका सुरक्षा प्रमुखहरुलाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।


    पिपिई २४ थान, सेनिटाइटर ८ सय ५० पिस, फेस शिल्ड १ सय ९८ थान, माक्र्स ४ हजार २ सय पिस, पन्जा ४ सय ५० पिस, पानी ४ सय कार्टुन सहित करीब दुईलाख रुपैयाँ भन्दा बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा सम्पूर्ण पत्रकारहरुको तर्फबाट पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा, पूर्वी चितवन क्षेत्रका प्रहरीहरुको तर्फबाट इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी इन्द्रबहादुर राना, सशस्त्र प्रहरी बल १७ नं. गणका गणपति दिपक कुमार थापा लगायतले यो विषम परिस्थितिमा चितवन उद्योग संघका इकाई समितिहरुले गरेका कामहरु निकै महत्वपूर्ण रहेको बताएका थिए ।


    स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा चितवन उद्योग संघका पूर्व अध्यक्ष भीमबहादुर पाण्डे, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख उत्तम खनाल, इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक सुवास भट्ट, इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक राजिव गिरी, प्रहरी चौकी जुटपानीका प्रमुख शंकर प्रसाद चौधरी, नेपाल पत्रकार महासंघ चितवन शाखाका कोषाध्यक्ष राजेन्द्र आचार्य, चितवन उद्योग संघका कार्यसमिति सदस्य एवं नेपाल उद्योग परिसंघ बागमती प्रदेश सदस्य पुरुषोत्तम रिजाल, संघका सञ्चार अधिकृत राजु भट्ट, रत्ननगर इकाई समितिका उपाध्यक्ष गोविन्द प्रसाद खनाल, महिला उद्यमी मञ्च रत्ननगरकी अध्यक्ष प्रमिला पोखरेल, युवा उद्यमी मञ्च रत्ननगरका अध्यक्ष शिव खनाल, कालिका इकाई समितिका उपाध्यक्ष चन्द्रकान्त सुवेदी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
    चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमलाई खैरहनी इकाई समितिका अध्यक्ष प्रतिभा श्रेष्ठले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    सोमबार, जेठ ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.