• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

महिला चेम्बरको आयोजनामा प्रोडक्ट प्याकेजिङ र ब्राण्डिङ सम्बन्धी कार्यशाला सम्पन्न

  •   शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित
  • काठमाडौं/नेपाल चेम्बर अफ कमर्श अन्तर्गतको नेपाल महिला चेम्बरको आयोजनामा प्रोडक्ट प्याकेजिङ र ब्राण्डिङ सम्बन्धी कार्यशाला आज सम्पन्न भएको छ । जिबिजी नेपालको सहयोग माझ कार्यशाला १४ मे शुक्रबार अपरान्ह २:३० देखी ४:३० बजेसम्म भर्चुअल प्लेटफर्म गुगल मिट मार्फत आयोजनामा आएको हो ।

    Advertisement

    सो अवसरमा नेपाल चेम्बर अफ कमर्शकी कार्यकारीणी सदस्य समेत रहेकी नेपाल महिला चेम्बरकी सचिव लिमा अधिकारीले स्वागत मन्तव्य राख्दै विगत देखी नै महिला उद्यमीहरुको प्रतिस्पर्धात्मक क्षमतालाई अभिब्रिद्धी गर्दै जाने योजना मुताबिक यस किसिमको कार्यशाला आयोजना गरिएको जानकारी गराईन् ।साथै उनले ब्रान्डिङ र प्याकेजिङ प्रतिस्पर्धी उत्पादनको महत्त्वपूर्ण अंश भएकाले यस किसिमको कार्यशालाले उद्यमशिलता विकासमा टेवा मिल्ने धारणा राखिन ।

    कार्यक्रममा सभापतिको आसनबाट बोल्दै नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष समेत रहेकी नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले बिशेष गरि महिला उद्यमशिलता विकासका लागि प्याकेजिङ सम्बन्धी ज्ञानका लागि सहजीकरण गर्नुपर्ने आवश्यकता महशुश गरिकाले कार्यशालाको आयोजना गरिएको बताईन् । साथै, उनले प्याकेजिङ र ब्रान्डिङ्ले बजारिकरणमा सघाउ पुर्याउने हुँदा यस कार्यक्रमलाई नेपाल चेम्बर र महिला चेम्बरले प्राथमिकतामा राख्दै आएको जानकारी दिइन । प्याकेजिंगले विश्वव्यापी बजारमा प्राय: एक र अर्को उत्पादन बीचको भिन्नता दर्शाउने तथा प्रभावकारीता झल्काउने, ब्राण्डिङ गर्ने आदी काम भएकाले पनि हालको कोभिड १९ कहर माझ आयोजित कार्यशाला फलदायी हुने विश्वास उनले व्यक्त गरिन ।

    कार्यक्रममा सहयोगी संस्था गुगल बिजनेश ग्रुपकी अदिति गोयलले ग्रुपको बिषयमा प्रकाश पार्दै व्यापार सफलताको लागी वेब टेक्नोलोजीहरुको बारेमा ज्ञानलाई साझा गर्ने हेतु व्यावसायिक पेशेवरहरुको समुदायका रुपमा रहेको जानकारी दिइन ।

    कार्यशाला माझ प्रोडक्ट प्याकेजिङ ट्रेनर सुस्मिता थापाले प्रशिक्षण दिएकी थिईन् । थापाले प्याकेजिङको महत्व बारे कार्यपत्र प्रस्तुत गर्दै प्याकेजिङले प्रतिकात्मक रुपमा चिनाउने, ब्राण्डिङ गर्ने, उपभोक्तालाई जागरुक गराउने जस्ता कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदै प्याकेजिङ गर्दा रङ्, अक्षर, सामाग्री आदीलाई ध्यान दिन जरुरी रहने उल्लेख गरिन ।

    सो अवसरमा सहभागीहरुले उत्पादन बिशेष प्याकेजिङ कसरी गर्ने भन्ने बिषयमा जिज्ञासा राखेका थिए । कार्यशाला माझ उठेका सवाल उपर महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठले प्याकेजिङ गर्दा खाद्य ऐन,अनुज्ञापत्र, लेबलिङ आदी बिषयमा ध्यान दिन आवश्यक रहने उल्लेख गरिन भने कार्यपत्र प्रस्तुतकर्ता सुस्मिता थापाले प्याकेजिङ सम्बन्धी विविध सवाल उपर जवाफ पेश गरेकी थिईन् ।

    कार्यशालामा चेम्बर सम्बद्ध सदस्य एवम् महिला उद्यमीहरुको सहभागीता रहेको थियो । सहभागीहरुलाई निशुल्क रुपमा प्रशिक्षण दिईएको हो ।

    शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.