• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

बकुलहर अस्पताललाई एनआरएनए अफ्रिकाले दियो अक्सिजन सहितको सिलिण्डर

  •   शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित
  • चितवन/एनआरएनए अफ्रिकाको मातृभूमीमा अक्सिजन आपूर्तिका लागि सहयोग अभियान अन्तर्गत पूर्वी चितवनको बकुलहर अस्पताललाई अक्सिजन सहित १० थान सिलिण्डर सहयोग हस्तान्तरण गरिएको छ । २ लाख ५० हजार मूल्य बराबरको अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण गरिएको हो । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद सिसेल्सकी उपाध्यक्ष अनु थापाले रत्ननगर नगरपालिकाका मेयर नारायण वन र बकुलहर अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठलाई अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण गनुभएको हो ।

    Advertisement

    सिलिण्डर हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख वनले जनस्तरवाट प्राप्त सहयोगले यो अस्पताल संचालनमा ठूलो टेवा पुगेको बताउनुभयो । प्रदेश स्तरिय अस्पताल भएपनि जनशक्ति र उपकरणहरुको अभावले लक्ष्य अनुसार अस्पताल संचालन गर्न कठिनाई भइरहेको जानकारी दिनुभयो । अस्पतालका लागि पिसिआर मेसिन सहित अन्य आवश्यक उपकरण र जनशक्ति माग गरिएको उहाँले बताउनुभयो ।
    कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले विदेशमा बसेर पनि मातृभूमीका लागि संकलन गरिएको पैसाले बकुलहर अस्पताललाई सहयोग गरेकोमा खुशी व्यक्त गर्नुभयो । पूर्वी चितवनका ३ लाख जनतालाई अस्पतालले प्रत्यक्ष सेवा दिँदै आएको छ । ८४ वटा वेड भएको अस्पतालले निकटमै कोभिडका विरामीको स्वास्थ्य उपचार गर्ने तयारी गर्दैछ । अस्पतालका निर्वतमान अध्यक्ष श्रेष्ठले अस्पतालमा अझै अक्सिजन सहितको सिलिण्डर अभाव रहेको बताउनुभयो । ८४ वटा बेड भएको अस्पतालमा प्रति वेड एउटा सिलिण्डर दिएपनि ८४ वटा आवश्यक पर्ने उहाँको भनाई छ । आज सहयोग प्राप्त सिलिण्डर सहित २७ वटा सिलिण्डरको जोहो भएको छ । ‘अझै जोहो गर्न बाँकी छ’ उहाँले भन्नुभयो । हस्तान्तरण कार्यक्रममा अस्पतालका राजेन्द्र कुँवर, प्रमिला पोखरेल, सुरेश श्रेष्ठ, एनआरएनए सिसेल्सका सदस्य विवेक लामा, सुरज खत्री, पत्रकार सन्तकुमार चौधरी, शिशिर सिंखण्डा लगायत सहभागी थिए ।

    शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.