• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

लकडाउनका कारण जर्यटन व्यवसायमा ठूलो समस्या

  •   शुक्रबार, बैशाख १७, २०७८ मा प्रकाशित
  • काठमाडौं /पर्यटन व्यवसायी अच्युत गुरुङले लकडाउनका कारण जर्यटन व्यवसायमा ठूलो समस्या परेको बताएका छन् । उनले पछिल्लो समयमा अलिकति सुधार हुँदै आएको व्यवसायमा थप संकट परेको उनको भनाई छ ।, काठमाडौंको ठमेलमा रेस्टुरेन्ट,Alchemy pizzeria ,Himalayan trailfinder नगरकोटमा होटल चलाउँदै आएका उनले लकडाउनका कारण संकटमा परेको व्यवसायीलाई सरकारले राहत उपलब्ध गराउने भने पनि कार्यान्वयन नभएकोमा पनि दुखेसो गरेका छन् ।‘सरकारले गर्दिन त केही भनेको छैन तर परिणाममा मात्र देखिएको छैन, कि त व्यवसाय बन्द गर्नुपरो हामीले कि त अरु नै विकल्प खोज्नुपर्ने भएको छ’ लामो समयदेखि पर्यटन क्षेत्रमा काम गर्दै आएका उनले भने ‘राजनीतिक पहुँच भएकाले र माथिसम्म ‘सेटिङ’ मिलाउन जान्नेले केही पाए होला तर हाम्रो बिजोग भएको छ ।’ उनले पर्यटनका लागि गर्छु भन्ने संघसंस्थाहरु पनि यो बेलामा जिम्मेवार नभएको पनि आरोप लगाए ।

    Advertisement

    ठमेलमा आर्टमाण्डु गाडेन कयाफे चलाउँदै आएका उनले भूकम्पपछि संकटमा परेको पर्यटन व्यवसाय माथि उठ्न नसकेको स्पष्ट पारे । उनले पर्यटकका लागि आकर्षक प्याकेज पनि दिन नसकिएको र सरकारले त्यसतर्फ योजना पनि ल्याउन नसकेको उनको बुझाई छ । ‘केही हामीमा पनि समस्या छ, पर्यटक भन्नेबित्तिकै ठग्न पाइन्छ भन्ने सोच्नु गलत हो ’ उनले थपे ‘ पर्यटकलाई हामीले नयाँ कुरा दिएर उनीहरुको चित्त बुझाएर आम्दानी गर्ने हो तर देख्नेबित्तिकै झम्टिहाल्ने प्रथा गलत छ ।’ पर्यटनको सिलसिलामा विभिन्न देश घुमेर त्यहाँको अनुभव पनि संगालेका उनले यो क्षेत्रको सुधारका लागि सरकारले प्रष्ट नीति ल्याउनुपर्नेमा उनले जोड दिएका छन् । ‘नयाँ नयाँ पर्यटकीय गन्तव्य खोज्न सरकारले सकेको छैन, हामीजस्तो जानेका र बुझेकालाई काम गर्न दिए पनि बरु केही गरेर देखाउँथ्यौं’ उनले भने ‘हामीसँग भएको बुद्धि, स्रोत र साधनलाई सही प्रयोग गरेको खण्डमा पनि पर्यटनमा परिवर्तन गर्न सकिन्छ तर त्यस्तो सोच देखिएन ।’ उनले आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि जोड दिनुपर्ने बताएका छन् । उनले वर्तमान समस्याको समाधानका लागि सरकार र सरोकारवाला पक्षबीच सम्वाद र सहकार्य गर्नुपर्ने खाँचो औल्याएका छन् ।

    शुक्रबार, बैशाख १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.