• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवन एमालेमा २५१ सदस्य कमिटीे विस्तार

  •   मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित
  • चितवन/ नेपाल कम्युनिष्ट पार्टी एमाले (माधव नेपाल समूह) ले जिल्ला कमिटी विस्तार गरेको छ । सोमवार चितवनमा आयोजित एक कार्यक्रममा सो कमिटी विस्तारको घोषणा गरिएको हो । एमालेको केन्द्रिय उपाध्यक्ष तथा वाग्मती प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यमा भएको जिल्ला कमिटीको १८औं बैठकले तेजेन्द्र बहादुर खड्को अध्यक्षतामा २५१ सदस्य जिल्ला कमिटी चयन गरेको हो । जिल्ला कमिटीको उपाध्यक्षमा अरुणपिडित भण्डारी र कृष्णराज लब्ली न्यौपाने रहेका छन् । यस्तै सचिवमा प्रकाश ढुंगानालाई सर्व सम्बत चयन भएका छन् । कमिटीको सह–सचिवमा कुलप्रसाद लामिछाने र दिव्या शर्मा आचार्य रहेका छन् । त्यस्तै सदस्यहरुमा राजेन्द्रमणी काफ्ले, टिकादत्त तिमिल्सिना, यमलाल कंडेल, बलराम जिसी, हरि अधिकारी, सरस्वती लामा लगायतलाई चयन गरिएको छ ।

    Advertisement

    सम्पुर्ण २५१ सदस्य जिल्ला कमिटीले सोमवार नै सपथ ग्रहण गरिसकेका छन् । सपथ ग्रहण कार्यक्रममा बोल्दै पार्टीको उपाध्यक्ष तथा प्रदेश कमिटी संयोजक शाक्यले केपी ओलीको एकलौटी बादले सिङ्गो एमाले पार्टीलाई छिन्न भिन्न बनाउन खोजेको आरोप लगाईन । उनले भनिन, ‘ओलीले टुक्र्याउँदै गएको एमालेलाई हामी पछि पछि एक ढिक्का बनाउँदै अघि बढिरहेका छौ । आज विस्तार गरिएको जिल्ला कमिटीपनि त्यसैको उपज हो ।’

    कार्यक्रममा प्रदेश कमिटी सदस्य केदार न्यौपाने लगायतले एमालेको भावी रणनितीको बारेमा प्रष्ट पारेका थिए । यस्तै सो पार्टीको १५५ सदस्य भरतपुर महानगर कमिटीपनि विस्तार गरिएको छ । कमिटीको अध्यक्षमा विष्णुराज महतो रहेका छन् । उपाध्यक्षमा टिका पोखरेल, सचिवमा रोहित सुबेदी र सह सचिवमा शोभा पण्डितलाई चयन गरेको छ । एमालेमा अहिले आन्तरिक द्धन्द चर्कदै जाँदा त्यसको असर वडा देखि जिल्ला, प्रदेश हुँदै केन्द्र सम्म पुगेको छ । अहिले माधव नेपाल समूहको एमालेले देशका सातै प्रदेश र अधिकांश जिल्लाहरुमा समानान्तर कमिटी गठन गरिसकेको छ । सो समूहले पछिल्लो समय नगर र वडामा कमिटि विस्तारलाई तिब्रता दिएको छ । एमाले फुटको असर कर्णाली प्रदेशमा प्रष्ट रुपमा देखिएको छ । केपी ओली समूहले नेपाल समूहका अधिकांश नेता तथा कार्यकर्तालाई कार्वाही समेत गरेको जनाउँदै आएको छ ।

    मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.