• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सुगमनगर विकास समाजको नववर्ष २०७८ को शुभकामना आदानप्रदान


  •   शनिबार, बैशाख ०४, २०७८ मा प्रकाशित
  • गोकर्णेश्वर काठमाडौं/ सुगमनगर विकास समाज गोकर्णेश्वरले नववर्ष २०७८ को अवसरमा शुभकामना कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कपीलमुनी उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेशका मननीय सांसद छिरिङ् दोर्जे लामा को प्रमुख आतिथ्यमा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको विशेष आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथिबाट “सुगमनगर विकास समाज दर्पण” समेत विमोचन गरियो । कार्यक्रमको अध्यक्षता गर्दै सुगमनगर विकास समाजका अध्यक्ष कपीलमुनी उप्रेतीले टोलबासीका साथ र सहयोग प्रदेशका सांसद एवं गोकर्णेश्वर नगरपालिका लगायतको प्राप्त सहयोगले सुगमनगर विकास समाजमा विकास गर्न सहज भएको र आगामी दिनमा पनि यस्ता किसिमको साथ सहयोग अपेक्ष्या राख्नु भएको थियो ।

    Advertisement

    कार्यक्रमका विशेष अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले सुगमनगर विकास समाजले थुप्रै विकास निर्माणका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरिरहेको र आगामी दिनमा यस क्षेत्रमा खानेपानी व्यवस्था गर्न नगरपालिका कटिवद्द रहेको प्रतिवद्दता व्यक्त गर्नु भएको थियो । शुभकामना मन्तव्यका क्रममा गोकर्णेश्वर नगरपालिका ५ र ६ का वडा अध्यक्षहरु नारायणवहादुर सुबेदी र रमेश अर्यालले टोल भित्र रहेको समस्याहरुलाई यस समाज मार्फत प्राप्त सुझावका आधारमा काम गर्न निकै सजिलो भएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

    शुभकामना कार्यक्रममा ५ नं वडा का सदस्य दुर्गा फुयाँलले यस टोल सुधार कार्यक्रमहरुलाई सफल बनाउन टोल सुधार समितिको अगुवाईबाट हामी जस्ता जनप्रतिनिधि हरुलाई कामगर्न सहज भएकोमा खुसी व्यक्त गर्नुभयो । शुभकामना आदान प्रदान एवं सुगमनगर विकास समाज दर्पण विमोचन कार्यक्रममा गगननगर विकास समाजका अध्यक्ष एवं हालै उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यमा निर्वाचित गोविन्द ढुङ्गेल र तेह्रौं दक्षिण एशियाली खेलकुदमा स्वर्णपदक विजेता निर्मला तामाङ्लाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

    कार्यक्रममा समाजसेवीहरु गोपाल बराल, नवराज रीजाल, मानवहादुर तामाङ्, गोविन्द ढुङ्गेल, महेश्वर फुयाँल, जगदीशप्रसाद अधिकारी, अच्युत पौंडेल, सैलेन्द्र श्रेष्ठ लगायतका वक्ताहरुले शुभकामना व्यक्त गर्नु भएको थियो । सुगमनगर विकास समाजका सचिव सुरेशकुमार गुरागाँईले संचालन गर्नु भएको कार्यक्रममा सुगमनगर महिला समूहकी अध्यक्ष यशोदा ढुङ्गेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने समाजका उपाध्यक्ष भागवतप्रसाद गौतमले प्रमुख अतिथि लगायत सम्पूर्णमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।

    शनिबार, बैशाख ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.