• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सिजी ल्याण्डमार्कमा के.एफ.सी रेष्टुँरा

  •   बुधबार, चैत १८, २०७७ मा प्रकाशित
  • चितवन : पोल्ट्रीको राजधानी चितवनमा चिकेन परिकारको नयाँ स्वाद आम उपभोक्ता माझ सहज उपलब्धताका लागि के.एफ.सीको नयाँ शाखा सिजि ल्याण्डमार्कमा सञ्चालनमा आएको छ ।
    अन्तराष्ट्रिय चेन रेस्टुँरा के.एफ.सि. शहर भित्रको शहर मानिने सि.जी. ल्यान्डमार्कको भुई तल्लमा सञ्चालनमा आएको हो । रेस्टुँरामा अन्तराष्ट्रिय स्तरका विभिन्न चिकेन परिकारहरुको आनन्द लिन सकिनेछ । के.एफ.सि.को नेपालका लागी आधिकारिक प्रतिनिधि देवयानी इन्टरनेशनलले नेपाल प्रा.लि.ले उक्त रेस्टुँरा सञ्चालनमा ल्याएको हो । एक भव्य समारोहका विच सिजि ल्याण्डमार्कका अध्यक्ष एवंम् युवा व्यवसायी राजेन्द्र अर्यालले रिवान काटेर के.एफ.सी चितवन शाखाको शुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै विभिन्न अन्र्तराष्ट्रिय व्राण्डहरुलाई चितवने ग्राहकमाझ सहज उपलब्ध गराउदै आएको सिजि ल्याण्डमार्कको पहलमा के.एफ.सी सञ्चालनले चितवने पोल्ट्री क्षेत्रको प्रर्वद्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए ।
    आफ्नै गाँउ शहरमा अन्र्तराष्ट्रिय स्वादका पकिार पस्केर केएफसीले नयाँ सम्बन्ध बढाउने समेत उनले विश्वास व्यक्त गरे ।
    यस्तै कार्यक्रममा सिजि ल्याण्डमार्कका म्यानेजर उज्वल केसीले महल संस्कारमा आर्कषित बनेका चितवने ग्राहकवर्गहरुमा केएफसीको नयाँ शाखाले थप उचाई थप्ने दावी गरे । उनले सिजि सधै चितवनको व्यवसायीक विकासमा नयाँ नयाँ व्यवसायीक प्रर्वद्धनमा थप सशक्त रुपमा अगाडी बढ्ने समेत बताए ।
    रेस्टुँराले कोभिड बाट बच्नकालागी अन्तराष्ट्रिय बिभिन्न चार स्तरका सुरक्षा मापदण्ड कायम गरेको छ । रेस्टुँरामा बन्ने सम्पुर्ण खानाहरु अन्तराष्ट्रिय मापदण्ड अनुसार बन्ने र सम्पुर्ण हिसाबले खाना गुणस्तरिय र सुरक्षित रहनेछन् ।
    रेस्टुँरा १५१५ बर्गफिट क्षेत्रफमा सञ्चालनहुने र चालिस जना ग्राहकलाई एक पटकमा सेवा दिन सक्नेछ । रेस्टुँराले सुरुकै दिनबाट टेक अवे र मेरो किनमेल मार्फत होम डेलिभरी सेवा समेत सञ्चालन गरेको छ । रेस्टुँरामा १५ जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् ।

    Advertisement

    बुधबार, चैत १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.