• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

सेवा निवृत स्वास्थ्य प्रयोगशालाकर्मीहरुलाई बिदाई एवं सम्मानित

  •   आइतबार, चैत ०८, २०७७ मा प्रकाशित
  • काठमाडौ /मेडिकल त्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान ) केन्द्रीय कार्य समिती सेवा निवृत स्वास्थ्य प्रयोगशालाकर्मीहरुलाई बिदाई एवं सम्मानित गरेको छ। राजधानी स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको सभा हलमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनस्वास्थ्य प्रयोग शालाका निर्देशक डा. रुणा झा , विशिष्ट अतिथि प्रमुख मेडिकल टेक्नोलोजीष्ट लिली श्रेष्ठ , अतिथिहरुमा सिनियर कन्सन्टेन्ट प्याथोलोजिष्ट डा. रेखा मानन्धर र सह प्रमुख मेडिकल टेक्नोलोजिष्ट ज्योती आचार्य रहनु भएको थियो।

    Advertisement

    कार्यक्रमको अध्यक्षता मेलानका केन्द्रीय अध्यक्ष राजेन्द्र खड्का ज्यू ले गर्नु भएको थियो। कार्यक्रममा मेलान , केन्द्रका सचिव रोशन कुमार परियार र कोषाध्यक्ष पिताम्बर पन्तले अतिथिहरूलाई खादा लगाई र वरिष्ठ उपाध्यक्ष देवराज गौतमले मन्तव्य सहित शुभकामना मन्तवय व्यक्त गर्नु भएको थियो। कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, विर अस्पताल , ट्रमा सेन्टर, टेकु अस्पताल, कान्ति बाल अस्पतालबाट सेवा निवृत हुनु भएका स्वास्थ्य प्रयोगशालाकर्मीहरु प्रमुख कन्सल्ट्यान्ट प्याथोलोजीष्ट डा. मुकुन्दा शर्मा, सह-प्रमुख मेडिकल टेक्नोलोजिष्ट डा. विष्णु प्रसाद उपाध्याय र डा. धुव कुमार खड्का, वरिष्ठ कन्सल्ट्याण्ट प्याथोलोजीष्ट डा. भरत अमात्य, वरिष्ठ मेडिकल टेक्नोलोजिष्ट श्री उरेन्द्र बहादूर थापा, मेडिकल टेक्नोलोजीष्ट श्री तेज रत्न तुलाधर र श्री प्रेम प्रसाद त्रिपाठी, मेडिकल ल्याब टेक्नोलोजिष्ट निरीक्षक श्री लक्ष्मण महर्जन र श्री रामजी श्रेष्ठ , मेडिकल ल्याब टेक्निसियन निरीक्षक श्री शुशील कुमार जोन्छे र श्री कृष्ण प्रसाद धिताल ज्यू गरि ११ जना स्वास्थ्य प्रयोगशाला कमोहरुलाई स- सम्मान बिदाई एवं कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि डा. झाले कोभिड–१९ व्यवस्थापनमा मेलानले खेलेको उल्लेखनीय भूमिकाको सम्झना गर्दै आगामी दिनमा पनि निरन्तर रुपमा सहकार्य गर्दे अघि बढ्ने कुरा बताउनु भयो।

    सेवा निवृत हुन भएकाहरुको तर्फबाट डा. मुकुन्दा शर्मा, डा. विष्णु प्रसाद उपाध्याय र डा. ध्रुव खड़का ज्यूले आफ्नो मन्तब्यको क्रममा खुशी प्रकट गर्दै आगमी दिनमा प्रयोगशाला क्षेत्रको विकासको लागि आफुहरुले प्राप्त गरेको अनुभव प्रदान गर्दै मेलान सँगै हातेमालो गरी अघि बढ्ने कुरा बताउनु भयो। उत्त कार्यक्रममा मेलानका आजीवन सदस्य हरुलाई सदस्यताको प्रमाण पत्र समेत वितरण गरिएको थियो। मेलानका महासचिव रेशम अधिकारी द्वारा सञ्चालित उत्त कार्यक्रममा मेलानका अध्यक्ष खड्‌काले स-सम्मान विदाई हुने महानुभावहरुको शुखमय निवृत जीवनको शुभकामना सहित प्रयोगशाला क्षेत्रको विकासको लागि गर्नु पर्ने नितीगत सुधारको अगुवा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले गर्नु पर्ने र त्यसमा सांगठिक रुपमा मेलानले निर्वाह गर्नु पर्ने भूमिका निर्वाह गर्दै सँगै अघि बढ्नु पर्ने कुरा बताउनु भएको थियो।

    आइतबार, चैत ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ६.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ७.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ८.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.