• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

“शारीरिक व्यायाम गन्तव्य हैन, यात्रा हो” ः राकेशमान श्रेष्ठ

"खानपिनको व्यबहारमा परिवर्तन नगरी, व्यायाम मात्रैले परिवर्तन सम्भब छैन "

  •   शुक्रबार, फागुन २१, २०७७ मा प्रकाशित
  • भरतपुर/करिब ६ फिट अग्लो भिमकाय शरीर, चिल्लो पारेर खौरिएको शिर, अजंगका हात पाखुरा, कुनै चलचित्रको पर्दा बाट सिधै निस्किए जस्तो चाल । शारीरिक सुगठनका बिषयमा केही जान्न, बुझ्न तम्सिने जो कोहिलाई पनि स्वयं गुरु द्रोणाचार्यकै दर्शन पाए जस्तो हुन्छ उहाँलाई भेट्दा । शारीरिक सु–संगठनको चितवनको समाजमा उहाँको इज्जत र प्रतिष्ठा, उहाँको कद जस्तै अग्लो छ –राकेश मान श्रेष्ठको । भिडभाडमा परैबाट चिन्न र भेटन सजिलो छ राकेशजीलाई । हरेक दिन बिहान साँढे चार बजे नै “चितवन फिजिकल फिटनेस सेन्टर प्रा.लि. को भरतपुर शाखामा भेटिनुहुन्छ उहाँ । हरेक बिहान हाँस्दै, हँसाउँदै गरुङ्गा फलाम उचाल्दै दैनिक दुई घण्टा पसिना बगाउँदैमा बित्छ उहाँको बिहानी ।

    Advertisement

    उमेरले करिब पाँच दशक पार गरि सक्नुभएका श्रेष्ठलाई प्रायः सोधिने प्रश्न हो, यस्तो जोश, जाँगर र र फुर्ति कहाँबाट आउँछ तपाईलाई ? जवाफमा उहाँले छोटो र मिठो शब्दमा भन्ने गर्नुहुन्छ –“जोस र फुर्तिले व्यायाम गरिने हैन, व्यायाम गर्नाले जोश र फुर्ति आउने हो ।” उहाँ भन्नुहुन्छ–“हाम्रो शरीर जस्तो परिस्थिति र वातावरणमा रह्यो, त्यस्तैमा सहज बन्दै जान्छ । बिहान सबेरै व्यायाम गरेर पसिना बगाए पछि दिनभरिनै जाँगरिलो अनुभव हुन्छ, यो अनुभूती संसारमै अन्त कतै छैन । त्यसो त सामाजिक कार्यमा पनि उत्तिकै क्रियाशिल हुनुहन्छ श्रेष्ठ । उहाँ दिनभर प्रायः विभिन्न कार्यक्रम, मिटिङ, बैठक एवं छलफलहरुमा व्यस्त रहनुहुन्छ ।

    उहाँको विचारमा कुनैपनि व्यक्तिको सफलता उसको पारिवारिक र सामाजिक जिवनको उचित व्यवस्थापन नै प्रमुख हो । सन्तुलित जीवनयापनका लागि दिनको कम्तिमा एक–दुई घण्टा शारीरिक व्यायाममा खर्चिनै पर्ने उहाँको ठम्याई छ । सुसंगठित र स्वास्थ शरीर नै उत्कृष्ट मानसिक स्वास्थ्यको मुल धने हो भन्ने बुझेर नै आफू शारीरिक सुसंगठनमा दत्तचित्त भएर लागेको उहाँले बताउनुहुन्छ । पछिल्लो समयमा, “जिम” जानेहरुको संख्या बढेको भएपनि, कतिपयले खासै कुरो नबुझि व्यायाम गर्ने उहाँको गुनासो छ । उहाँ भन्नुहुन्छ, सबै भन्दा पहिले त, आफ्नो लक्ष्य निर्धारित हुनुप¥योे । के का लागि र किन “जिम” जाने थाहा हुनुप¥यो । शारीरिक व्यायाम संगै अर्काे महत्वपूर्ण पक्ष हो, खानपिन । खानपिनको व्यबहारमा परिवर्तन नगरी, व्यायाम मात्रैले परिवर्तन सम्भब छैन र अर्काे महत्वपूर्ण पक्ष हो, आराम । यी तिनै पक्षको सन्तुलन बाट मात्रै इच्छित परिणाम हासिल हुनेछ उहाँ थप्नुहुन्छ । उहाँ भन्नुहुन्छ–“शारीरिक व्यायाम गन्तव्य हैन, यात्रा हो ।”

    बिगत दुई दशक भन्दा बढि समयदेखि “जिम” आफ्नो समय बिताईसक्नु भएका श्रेष्ठ हाल चितवन फिजिकल फिटनेस सेन्टर प्रा.लि. का प्रमुख सल्लाहकार, उज्यालो टाईम्स अनलाइनका प्रबन्ध निर्देशक लगायत दर्जनौं संघ–संस्थाहरुको महत्वपूर्ण भूमिकाहरुमा हुनुहुन्छ । बिगतमा, आँफुले “जिम” सुरु गर्दाका अभाव र अफ्ठ्यारा राम्रो संग बुझ्नु भएका उहाँले अबको पिँढिलाई त्यस्तो अफ्ठयारो परिस्थिति नआओस भन्ने चाहनुहुन्छ । व्यायाम गर्न नजानेकालाई सम्झाउँदै, सिकाउँदै अझै कालान्तर सम्म चितवनलाई स्वस्थ्य, तन्दुरुस्त र बलियो बनाई राख्न राकेशमान श्रेष्ठबाट सबैले सिक्न जरुरी छ ।

    शुक्रबार, फागुन २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.