• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ को प्रभावकारी कार्यन्वयन सम्बन्धी अन्तरक्रिया


  •   मङ्गलबार, फागुन १८, २०७७ मा प्रकाशित
  • काठमाण्डौं /प्रेस काउन्सिल नेपालको आयोजना, ओपन सोसाइटी फाउण्डेशनको आर्थिक सहयोग तथा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको संयोजनामा अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ को प्रभावकारी कार्यन्वयनको विषयमा विभिन्न सञ्चार माध्यमहरुका सम्बनधीत व्यक्तिहरुसँग अन्तरक्रिया कार्यक्रम काठमाण्डौंमा सम्पन्न भयो । सो अन्तरक्रिया कार्यक्रममा नेपाल अपाङ्ग मानव अधिकार केन्द«की अध्यक्ष तारावदन सेडाईले सबैलाई स्वागत गर्दै सञ्चार माध्यमहरु तथा सबै नागरिकहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई सम्बोधन गर्दा सभ्य भाषा प्रयोग गर्नु पर्ने तथा अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ लाई पूर्ण रुपमा कार्यन्वयन गर्न सबैले आवश्यक सहयोग गर्नु पर्ने बताउनु भयो ।

    Advertisement

    सो अन्तरक्रिया कार्यक्रममा नेपाल अपाङ्ग मानव अधिकार केन्द«का कार्यकारी निर्देशक जगदिश प्रसाद अधिकारीले अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ को प्रभावकारी कार्यन्वयन सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यसै क्रममा उहाँले विशेष गरी सञ्चार सञ्चारकर्मीहरुले समाचार संकलन गर्ने, प्रकाशन तथा प्रशारण गर्ने क्रममा अपाङ्गता भएका व्यक्तिहरुका लागि सम्मानित शब्द प्रयोग गर्नु पर्ने, उनीहरुलाई फरका क्षमता नभनिकन अपाङ्गता भएका व्यक्तिहरु भनेर संवोधन गर्नु पर्ने लगायतका कुरामा जोड दिनु भएको थियो ।

    त्यसै गरी प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकिय अधिकृत झवेन्द« भूषालले अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ को विषयमा जानकारी दिदै यो निर्देशिकामा उल्लेख भए अनुसार सञ्चारकर्मीहरुले अपाङ्गता भएका व्यक्तिहरुका सवालमा सामाग्रीहरु संकलन गर्नु पर्ने र सञ्चार माध्यमहरुले पनि सोही अनुरुप प्रकाशन तथा प्रशारण गर्नु पर्ने बताउदै उजुरीहरुको विषयमा अनुगमन गरि आवश्यक कारवाही गरेको बताउनु भयो । यसै क्रममा बौद्धिक अपाङ्गताका अभिभावक तथा अपाङ्गता अधिकारकर्मी मुकुन्दहरी दाहालले प्रेस काउन्सिल नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व गराउनु पर्ने, अपाङ्गता भएका व्यक्तिहरुका सवालमा कमल चलाउने सञ्चारकर्मीहरुलाई त्यहाँका कार्यक्रमहरुमा प्राथामिकताका अवसर प्रदान गर्नु पर्ने, बताउनस भयो भने प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रसासकिय अधिकृत तथा प्रवक्ता दिपक खनालले समाचार लेख्दा, प्रकाशन तथा प्रशारण गर्दा, सूचना वा विज्ञापन तथा वृत्त चित्रहरु बनाउनदा पनि अपाङ्गता भएका व्यक्तिहरुको आत्म सम्मानमा चोट पुग्ने शब्दहरु प्रयोग गर्न नहुने बताउदै सबै सञ्चारकर्मीहरुले अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ मा उल्लेख भएका व्यवस्थाहरुको पालना गर्नु पर्ने बताउनु भएको थियो ।

    अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ को प्रभावकारी कार्यन्वयन सम्बन्धी काठमाण्डौंमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा प्रेसकाउसिन्ल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले सञ्चारकर्मीहरुले अपाङ्गता भएका व्यक्तिहरुको आत्म सम्मानमा चोट पुग्ने शब्दहरु प्रयोग गर्न नहुने, सही र गलत शब्दहरुको विषयमा जानकार हुनु पर्ने, तथा अबका दिनमा अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नको लागि प्रेस काउन्सिल नेपालबाट बजेट छट्याइने बताउनु भएको थियो । सो कार्यक्रममा अन्य सञ्चार माध्यमबाट प्रतिनिधित्व गर्नु भएका सञ्चारकर्मीहरुले अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ अनुसार काम गर्ने र सञ्चारकर्मीहरुलाई पनि निर्देशन दिने बताउनु भयो ।

    इमेज टेलिभिजनका कार्यकारी अधिकृत लक्ष्मण हुमागाईँले यो निर्देशिका पालनाको लागि समाचारकक्षमा निर्देशन गरिएको भन्दै सञ्चारमाध्यमले प्रस्तुत गर्ने हाँस्य टेलिशृङ्खलामा प्रयोग हुने पात्रहरूले अपाङ्गता भएका व्यक्तिलाई पीडा दिने गरेको भन्दै अबका दिनहरूमा सजगता अपनाइने बताउनुभयो । एपी वान टेलिभिजनका प्रधान सम्पादक टिकाराम यात्रीले इतिहासका साहित्य अपाङ्गतामैत्री नहुनु अहिले चर्चाको विषय बनाउन नहुने भन्दै अबका साहित्य अपाङ्गतामैत्री हुनुपर्ने बताउनुभयो । पत्रकारले अपाङ्गतामैत्री शब्दको प्रयोग गर्न नसक्ने हो भने आम जनमानसमा नै त्यसको असर पर्ने भएकाले पत्रकारितामा थप संवेदनशीलता अपनाउनुपर्ने उहाँले बताउनुभयो । वरिष्ठ पत्रकार ऋषि धमलाले आफूले चलाउने कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको गरिमा प्रतिकूल हुने शब्द अन्तर्वार्ता दिनेले प्रयोग गरेमा तत्काल प्रतिवाद गर्ने बताउनुभयो ।

    थाहा खबरका सम्पादक तिर्थ कोइरालाले इतिहासको आलोचना गर्नुभन्दा वर्तमानमा भएका कमजोरीलाई सच्चाउँदै अपाङ्गतामैत्री वातावरण सिर्जना गर्नुपर्ने र त्यसको अभ्यास घरबाटै हुनुपर्ने बताउनुभयो । वरिष्ठ पत्रकार कपिल काफ्लेले प्रेममा मान्छेले जानेर वा जनानेर अपाङ्गता भएका व्यक्तिलाई असर पुग्ने शब्दको प्रयोग गर्ने भएकाले अबको दिनहरुमा आफ्नो ब्यवहारबाटै अपाङ्गतामैत्री वातावरण बनाउने उल्लेख गर्नुभयो । सो अन्तरक्रियामा नेपाल अपाङ्ग मानव अधिकार केन्द«ले अपाङ्गता भएका व्यक्तिहरुलाई प्रयोग गरिने शभ्य भाषा सहतिको शब्दावली भएको स्टीकर पनि सार्वजनिकिकरण गरिएको थियो ।

    मङ्गलबार, फागुन १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ७.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ८.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.