• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

बोष्टन कलेजद्वारा “अर्थ वाणिज्य विषयमा लेख लेखन तथा प्रकाशन” कार्यशाला सम्पन्न


  •   आइतबार, फागुन १६, २०७७ मा प्रकाशित
  • भरतपुर/बोष्टन ईन्टरनेशनल कलेजद्वारा ‘अर्थ वाणिज्य विषयमा लेख लेखन तथा प्रकाशन” सम्बन्धि एक दिने कार्यशाला सम्पन्न गरेको छ। फाल्गुन ३ गते शनिबार बिहानको ९:०० बजेदेखि सुरु भएको कार्यक्रम साँझ ५ बजे समापन भएको थियो।

    Advertisement

    अर्थ एवम् वाणिज्यका बिषयमा लेख लेखन तथा प्रकाशन गर्ने सिप विद्यार्थीहरुलाई सिकाउने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा बोष्टन कलेजका स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत ४३ जना विद्यार्थीहरु सहभागी भएका थिए। उक्त कार्यशालामा नयाँ पत्रिका राष्ट्रिय दैनिकका आर्थिक ब्युरो प्रमुख जनार्दन बराल र रिपब्लिकाका कपि-ईडिटर अखिलेश त्रिपाठीले स्रोतव्यक्तिका रुपमा तालिम प्रदान गर्नुभएको थियो।

    समाचार लेखन कसरी गर्ने, पत्रकारिताका आधारभुत सिद्धान्त के के हुन्, समाचार केलाई भनिन्छ, कसरी समाचार लेखन र प्रकाशन हुने गर्दछ लगायतका विषयमा अखिलेश त्रिपाठीले प्रस्ट पानुभएको थियो। त्यस्तै गरेर कार्यक्रममा अर्थ वाणिज्यका समाचार र लेखहरु कसरी लेखिन्छन्, प्राथमिकताका समाचारहरु के के हुन्, लेखनको लागी सुचना संकलन कसरी गर्ने लगायतका विषयमा जनार्दन बरालले आफ्नो अनुभव साट्नुभएको थियो। कार्यक्रमलाई थप प्रभावकारी बनाउन विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यास पनि गराईएको थियो जसमा विद्यार्थीहरुले पहिलो अभ्यासमा एउटा घटनामा आधारित भएर समाचार तयार पारेका थिए भने दोस्रो अभ्यासमा नेपाल राष्ट्र बैंकको आर्थिक प्रतिवेदन विश्लेषण गरेर समाचार तयार पारेका थिए।

    कार्यक्रमको अन्त्यमा सहभागीहरुले उक्त कार्यक्रमबाट सिकेका कुराहरु साटासाट गरेका थिए। ‘कार्यक्रम एकदमै प्रभावकारी भएको छ। यसप्रकारका कार्यक्रमहरुले हाम्रो व्यक्तित्व विकासमा टेवा पुग्छ’ कार्यक्रममा सहभागी पवानी पौडेलले प्रतिक्रिया दिनुभयो। बोष्टन कलेजका एमबिए कार्यक्रम निर्देशक ऋषि चापागाँईले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै भन्नुभयो, ‘विद्यार्थीहरुले आर्थिक विषयमा विश्लेषणात्मक लेख एवम् समाचार लेख्न र प्रकाशन गर्न सिकुन भन्ने उद्देश्यले आज हामीले यस कार्यक्रम आयोजना गरेका हौँ।’

    आइतबार, फागुन १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.