• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

राष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सवालका विषयमा छलफल


  •   बिहिबार, फागुन १३, २०७७ मा प्रकाशित
  • काठमाण्डौं /नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना, ओपन सोसाइटी फाउण्डेशनको सहयोग तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संयोजनामा अब हुने राष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सही विवरण समावेश गरिने सम्बन्धमा काठमाण्डौंमा एक छलफल कार्यक्रम गरियो । सो छलफल कार्यक्रममा केन्द्रिय तथ्याङ्क विभागका निर्देशक ढुण्डिराज लामिछानेले राष्ट्रिय जनगणना २०७८ को तयारी कार्य र राष्टिय अपाङ्ग महासंघ नेपालसँग सहकार्यका क्षेत्र विषयमा कार्यपत्र प्रस्तुत भएको थियो । यसै क्रममा उहाँले यस जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सही तथ्याङ्क संकलनको लागि वासिङटन ग्रुपका प्रश्नावलीहरु समावेश गरिएको, राष्ट्रिय प्रशिक्षक सहजकर्ताको रुपमा अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई पनि सामावेश गरिएको बताउनु भयो ।

    Advertisement

    त्यसै गरी अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालकी अध्यक्ष निर्मला धितालले अब हुने राष्ट्रिय जननणनामा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको सही विवरण समावेश गर्नको लागि सबै एकजुट भएर आवश्यक सहयोग गर्नु पर्ने, प्रशिक्षक, गणक तथा सुपरिवेक्षेकहरुमा पनि अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता गराउनु पर्ने कुरामा जोड दिनु भयो । कार्यक्रम सञ्चालनकै क्रममा आयोजक संस्था नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदिश प्रसाद अधिकारीले अब हुने राष्ट्रिय जनगणनामा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको गणना छुट्न तथा दोहोरिन नहुने भन्दै सम्बन्धीत निकायहरुलाई अपाङ्गता भएका व्यक्तिहरुका सवालमा आवश्यक सल्लाह तथा सुझाब र अन्य सहयोग गर्न सकिने बताउनु भएको थियो ।

    नेपाल अपाङ्ग मानव अधिकार केन्द्रले काठमाण्डौंमा आयोजना गरेको राष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सवालका विषयमा छलफलका क्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले अब हुने राष्ट्रिय जनगणनामा सबै प्रकारका प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई समावेश गर्नको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, त्रिभूवन विश्व विद्यालय, केन्द्रिय तथ्याङ्ग विभाग लगायतका अन्य सम्बन्धीत निकायहरुसँग सहकार्य गरेर काम गरि रहेको बताउनु भयो । सो छलफलमा सहभागी व्यक्तिहरुले यस पटकको राष्ट्रिय जनगणनामा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको सही विवरण आउनु पर्ने, यसको लागि गणकहरुलाई अपाङ्गता भएका व्यक्तिहरुका विषयमा जानकारी मूलक तालिम प्रदान गर्नु पर्ने, यो राष्ट्रिय कार्यमा अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सहभागी गराउनु पर्ने बताउनु भएको थियो ।

    बिहिबार, फागुन १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.