• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

भ्रम कसैलाई नपरोस् : मलाई प्रधानमन्त्रीको लोभ विल्कुलै छैन


  •   मङ्गलबार, फागुन ०४, २०७७ मा प्रकाशित
  • चितवन। प्रधानमन्त्रीको आकांक्षी भएका कारण पार्टी विभाजनतर्फ लागेको आरोप खेपेका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुलाई प्रधानमन्त्रीको लोभ नभएको बताएका छन्। उनले संविधानमाथि प्रहार गरेर संसद विघटन गरेको विरुद्धमा पूनर्स्थापना आन्दोलन मा होमिएको धारणा राखे। ‘मलाई प्रधानमन्त्रीको लोभ विल्कुलै छैन, यो भ्रम कसैलाई नपरोस् ,

    प्रचण्डले यो संघर्षको नेतृत्व गर्न थालेको प्रधानमन्त्री पाउनलाई भन्ने परेको छ भने त्यो गलत हो’ म प्रधामन्त्रीको दावा गरेर लडेको होइन, राष्ट्र , जनता संविधान र लोकतन्त्र का निम्ति धेरै लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षाको निम्ति हो।,यो मसँग सम्बन्धित होइन।’ प्रचण्डले मुलुकको राजनैतिक संकट समाधान गर्न प्रतिपक्षीको डिमाण्डलाई स्विकारेको बताए का छन्। संसद पुनर्स्थापनाको आन्दोलनलाई संयुक्त बनाउन लागेको बताए।

    Advertisement

    अहिलको संकट समाधान गर्नको लागि प्रतिपक्षी दलसँग सहकार्य गर्ने र उहाँहरुको डिमाण्डलाई पोजेटिभ लिएको बताए। ‘आन्दोलन भइरहेकै छ तर यसलाई सकेसम्म संयुक्त गरौ भन्ने प्रयास पनि गरिराखेकै छन्, हिजै मात्र शेरबहादुरजीलाई यसलाई संयुक्त बनाऔ केही दिनमा फाइनल हुन्छ भनेर भनेर शेरबहादुर जी, रामचन्द्र जी, जसपाका नेताहरुसँग पनि कुरा भएको छ’ उनले भने ‘मलाई लाग्छ अब केही दिनभित्र आन्दोलन संयुक्त हुन्छ भन्ने विश्वास छ।’

    निर्वाचन आयोगमा मुद्धा परेको हुनाले आन्दोलनमा चुनाव चिन्ह पनि कुरा उठेको भएपनि संविधानलाई ट्र्याकमा ल्याउन गरेको बताए। असंवैधानिक कदमपछि गरिएको निर्वाचनले देशको समस्या समाधान नगर्ने दावी गरे। ‘चुनावै भएपनि त्यो अलोकतान्त्रिक र असंवैधानिक हुन्छ, कोही प्रधानमन्त्री भयो भने फेरी यसलाई विघटनको अधिकार हुन्छ भन्ने नजिर हुन्छ’ उनले भने ‘यस्तो दुष्कर्म हामीले गर्न हुदैन।’

    प्रचण्डले केपी ओली पक्षधरका ९० प्रतिशत सांसद पनि संसद विघटनको पक्षमा रहेको दावी गरे। ‘केपी जीसँग भएका ९० प्रतिशत सांसदहरु विघटनको विरुद्धमा छन्’ प्रचण्डले भने ‘भित्र कोठामा राखेर सोध्ने हो केपीजीले बर्वाद पार्नुभयो, डुबाउनुभयो भन्ने छन् विचरा उहाँहरुलाई गुटको कुराले बोल्न गाह्रो भएको हो।’ अदालतले जनभावना र संविधानको मर्म अनुसार संसद पुनर्स्थापनाको पक्षमा निर्णय गर्ने बताए।

    चितवनको माडीमा राम जन्मिएको भन्दै रामको मन्दिर बनाउने प्रधानमनत्रीको भनाईप्रति लक्षित हुँदै विकासको काम नगरी हल्ला फैलाउँदै हिडेको आरोप लगाए। प्रचण्डलाई सिद्धाउन राम मन्दिरको नारा झिकेको बताए। राम नेपालमै जन्मिएको प्रमाणित गर्न पुरातात्विक र अन्वेषणमा केही नगरेको बताए। ‘राम मन्दिरको कुरा खाली राजनीति गर्नका लागी र प्रचण्ड सिद्धाउने अभियान चलाउँछु भन्ठान्नु भाछ। त्यसले उहाँनै गड्डामा पर्नुहुन्छ।’

    प्रचण्डले निर्माणाधीन सिटि हलको अवलोकन गरे। केही दिनअघि प्रधानन्त्रीले शिलन्यास गरेको सिटि हल निर्माण हुन नदिन प्रधानमन्त्री नै सिटि हल बनाउने पक्षमा नभएको बताए। सिटि हल निर्माण र बजेट ल्याउन आफ्नो प्रधामन्त्रीसँग बहस र संघर्ष भएको बताए।

    ‘दुई तीन वर्ष नबनाउनका लागि मिहेनत गरेको मान्छे आएर शिलन्यास गर्नुभयो, यो मेरो र चितवनबासी जनता र यहाँको जनप्रतिनिधिको जीत ठानेको छु’ प्रचण्डले भने ‘विरोधी नै आएर शिल्नयास गर्नु भनेको त ठूलो कुरा होनि त।’ प्रधानमन्त्रीले भूमी आयोग एकलौटी कब्जा गरेर किसानहरुलाई भ्रम दिन लागि परेको बताए।

    मङ्गलबार, फागुन ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.