• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

१० दिने मेकअप तालिमको प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न

  •   मङ्गलबार, माघ २७, २०७७ मा प्रकाशित
  • चितवन /स्टाइल मेकओभर युनिसेक्स सैलुन नारायणगढको आयोजनामा आज भरतपुरमा १० दिने मेकअप तालिमको प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भयो ।
    सैलुनकी संचालिका तथा मेकअप आर्टिस्ट मोनिका श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकि केन्द्रीय सचिव अञ्जु गुरुङ्गले एक समारोहका बिच कार्यक्रमको उद्घाटन गर्नुभयो ।

    Advertisement

    उद्घाटनका क्रममा प्रमुख अतिथी गुरुङ्गले सीप सिकेर कहिल्यै नसकिने र नया नया सीप सिकिएन भने औजार भुत्ते हुने हुदा सबैलाई नया सीप सिक्नका लागि प्रेरित गर्दै बजारमा आउने नया नया प्रबिधिबारे ब्युटिशियनहरु सधै अपडेट हुनुपर्ने कुरा बताउनु भयो । गुरुङ्गले युनियनमा लागेर पेसालाई सुरक्षीत बनाउन उपस्थित सबैलाई आग्रह गर्दै युनियनको परिचय र युनियनमा लाग्दा हुने फाइदाका बारेमा समेत सबिस्तार चर्चा गर्नुभयो ।

    स्टाइल मेकओभर युनिसेक्स सैलुन नारायणगढले राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल भरतपुरका १९ जना सदस्यहरूलाई १० दिने मेकअप तालिम २०७७ पौष १९ देखि २९ गते सम्म प्रदान गरेको थियो । सोही तालिमको सहभागी र स्टाइल मेकओभरका अन्य सहभागी समेत १०० जनालाई आज भरतपुर स्थित होटेल ग्लोबलमा एक कार्यक्रम गरि स्टाइल मेकओभर युनिसेक्स सैलुनले प्रमाणपत्र बितरण गरेको हो ।

    कार्यक्रमलाई नाबुन भरतपुर महानगरपालिका कमिटिले सहजीकरण गरि दिएको थियो । नाबुन वाग्मती प्रदेश उपाध्यक्ष बालकुमारी रानाभाट , प्रदेश सदस्य राधिका थापा, अनिता आचार्य, जिल्ला अध्यक्ष सुष्मा तमाङ्ग, महानगर अध्यक्ष सीता गुरुङ्ग,स्टाइल मेकओभर युनिसेक्स सैलुनका प्रमुख व्यबस्थापक कुमार श्रेष्ठ र खिना श्रेष्ठ लगायतको आतिथ्यता रहेको कार्यक्रममा नाबुन वाग्मती प्रदेश उपाध्यक्ष बालकुमारी रानाभाटले शुभकामना मन्तव्य, नाबुन जिल्ला अध्यक्ष सुष्मा तमाङ्गले स्वागत , नाबुन महानगर अध्यक्ष सीता गुरुङ्गले धन्यवाद र नाबुन महानगर सचिव लक्ष्मी अमगाईले संचालन गर्नु भएको थियो ।
    कार्यक्रममा स्टाइल मेकओभर युनिसेक्स शैलुनको तर्फबाट हेयर स्टाइल सम्बन्धि डेमो पनि देखाइएको थियो ।

    मङ्गलबार, माघ २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.