• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

तिलोत्तमा चेम्बर अफ कमर्सको छैठौ र सातौं वार्षिक साधारणसभा तथा तेश्रो अधिवेशन सम्पन्न


  •   आइतबार, माघ १८, २०७७ मा प्रकाशित
  • रुपन्देही/तिलोत्तमा चेम्बर अफ कमर्स रुपन्देहीको छैठौ र सातौं वार्षिक साधारणसभा तथा तेश्रो अधिवेशनको उद्घाटन सम्पन्न भएको छ । उक्त साधारणसभा तथा अधिवेशन अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यता र नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा अर्थ मन्त्री विष्णु पौडेलले कोभिडका कारण राजश्वमा कमि आएको भए पनि सरकार उद्योगी ब्यावसायीको समस्या प्रति गम्भीर भएको र आर्थिक प्याकेजहरु ल्याएर प्रोत्साहनको प्रयास गरिरहेको बताए ।

    Advertisement

    मुलुकको विकासका लागि सरकार र निजि क्षेत्र एक सिक्काका दुईपाटा जस्तै भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले सरकार लगानीको वातावरण सिर्जना गर्ने प्रयासमा लागेको जनाउदै ब्यावसायीहरुलाई हतोत्साहित नहुन आग्रह गरे । सो अवसरमा विशिष्ट अतिथि नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अन्तर्राष्ट्रिय विमानस्थल छिटो तयार भए विश्वका त्रिपन्न करोड बुद्घ अनुयायीहरुको लुम्बिनी भ्रमणको बाटो खुल्ने, बुद्घ जन्मेको हुर्केको माटोका मुर्ति भाडाकुडा बनाएर अन्तर्राष्ट्रिय बजारमा पठाई हस्तकलालाई जगेर्ना गर्न सकिने, कृषिको प्रचुर शम्भावना रहेको यस क्षेत्रमा कालीगण्डकी तिनाउ डाईभर्सन छिटो निर्माण हुन सके उत्पादनमा बृद्घि हुने, आयातलाई नियन्त्रण गर्न कृषिमा ब्यावसायीककरणको आवश्यकता रहेको ठुला मझौला तथा साना ब्यवसायमा महिला सहभागिता बढाउनु पर्ने, विचौलियाहरु हावी भएकाले करको दायरामा ल्याउनु पर्ने, ईपेमेण्ट प्रकृयालाई सुरक्षित बनाई कार्यान्वयनमा ल्याउनुपर्ने बताए । वरिष्ठ उपाध्यक्ष मल्लले चेम्बर प्रादेशिक संरचना अन्तर्गत स्थानिय निकायसम्म पुगेको र यसले सरकार र निजि क्षेत्रको सेतुको काम गर्ने बताए ।

    तिलोत्तमा चेम्बरका अध्यक्ष जेपी कडेलको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी प्रदेश सरकारका उद्योग,पर्यटन,बन तथा बातावरण मन्त्री लिला गिरी, आमन्त्रित अतिथी मध्य आन्तरीक राजस्व कार्यालय भैरहवाका प्रमुख मुक्तिप्रसाद आचार्य, तिलोत्तमा उवासंघका अध्यक्ष गुणनिधी भण्डारी, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले शुभकामना मन्तब्य दिएका थिएन । साधारण सभाले बाबुलाल भुषालको अध्यक्षतामा सत्र सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

    आइतबार, माघ १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.