• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सहरभित्रको सहर हो सिजी ल्यान्डमार्क : के.सी.


  •   बुधबार, माघ १४, २०७७ मा प्रकाशित
  • -उज्ज्वल केसी

    Advertisement

    मल म्यानेजर

    भरपुरमा सिजी ल्यान्डमार्क सञ्चालनमा आएको १६ महिना भएछ । यसबीचको तपाईंहरुको अनुभव कस्तो रह्यो ?
    हामी एकदमै उत्साहित छौं । चितवनबासीको चाहना र हाम्रो उद्देश्यबीचको तालमेलले यो उत्साहको मुख्य कारण हो । हामीले मुलुककै केन्द्रभागमा विशाल क्षेत्र ओगटेको तथा अन्यत्रको तुलनामा तीव्र गतिमा आधुनिकतातिर लम्किरहेको चितवनमा सुविधासम्पन्न र विश्वस्तरको सपिङ मलको आवश्यकता महसुस गरेर सिजी ल्यान्डमार्क सञ्चालनमा ल्याएका थियौं । जुन कुरा चितवनवासीको चाहना नै थियो ।

    के छन् यसमा त्यस्ता अनौठा चिज र चितवनबासीले रुचाए त ?
    पहिलो कुरो त सिजी ल्यान्डमर्क देशकै केन्द्रभाग चितवनको मुटु मानिने भरतपुरमा छ । सरकारी काम लिएर आउनेदेखि किनमेलका लागि आउनेसम्मका लागि भरतपुर गन्तव्य हो । सुगमता यसको एउटा विशेषता रह्यो । त्यसका अलावा सिजी ल्यान्डमार्कले आफूलाई विश्वविख्यात विदेशी र स्वदेशी ब्रान्डहरु एकै ठाउँमा पाइने गन्तव्यको रुपमा स्थापित गरेको छ । यी दुवैले गर्दा स्तरीय वस्तु र सेवाको चाहना गर्ने व्यक्तिहरुको मन जित्न सक्यौं ।

    विश्वविख्यात ब्रान्ड भन्नुभयो, के के छन् सिजी ल्यान्डमार्कमा ?
    यहाँ विश्वविख्यात ब्रान्ड नाइक, एडिडास, पुमा, पिटर इंग्ल्यान्ड, जिनीजोनी, युएस पोलो, बेनेट्टोन, लिनिङ, स्केचर्स, युसुप्सो, पेपे जिन्स, मेडम, कन्भर्स, भ्यान्स, एप्पल, सामसङ, एलजी, ब्ल्याक क्याट, केएफसी, एन्टा, योनेक्स सबैका अथोराइज्ड आउटलेटहरु छन् । तपाईं सिजी ल्यान्डमार्कमा प्रवेश गरेपछि फेसन ब्रान्डदेखि गजेट्ससम्म, खानेकुरादेखि खेलकूदका सामग्रीसम्मका विश्वप्रशिद्ध ब्रान्ड पाउन सक्नुहुन्छ । त्यसकारण यसले सबै किसिमका सहरी आवश्यकताको सम्बोधन गरिरहेको छ भन्न सकिन्छ । यहाँ विश्वभर ख्याति कमाएका स्वदेशी ब्रान्डहरु डुल्ला, सोनम, नोभेम्बर, ब्ल्याक फरेस्ट, पपेट, सोरायास, केटिएम सिटी, कुपिड, रेड रिबन आदिका अथोराइज्ड आउटलेटहरु पनि छन् ।

    विश्वविख्यात ब्रान्डको कुरा गर्नुभयो, ब्रान्डेड र ननब्रान्डेड सामानमा के फरक हुन्छ ?
    एकदमै सान्दर्भिक प्रश्न । ग्राहकले आफूले पैसा तिरेको सामान राम्रो होस्, धेरै समय टिकोस् भन्ने चाहन्छ । ब्रान्डेड र ननब्रान्डेडमा यही कुरा आउँछ । ब्रान्डेड सामानले कहिल्यै धोखा दिँदैन । मूल्य फिक्स हुन्छ । काठमाडौंमा किन्नुस् कि पोखरामा किन्नुस् कि चितवनमा किन्नुस् । उही मूल्यमा पाइन्छ । गुणस्तर उही हुन्छ । ब्रान्डेड सामान ग्यारेन्टेड नै हुन्छन् । यिनीहरु ढिकाउ हुन्छन् । हामीले उपभोक्तालाई यो ब्रान्ड भ्यालु पनि सिकाइरहेका छौं ।

    यो कम्प्लेक्समा होटल, रेस्टुरा, सिनेमा हल, सभा हल पनि छ ?
    होटल रेस्टुरातर्फ हेर्ने हो भने अन्तर्राष्ट्रिय चेन होटल फर्न रेजिडेन्सी, होटल चितवन यहाँ छ । नेपालकै प्रतिष्ठित सिनेमा हल सिनेप्लेक्स पनि यहीँ छ ।
    त्यसैगरी, अन्तर्राष्ट्रिय स्तरको रेस्टुरेन्ट ब्ल्याक फरेस्ट, फुड प्लानेट, फर्न रेस्टुरेन्ट छ । अन्तर्राष्ट्रिय स्तरको ब्यांकेट हल पनि छ ।

    अन्त छैन र यी चिज चितवनमा ?
    अन्य सहरमा त होला, तर चितवनमा यति धेरै विश्वस्तरीय सुविधा र विशेषतायुक्त सपिङ कम्प्लेक्स अर्को छैन । यहाँ आधुनिक सहरका सबै किसिमका सुविधा उपलब्ध रहेकैले हामीले यसलाई सहरभित्रको सहर भन्ने गरेका छौं ।

    यहाँ कतिले रोजगारी पाएका छन् ?
    लगभग २०० लगभग जना छन्, प्रत्यक्ष रोजगारीमा । अप्रत्यक्ष रोजगारी सिर्जनामा पनि हामीले योगदान गरेका छौं । रोजगारीमा मात्रै होइन हामीले आर्थिक गतिविधिका लागि एउटा गज्जबको प्लेटफर्म तयार गरिदिएका छौं । जसले गर्दा चितवन जिल्लाबाट संकलन हुने राजस्वमा पनि उल्लेखनीय योगदान गरेका छौं ।

    यो मलमा चाहिँ किन आउने मान्छे ? अन्त पनि पाइन्न र यहाँ पाइने सामान ?
    मैले अघि नै भनिसकें । अन्तर्राष्ट्रिय स्तरको सपिङ मल चितवनमा यो मात्रै हो । अन्त यति सुविधासम्पन्न सपिङ मल छैन । किनमेल, गेट टुगेदर जस्ता कामको लागि तपाईं बाहिर जानुभयो भने पार्किङ कता गर्ने भन्ने विषयमा घरबाट निस्कँदै योजना बनाउनुपर्ने हुन्छ । यहाँ आउने मान्छेहरुले यस विषयमा टाउको दुखाउनु पर्दैन । सुरक्षा गार्ड र सिसी क्यामेराले निगरानी गर्ने व्यवस्थित पार्किङ छ । सहरी क्षेत्रको अर्को समस्या शौचालय हो । स–साना बच्चाबच्ची लिएर हिँड्दा होस् अथवा वयस्क व्यक्ति, व्यवस्थित शौचालय नभेट्दा कस्तो हैरानी खेप्नुपर्छ भन्ने तपाईंलाई थाहै छ । व्यवस्थित मलमा जाँदा ती विषयमा ढुक्क हुन पाइन्छ । सरसफाइ हेर्नुस्, उस्तै राम्रो हुन्छ ।

    बुधबार, माघ १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.