नारायणगढ/उघोग वाणिज्य संघ–चितवन र भरतपुर महानगरपालिकाको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं १ नारायणी नदि किनारमा बृहत सी वीच मोडल परियोजना अन्तर्गत हाल फुट ट्रेल निमार्णको अन्तिम चरणको कार्य भइरहेको जानकारी गराउँदै उक्त क्षेत्रमा सर्वसाधारणको आवतजावतका कारण निर्माण कार्यमा बाधा पुग्न जाने भएकोले मिति २०७७ माघ ५ गतेदेखि ८ गतेसम्म ४ दिनका लागि उक्त क्षेत्रमा सम्पूर्ण व्यवसायिक गतिविधी र सर्वसाधारणको आवतजावतमा रोक लगाइएको नारायणी किनार फुट ट्रेल निर्माण उपभोक्ता समितिका संयोजक सहन लाल प्रधानले जानकारी गराउनु भयो ।
Advertisement




