• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

जन आकाश राष्ट्रिय सम्मानको २०७८ साहित्य बिद्यातर्फ छनौट समिति चयन

  •   शनिबार, पुष २५, २०७७ मा प्रकाशित
  • काठमाडौं । जन आकाश राष्ट्रिय साप्ताहिकले प्रत्येक बर्ष गदै आएको राष्ट्रिय सम्मान २०७८ साउन ३१ गतेको लागि जन आकाश साहित्यिक वाङमय सम्मान बिधातर्फ मुल्याङकन, छनौट समिति चयन गरेको छ । आज चण्डोलस्थित ग्रीन हन्ट क्याफे एण्ड ब्याङक्यूटमा मोहन कार्कीको अध्यक्षतामा बसेको बैठकले पाँच सदस्यिय छनौट समिति चयन गरेको हो ।

    Advertisement

    समितिमा दुर्गा अधिकारी भमरकोटेः सुसेली लय कविता र अन्य त्रिपदी रचनातर्फ, रुद्र अधिकारी मुक्तक तथा अन्य कवितात्मक बिद्यातर्फ, तिलक प्रसाद लुईटेल गद्य साहित्यका विधाहरु, डिल्ली प्रसाद मुलतिहुन छन्दोबद्ध कवितातर्फ, तिला लेकाली गजल तथा गद्य कविता तर्पm रहेका छन् । बिषयगत बिधातर्फ सोजै बिषयबिज्ञको ईमेलमा पनि सम्पर्क गर्न सकिने गरी सार्वजनिक गरेको छ ।

    सुसेली लय कविता दुर्गा अधिकारी भमरकोटेः durga834@aol.com मुक्तक तथा अन्य कवितात्मकः रुद्र अधिकारी Rudraadhikari52@gmail.com गद्य साहित्यका बिधाहरुः तिलक प्रसाद लुईटेलः tilakpluitel@gmail.com छन्दोबद्ध कविता डिल्ली प्रसाद मूलतिहुनः jana.news2065@gmail.com तिला लेकाली गजल तथा गद्य कविताः jana.news2065@gmail.com बिगतमा साहित्य क्षेत्रका बिज्ञहरुसँग सल्लाह गरेर साहित्यकारहरुलाई दिदै आएको साहित्यिक राष्ट्रिय सम्मानलाई यो बर्षवाट बिषय बिज्ञहरुको मुल्याङकन छनौट समितिले सिफारिस गरेका नामहरुलाई दिने र निकट भबिष्यमा यस कार्यलाई संस्थागत गदै अझै उत्कृष्ट बनाउने जन आकाश मिडियाको निर्णय अनुसार यो पहिलो समिति चयन भएको जन आकाश मिडियाले जनाएको छ ।

    जन आकाश राष्ट्रिय सम्मानमा १५ बिधा रहेका थिए । भने यो बर्षवाट बिधालाई बढाएर साहित्यिक वाङमयतर्फ नै १५ र अन्य तर्फ गरेर १५ गरी जम्मा ३० बिधाका ब्याक्तित्वहरुलाई सम्मान गरिन लागेको जन आकाशका अध्यक्ष मोहन कार्कीले बताएका छन् । कार्कीले थप्दै भने नेपालका नेपालीले आफ्नो स्वार्थभन्दा माथि उठेर आफ्नो देशमा बसेर गरेका काम र देशको लागि पु¥याएको योगदानको मुल्याङकन होस भन्ने उदेश्यले २०७४ सालमा जन आकाशले १० औं बर्ष प्रवेश गरेको उपलक्ष्मा र क्यानसरवाट मृत्यु भएका बुवा आमाको सम्झानामा शुरु गरेको जन आकाश राष्ट्रिय सम्मान प्रत्येक बर्ष हुदै आएको छ । गएको बर्ष २०७७ मा कोभिडको संक्रमण फैलने डरका कारण हुन सकेको थिएन ।

    जन आकाश र मोहन कार्कीको बारेमा २०५६ सालमा काठमाडौ आई पत्रिका बेचेर नन्दीरात्रि माविमा पढेका कार्कीले एसएलसी पास गरी पत्रकारिता बिषय नै पढेर पत्रकारिताको क्षेत्रमा सके राम्रो गरौ नसके नराम्रो नगरौं । पार्टी, वाद, तन्त्रभन्दा माथि उठेर राष्ट्रिय भावनाले ओतप्रोत भई पत्रकारिता गरौं । भन्ने उदेश्य राखि छुट्टै खालको पत्रकारिताको अभ्याश गर्ने पहिलो पत्रकार हुन् । नेपालमा पत्रकार देख्ने बित्तिक्कै अनेक खालका आखाँले हेर्ने समाजलाई कार्कीले छुट्टै खालको वातावरण दिन अग्रसर देखिन्छन् । तर नेपाली समाजमा यस्तो सकरात्मक सोचको बिकास भईनसकेको हुनाले प्रयोजित पत्रकारिता नै हावी भएको कार्कीको बुझाई छ । तर शुरुवात गरेपछि ढिलो चाडोे सकरात्मक बिचार र तथ्यको पक्षमा राष्ट्र पुग्छ भन्नेमा बिश्वस्त रहेको कार्कीको भनाई रहेको छ ।

    शनिबार, पुष २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • २.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ३.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ६.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ७.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ८.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.