• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

दसैं अफरका विजेतालाई सिजी ल्यान्डमार्कद्वारा पुरस्कार हस्तान्तरण

  •   शुक्रबार, पुष २४, २०७७ मा प्रकाशित
  • भरतपुर/छोटो समयमै सर्वसाधारणको मन जित्न सफल चितवनको भरपुरस्थित अत्याधुनिक सपिङ मलसिजी ल्यान्डमार्कले दसैं, तिहार छठ जस्ता चाडपर्वको अवसरमा ल्याएको आकर्षक उपभोक्तामुखी स्किम ‘मेगा फेस्टिभ अफर’को विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । मलले यही पुस १० गते लक्की ड्रमार्फत विजेता चयन गरेको थियो । तिनै विजेतालाई अंग्रेजी नयाँवर्षको अवसरमा शुक्रबार पुरस्कार हस्तान्तरण गरिएको हो ।

    Advertisement

    सिजी ल्यान्डमार्कले चाडपर्वको अवसरमा मलमा एक हजार रुपैयाँभन्दामाथिको किनमेल गर्ने ग्राहकका लागि यामाहाको रे जेड स्कुटर लगायतथुप्रै आकर्षक उपहार जित्न सक्ने अफर ल्याएको थियो । मलम्यानेजर उज्ज्वल केसीकाअनुसार उक्तमलको जुनसुकै पसलमा एक हजार रुपैयाँभन्दा बढीको सपिङ गर्ने ग्राहकले एउटा लक्की ड्र कुपननिःशुल्कपाएकाथिए । तिनै कुपनहरुलाई समावेश गरेर क्रिसमसकादिनबिहीबार लक्की ड्रमार्फत विजेता चयन गरिएको थियो ।

    केसीका अनुसार नवराज थापा कुपननम्बर १२६९२ ले यामाहाको रे जेड स्कुटर, सुरेन्द्र शर्मा कुपननम्बर २३४३ ले गोदरेजको वासिङ्ग मेसिन र रामश्रेष्ठ कुपन नम्बर १७५८८ ले सिजीको रेफ्रिजिरेटर, दुर्गा भुसाल कुपननम्बर १८५०३ ले सिजीको एलइडी टिभी, दिप नारायण महत्तो कुपन नम्बर १९८०४ ले सामसुङ्ग स्मार्टफोन, बेद बहादुर आले कुपननम्बर ११०७४ ले सिजीको माइक्रोवेभ ओभन, निश्चलशर्मा कुपन नम्बर ९०७१ ले सिजीको भ्याकुम क्लिनर, शास्वत न्यौपाने कुपन नम्बर २२३०३ ले किड साइकल, यसै गरी इभो मोबाइलको तर्फबाट १० जनालाई बार मोबाइल फोन र ३५ जनाले मेघौली सेराई, फ्रेन रेजिडेन्सी, सिजी रिट्रिटका र जंगल सफारी लजको तर्फबाट भ्याकेसन प्याकेज जित्नु भएको थियो ।

    साथै १० जनालाई भरतपुरको पुरानो मेडिकल कलेजको तर्फबाट हेल्थ केयर प्याकेज जितेका थिए। सम्पूर्ण बिजेताहरुलाई अंग्रेजी नयाँवर्षकादिन पुरस्कार हस्तान्तरण गरिएको छ । मल म्यानेजर केसीले ‘मेगा फेस्टिभ अफर’मा सहभागिता जनाउने सम्पूर्ण ग्राहकलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि उपभोक्तामुखी अफरहरु ल्याउने प्रतिबद्धता जनाएका छन् । ‘मेगा फेस्टिभ अफर’मा देखिएको सहभागिताबाट आफूहरु निकै उत्साहित भएको उनको भनाइ छ ।

    शुक्रबार, पुष २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ७.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ८.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.