• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

‘स्पर्श म्युजिक भिडियो अवार्ड– २०२०’ सम्पन्न, प्रख्यात ब्यूटी उद्यमी अवार्ड महरालाई

  •   आइतबार, पुष १९, २०७७ मा प्रकाशित
  • काठमाडौं, १९ पौष (टच इन्टरटेन्मेन्ट, स्पर्श फिल्म्स तथा पेजेन्ट नेपाल इन्टरनेशनल मिडियाले ‘स्पर्श म्युजिक भिडियो अवार्ड– २०२०’ आयोजना सम्पन्न गरेको छ । ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा सम्पन्न उक्त विशेष समारोहमा नेपाली सांगीतिक क्षेत्रका सर्जक र सो क्षेत्रसँग सम्बन्धित बिषयगत विभिन्न विधाका व्यक्तित्वहरुलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

    Advertisement

    समारोहमा विभिन्न ५० विधामार्फत उत्कृष्ट सर्जकहरुलाई पुरस्कृत गरिएको हो । सोहि कार्यक्रममा दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री मौसमी मल्ल र प्रख्यात ब्यूटी उद्यमी अवार्ड बरिष्ठ ब्यूटिसियन सुषमा महरालाई प्रदान गरेको थियो । मल्ल एक स्थापीत कलाकार हुन् भने महरा नेपालकै उत्कृष्ट ब्यूटि पार्लर फेसियल हाउसकी सञ्चालक तथा प्रवन्ध निर्देशक हुन् ।

    स्पर्श म्युजिक भिडियो अवार्ड–२०२० का विजेताहरु

    जुरी एण्ड क्रिटिक अवार्ड

    इमर्जिङ मोडल – मावन तामाङ थिङ
    बेस्ट इन्डिजिनियस मोडल– माया लामा
    बेस्ट किड मोडल – अपेक्षा शेरचन (आफ्नो जमिन)
    बेस्ट डेब्यू मोडल (लोकदोहोरी)–याङजोर कार्की (दुख्ने मुटु)
    बेस्ट डेब्यू मोडल (पपरमोर्डन) –अभिषेक ओली (जब सम्म)
    मोडल मोडल (जुरी) – पवित्रा आचार्य (भन्दे)
    बेस्ट डेब्यू सिंगर (फिमेल)– रञ्जिता लिम्बु
    बेस्ट लिरिसिष्ट – गोविन्द प्रसाद कँडेल
    बेस्ट सिनेमाटोग्राफर – दिव्यराज सुवेदी
    बेस्ट म्युजिक भिडियो डाइरेक्टर — आदित्य बुढाथोकी
    बेस्ट मोडल (क्रिटिक)–तेलुजा खतिवडा (धेरै पछि)
    बेस्ट डेब्यू सिंगर (मेल) – आयुष अर्याल

    मेकअप एण्ड हेयर

    इमर्जिङ मेकअप आर्टिष्ट –सजना खतिवडा
    बेस्ट मेकअप आर्टिष्ट – कविता टोलाङ्गी
    बेस्ट हेयर डिजाइनर– पूनम श्रेष्ठ

    इमर्जिङ क्याटागोरी

    बेस्ट इमर्जिङ कोरियोग्राफर (मेलरफिमेल) – मनोज बिकर सरिता खड्का
    बेस्ट इमर्जिङ सिंगर – निरुता राई
    बेस्ट इमर्जिङ मोडल (मेलरफिमेल) – जोर्डन राजभण्डारीरप्रशंसा रायमाझी
    बेस्ट इमर्जिङ डाइरेक्टर – प्रहिल कार्की

    इन्डिजिनियस क्याटागोरी

    बेस्ट मोडल इन्डिजिनियस (मेलरफिमेल) – डा.सरोजकुमार यादवर समिता गिरी
    बेस्ट म्युजिक भिडियो (इन्डिजिनियस) – सोला श्रृंगार (थारु भाषा)

    डेब्यू क्याटागोरी

    बेस्ट मोडल डेब्यू (पपरमोर्डन, मेलरफिमेल) – आषिश कुमार रौनियारररुबिष्का श्रेष्ठ
    बेस्ट मोडल डेब्यू (लोक दोहोरी) – रुबेस बराइली
    बेस्ट सिंगर डेब्यू (पपरमोर्डन, मेलरफिमेल) – आदित्य बुढाथोकीरकाब्या गुरुङ
    बेस्ट डाइरेक्टर (डेब्यू) – गोपाल ढकाल छन्दे (बाटो भन)

    लोक दोहोरी क्याटागोरी
    बेस्ट मोडल (लोकदोहोरी) – अनु पराजुली (केशरी)
    बेस्ट सिनेमाटोग्राफर – महेश महरा (साइत)
    बेस्ट डाइरेक्टर (लोक दोहोरी) – चित्र मास्के मगर (राम कसम)

    पपरमोर्डन क्याटागोरी

    बेस्ट किड मोडल– परिष्ना बास्तोला (गोलो गोलो अण्डा)
    बेस्ट लिरिसिस्ट – दधी अधिकारी (मेरो माया)
    बेस्ट म्युजिक डाइरेक्टर – अर्जुन बोसेल (गोठालो)
    बेस्ट सिंगर (मेलरफिमेल) –सपन राईररानी शाक्यरसुमिता राई
    पपुलर मोडल (मेलरफिमेल) – दिक्पाल कार्कीरएलिजा गौतम
    पपुलर सिंगर (मेलरफिमेल) – प्रताप दास रतायाहाङ्मा राई
    बेस्ट सिनेमाटोग्राफर – मुकेश हुमागाईं (ए सानु)
    बेस्ट मोडल — पल शाह (मायालु तिमी कता छौ)
    बेस्ट म्युजिक भिडियो डाइरेक्टर – मिलन चाम्स
    बेस्ट म्युजिक भिडियो – फोटो फिरिममा

    आइतबार, पुष १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ७.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ८.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.