• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

भरतपुर महानगर कृषिमा उत्पादकत्व बढाउन केन्द्रित ः प्रमुख दाहाल


  •   आइतबार, पुष १९, २०७७ मा प्रकाशित
  • चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगर कृषिमा उत्पादकत्व बढाउन केन्द्रित भएको बताएकी छन् । भरतपुर ६ केसरबागमा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको ३७ औँ बार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रमुख दाहालले अन्नपूर्ण सहकारीले रचनात्मक काम गरिरहेको बताइन् ।
    सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न सहकारीहरूको महत्वपूर्ण भूमिका हुनुपर्ने बताउँदै उनले स्थानीय स्तरमा रोजगारी सृजना र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमहरू तय गरी अगाडि बढ्नुपर्ने बताइन् । भरतपुर महानगरपालिका कृषि तथा पशुपालनको क्षेत्रलाई व्यवस्थित र आधुनिकीकरण गर्न क्रियाशील रहेको बताइन् । भरतपुर महानगरपालिकाले उत्पादनका आधारमा अनुदानका साथै यान्त्रीकरणमा अनुदानको सूरूवात गरेको भन्दै प्राप्त अनुदानको सही सदुपयोग गरी प्रतिफल हासिल गर्नैपर्ने सर्त रहेको उनले बताइन् ।
    दूध किसानहरूलाई उत्पादनमा सहयोग पु¥याउन प्रतिलिटर एक रूपया‘ नगद अनुदान दिइरहेको बताउँदै यसले केही भय पनि दुग्ध उत्पादक किसानलाई उत्पादन बढाउन सहयोग प¥याएको विश्वास व्यक्त गरिन् । कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी प्रमुख दाहालले कृषिमा आत्मनिर्भर नहुँदासम्म हामीले लिएको लक्ष्य पूरा हुन नसक्ने बताउँदै यसलाइ पूरा गर्ने उद्देस्यका साथ कृषि र पशुपन्छीको क्षेत्रमा १० प्रतिशत बजेट बिनियोजन गरी कार्यन्वयनमा ल्याएको बताइन् । बैदेसिक रोजगारीबाट फर्किएकाहरूको लागि बिदेशको सिप नेपालमा लगानी जस्ता कार्यक्रम मार्फत रोजगारी सृजना र उत्पादकत्व वृद्धि गर्ने लक्ष लिएको भन्दै त्यसबाट लाभ लिन नगरबासीहरूलााई आग्रह गरिन् ।
    भूमी ब्यावस्था कृषी तथा सहकारी मन्त्रालयकी सचिब मनिता जोसी बैधेंले मुलुक दुधमा आत्मनिर्भर हुन नसकेको बताउँदै यसलाइ पुरा गर्न ब्यावसायिक उत्पादनमा लाग्नुपर्ने बताइन् ।परम्परागत कृषि उत्पादन प्रणालीलाइ सुधार गरी यान्त्रीकरण र ब्यावसायिकरण गरेर बढाउनुपर्ने बताइन् । उनले गुणस्तरिय दुध उत्पादन आजको आवस्यकता भयको भन्दै दुधमा गुणस्तर कायम गर्न उत्पादक किसान तथा सहकारीहरूलाइ आग्रह गरिन् । बागमती प्रदेसले किसानहरूका लागी नगद तथा यान्त्रिककरणका लागी बिभिन्न अनुदान सहयोग गरिरहेको बताउँदै त्यसबाट लाभ लिन उत्पादकत्व वृद्धि गर्नुपर्ने उनको भनाइ थियो ।
    सो अवसरमा दुग्ध बिकास बोर्डका सदस्य भागिरथ तिमिल्सिनाले किसानहरूको समस्या सरकारले सही ढंगले समाधान गर्न नसकेको बताउँदै उत्पादकत्व बृद्दी गर्न सक्ने नबिन कार्यक्रमहरू ल्याउनुपर्ने बताए । सदस्य तिमिल्सिनाले देशका स्थानिय तहमा पहिलो पटकभरतपर महानगरपालिकाले उत्पादनको आधारमा नगद अनुदानको ब्यवस्था गरेको भन्दै भरतपुर महानगरपालिकालाइ धन्यवाद दिएका थिए । कार्यक्रममा वडा न ६ का वडा अध्यक्ष हरीबिलास कोइरालाले सहकारी संस्थाहरू समय अनुकुल ब्यवस्थित र परिमार्जित हुँदै सरल र व्यवस्थित ढंगले सेवा प्रवाहमा केन्द्रित हुन आग्रह गर्दै अन्नपुर्ण दुग्ध उत्पादक सहकारी संस्थाले नमुना सहकारीको रूपमा काम गरिरहेको बताए ।
    नेपाली कांग्रेसका नेता राजिव न्यौपाने अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लि केसरबाग चितवनको उदाहारणीय र नमुना सहकारी संस्था भएको भनिदै अन्नपूर्णबाट सबै सहकारीले सिकेर अगाडि बढ्नुपर्ने बताए । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का वडा अध्यक्ष डोलनाथ अधिकारीले सहकारी समाजका सबै बर्गका समुदायको पहुँचमा हुनुपर्ने बताउदै सहकारी संघ संस्थाहरूको ध्यान त्यतातिर केन्द्रित हुन आग्रह गर्दै साधारण सभाको सफलताको शुभकामना ब्याक्त गरेका थिए ।
    सहकारिका अघ्यक्ष ऋषिराम चापागाईले संस्थाको बार्षिक प्रगती बिवरण तथा आय व्यय विवरण प्रस्तुत गरेका थिए । २०४१ सालमा दुग्ध संकलन केन्द्रको रूपमा सुरू भयको सहकारीले हाल दुध संकलन, प्रसोधन तथा बजारिकणका साथै उन्नत पशु फार्मकासाथै दाना उध्योग संचालन गरिरहेको छ । सो अवसरमा दुध उत्पादन गरेका किसान र उत्कृष्ठ बिक्रेताहरूलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

    Advertisement

    आइतबार, पुष १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.