• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

प्रभातफेरीसँगै उद्योगीहरुसँग छलफल गरी मनाइयो पाँचौ राष्ट्रिय उद्योग दिवस


  •   सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
  • भरतपुर/चितवन उद्योग संघ र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त आयोजनामा पा“चौ राष्ट्रिय उद्योग दिवस–२०७६ विविध कार्यक्रमको साथ मनाइयो । कार्यक्रम अन्तर्गत चितवन उद्योग संघको प्राङ्गणबाट शुरु भएको प्रभातफेरी घरेलु कार्यालय चोक, मालपोतचोक, अस्पतालचोक हुँदै संघमा आएर टुङ्गिएको थियो । त्यस लगत्तै उद्योगीहरुस“ग छलफल कार्यक्रम सम्पन्न भएको थियो । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी प्रमुख अतिथि रहनुभएको थियो ।

    Advertisement

    कार्यक्रमका अतिथिहरुलाई चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेल र घरेलु तथा साना उद्योग कार्यालयका लेखा अधिकृत नारायणप्रसाद लम्सालले संयुक्त रुपमा पुष्पगुच्छा मार्फत स्वागत गर्नुभएको थियो । प्रमुख अतिथिबाट उद्योग दिवसको ब्यानर वाचन गरेर उद्घाटन भएको कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रशिक्षक नारायण त्रिपाठीले कार्यक्रमको उद्देश्य सहित स्वागत मन्तव्य राख्नुभएको थियो । भने कार्यक्रमका सभापति एवं चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले उद्योग संघले औद्योगिक विकासको लागि गरेका प्रयत्न, भावी योजना तथा कार्यक्रम बारे प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख उद्योग अधिकृत रमेशकुमार कर्माचार्यले चितवन जिल्लामा दर्ता भएका लघु घरेलु तथा साना उद्योगको दर्ता संख्या र दर्ता गर्ने प्रक्रिया, औद्योगिक क्षेत्रको लगानी, रोजगारको स्थिति लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । भने उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल प्रधान, जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले उद्योग दिवसको बारेमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख महेन्द्रप्रसाद भण्डारी, औद्योगिक सुरक्षा गुल्म नं. २३ का सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद खतिवडा, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भीमबहादुर पाण्डे, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका व्यवसाय प्रवद्र्धन अधिकृत दुर्गा बराल, चितवन उद्योग संघका उपाध्यक्षहरु त्रिलोचन कँडेल, सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, कार्यसमिति सदस्यहरु विक्रम सापकोटा, मदन चिरञ्जीवी पोखरेल, दुर्गाप्रसाद भण्डारी, बिष्णु प्रसाद पौडेल, ताराबहादुर कार्की, कार्यसमिति सदस्य एवं रत्ननगर इकाई समितिका संयोजक गजेन्द्र अधिकारी, जितबहादुर हमाल, राशी लामा, युग राज वस्ती, गोपाल प्रसाद गैरे, डा.प्रमोद लामिछाने, कार्यसमिति सदस्य एवं कालीका इकाई समितिका संयोजक प्रकाशचन्द्र भट्टराई, राप्ती इकाई समितिका सदस्यहरु, इच्छाकामना इकाई समितिका सदस्यहरु, चितवन उद्योग संघ माडी इकाई समितिका संयोजक भोजराज खनाल, चितवन उद्योग संघ महिला उद्यमी मञ्चका संयोजक सुधा सुवेदी पौडेल लगायत सदस्यहरु, चितवन उद्योग संघ युवा उद्यमी मञ्चका संयोजक अमर घिमिरे लगायत सदस्यहरु, चितवन औद्योगिक विकास वचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी एवं सदस्यहरु, वस्तुगत समितिका अध्यक्ष एवं सदस्यहरु, उद्योगीहरु, सचिवालयका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

    कार्यक्रम अन्तर्गत चितवन उद्योग संघले तयार पारेको सुझाव संकलन सहितको प्रश्नावली फारम समेत वितरण गरिएको थियो । चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.