• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

आदिमाको १२ औं वार्षिक साधारण सभा सम्पन

  •   शुक्रबार, मङि्सर २६, २०७७ मा प्रकाशित
  • काठमाडौं, २६ मंसिर/काठमाडौं महानगरपालिका ४ सुकेधारा स्थित आदिमा बचत तथा ऋण सहकारी संस्था लि. को १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभा संस्थाका अध्यक्ष प्रल्हाद दाहालको सभापतित्व र काठमाडौ महानगरपालिका वडा नं -४ का अध्यक्ष मोहन बहादुर बिष्टको प्रमुख आतिथ्यतामा सम्पन भएको हो ।

    Advertisement

    संस्थाको हाता भित्र प्रमुख अतिथि बिष्टले पानसमा दिप प्रज्जवलन गरि कार्यक्रमको उट्घाटन गरे । कोरोना भाइरसका कारण सहकारी बिभागले निकालेको निर्देशिका अनुसार स्वास्थ्य मापदण्ड अपनाई २५ जनाभन्दा बढी उपस्थित नभई कार्यक्रम गर्नुपर्ने अवस्थालाई मध्यनजर गरि सोही अनुरुप गरिएको छ । संस्थाले साधारण सभा गर्नुपुर्व तयारी स्वरुप मंसिर ११ गतेदेखि मंसिर २६ गतेसम्म वार्षिक प्रतिबेदन सहित साधारणसभाको माइन्युट कार्यालयमा राखी प्रतिबेदन माथी सुझाब संकलन र हस्ताक्षर गराउने कार्य गरेको थियो ।आज शुक्रबार संस्थाका संचालक समिती, सल्लाहकार समिती, लेखा समिती, विभिन्न उप-समितिमा रहने ब्यक्तिहरुको भेला गरि अरु शेयर सदस्यहरुलाई जुम मार्फत सहभागी गराई साधारणसभा सम्पन्न गरिएको छ ।

    कार्यक्रममा संस्थाका सचिव राजु बस्नेतले स्वागत मन्तव्य राखे भने अतिथिको तर्फबाट रुद्रमती सहकारीका उपाध्यक्ष तारा प्रसाद पराजुलीले शुभकामना मन्तव्य राख्दै यस्तो अवस्थामा पनि सहज तरिकाले साधारणसभा सम्पन्न गर्न सफल भएको र संस्था घाटामा नभएको देख्दा संस्था राम्रो अवस्थामा रहेको बताए । कार्यक्रममा लेखा समितिका संयोजक मनोज कुमार घिमिरेले प्रतिबेदन पेश गरे भने कोषाध्यक्षको प्रतिबेदन कृष्णादेवि मुनिकारले प्रस्तुत गरिन । प्रतिबेदन माथि छलफल भई उठेका प्रश्नका जवाफ आ-आफ्नो बिभाग अनुसार प्रतिबेदन पेश कर्ताहरुले दिए। कार्यक्रममा प्रमुख अतिथि एवं अध्यक्ष विष्टले सहकारी यो महामारीको अवस्थामा पनि घाटामा नजानु राम्रो पक्ष भएको र अनावश्यक अस्वस्थ प्रतिस्पर्धा गरि पुँजी जम्मा गर्नुभन्दा यसरी नै विस्तारै आफ्नै गतिमा शेयर सदस्यको विश्वास जित्दै अगाडि बढदा राम्रो हुने धारणा राखे । अध्यक्ष विष्टले थप बोल्दै सरकारले ल्याएको नीति नियममा भने जहिले पनि रहनुपर्ने बताए भने सहकारीको १२औं वाषिर्क साधारणसभाको सफलताको कामना समेत गरे ।

    संस्थाका उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठले उपस्थित सबैलाई विशेष धन्यवाद दिदै आगामी दिनमा पनि सम्पूर्ण शेयर सदस्यहरुको यस्तै साथ र सहयोगको अपेक्षा रहेको बताए । समापन समारोमा संस्थाका अध्यक्ष दाहालले यस्तो महामारीको बेला पनि संस्थालाई चलायमान बनाई सबैको विश्वास जित्न सकेकोमा संस्थाका सबै कर्मचारीहरुलाई विशेष धन्यवाद दिए । उनले शेयर सदस्यहरुलाई आगामी दिनमा शेयर थप गरि सम्पूर्ण कारोबार संस्था मार्फत नै गर्नको लागि अनुरोध समेत गरे । कोरोना भाइरसका कारण गत वर्ष जस्तो भब्य रुपमा कार्यक्रम गर्न सम्भावना नभए पनि कार्यक्रममा जुम मार्फत शेयर सदस्यहरुको सहभागिता रहेको थियो । यस वर्ष गत वर्ष जस्तो बिबिध बिदामा गरिने सम्मान र अन्य कार्यक्रम भने हुन सकेन । कार्यक्रममा संस्थाको तर्फबाट प्रस्तुत सबै प्रतिबेदन पास गर्दै साधारणसभाको लेखिने माइन्युटमा हस्ताक्षर गर्नको लागि ९ जना सदस्यको छनौट , लेखा परिक्षकको छनौट, आगामी वर्षका कार्यक्रम पारित, विशेष निर्णय अपरझट गर्नपर्दाका लागि संचालक समितिलाई अधिकार प्रतियाजन गर्ने जस्ता कार्यहरु पनि भए । कार्यक्रम संचालन संस्थाका ऋण उपसमितिका सदस्य राजेश चालिसेले गरेका थिए ।

    शुक्रबार, मङि्सर २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.