• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

मदन भण्डारी फाउण्डेशन र स्पोर्टस् एकेडेमी रत्ननगर घोषणा

  •   आइतबार, मङि्सर २१, २०७७ मा प्रकाशित
  • रत्ननगर/रत्ननगर नगरपालिकामा मदन भण्डारी फाउण्डेशन र मदन भण्डारी स्पोर्टस् एकेडेमी नगर कमिटी घोषणा गरिएको छ । दुवै कमिटीले आज शनिबार रत्ननगरमा आयोजना गरेको प्रथम विस्तारित बैठकमा १०१ सदस्यीय फाउण्डेशन र ५१ सदस्यीय एकेडेमी घोषणा गरिएको हो ।
    फाउण्डेशन नगर समितिको अध्यक्षमा चन्द्रकान्त न्यौपाने, बरिष्ठ उपाध्यक्षमा सीताराम पोखरेल, उपाध्यक्षहरुमा राजेन्द्र न्यौपाने, सूर्य तामाङ, रश्मि बर्ताैला, कृष्ण श्रेष्ठ र रामप्रसाद लम्साल रहनु भएको छ । यसैगरी सचिवमा इन्द्र भण्डारी, सहसचिवमा लेखनाथ आचार्य र कोषाध्यक्षमा गोकुल पराजुली चयन हुनु भएको छ ।
    एकेडेमीको अध्यक्षमा अजित चौरेल, उपाध्यक्षमा ध्रुव बर्ताैला, लक्ष्मण परियार, केदार न्यौपाने र विष्णु सापकोटा रहनु भएको छ । समितिका सचिवमा प्रसंग कायस्थ, सहसचिवमा मिलन अधिकारी र कोषाध्यक्षमा रोशनी लिम्बु चयन हुनु भएको छ ।

    Advertisement

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं फाउण्डेशनका केन्द्रीय सदस्य कृष्णकुमार राईले फाउण्डेशन कुनै दल हो जस्तो गरी हेरिनु नहुने बताउनुभयो । उहाँले भन्नुभयो “फाउण्डेशन निर्वाचन लड्न जाने दल होइन ।” जनताले स्वीकार नगरेको विचार कुनै पनि पार्टीको सिद्धान्त हुन नसक्ने भन्दै उहाँ भन्नुभयो “आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न जनताको बहुदलीय जनवाद (जबज) को बाटोमा नै अघि बढ्नु पर्छ ।” आफूलाई समाजवादी नेता हुँ भन्नेहरुले समेत भ्रम पालेको बताउँदै राईले भन्नुभयो “सबै विचारलाई परास्त गर्ने विचार जबजब नै हो ।”
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य काशीनाथ अधिकारीले जननेता मदन भण्डारीको विचारले नै नेपालमा परिवर्तन ल्याएको बताउनुभयो । उहाँल भन्नुभयो “जबजले विश्वमा कम्प्युनिटहरु संकटमा रहेको बेला नेपाली कम्युनिष्टहरुलाई लोकप्रिय बनायो ।” कम्युनिष्ट आन्दोलन उग्र वामपन्थी र दक्षिणपन्थी भड्काउमा रहेको बेला आएको जबजले नेपालको कम्युनिष्ट आन्दोललाई सही दिसा दिएको उहाँको भनाई थियो ।

    कार्यक्रममा बागमती प्रदेश सभासद् विजय सुवेदीले जबजकै बाटोमा हिँड्दा पार्टी अहिलेको अवस्थासम्म आईपुगेको बताउँदै भन्नुभयो “एउटा पार्टीका दुई वटा सिद्धान्त हुनै सक्दैन ।” कार्यक्रममा फाउण्डेशन नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई फाउण्डेशन जिल्ला अध्यक्ष डा तिलचन्द्र भट्टराईले सपथ गराउनुभयो । यस्तै एकेडेमी नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई फाउण्डेशनका जिल्ला उपाध्यक्ष एवं नेकपा भरतपुर महानगर कमिटी अध्यक्ष राम न्यौपानेले सपथ गराउनुभयो ।  फाउण्डेशन नगर समिति अध्यक्ष चन्द्रकान्त न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेशन क्षेत्र नं. १ का सल्लाहकार यादव पाठकले स्वागत गर्नुभएको थियो ।

    आइतबार, मङि्सर २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.