• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

आर्दशले गर्यो अन्तर मावि राष्ट्रिय खुला बक्तृत्वकला प्रतियोगिता

"बलत्कारका घटनाले विद्यार्थीहरु मानसिक त्रासमा "

  •   शुक्रबार, मङि्सर १९, २०७७ मा प्रकाशित
  • भरतपुर, मंसिर १८/पछिल्लो समय दिनप्रतिदिन बढ्दै गएको लैगिंक तथा यौनजन्य हिंसाका कारण विद्यार्थीहरुमा नकरात्मक प्रभाव परेको विद्यालय स्तरका विद्यार्थीहरुले बताएका छन् । आर्दश नारी विकास केन्द्र र आर्दश गृह नेपालको संयुक्त आयोजनामा  भएको भच्युअल कार्यक्रममा सहभागिहरु विद्यार्थीहरुले हिंसाका घटनाले आफुहरुको बालमस्तिक र पढाईमा नकरात्मक असर गरेको बताए ।

    Advertisement

    सामाजिक आचरण र संस्कार सिक्नुपर्ने बेला दिनप्रतिदिन हुने बलत्कारका घटनाले आफुहरुमा कतिबेला अपराधिको शिकार बन्छु भन्ने त्रास बढेको उनीहरुको भनाई थियो । राज्यले बालबालिकाहरुको बालमस्तिकमाथि खेलवाड गरेको आरोप लगाउंदै उनीहरुले बालिका बलत्कार गरी हत्या गर्ने अपराधीलाई कडा कार्वाही गर्न माग समेत गरे । बालीका तथा किशोरी माथिको बलत्कारको घटना नरोकिए आफुहरु खरो रुपमा सरकारविरुद्ध उत्रिन बाध्य हुने चेतावनी समेत उनीहरुले दिए । “लैगिंक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति, समाज र सबैको ऐक्यवद्धता” भन्ने नारासहित नेपालभर लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहदाँ संस्थाले भच्र्युअल मध्यमबाट “लैंगिक तथा यौनजन्य हिंसाका कारण बिद्यार्थीमा पर्ने प्रभाव र राज्यको भुमिका” विषयक अन्तर मावि राष्ट्रिय खुला बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा पुर्व झाप देखि पश्चिम बैतडी सम्मका ७ वटै प्रदेशका विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

    प्रतियोगितामा सत्यवती माध्यमिक विद्यालय तनहुका छात्र गौरव सापकोटा प्रथम स्थान हासिल गरे । यसैगरि सरस्वती मावि कमलटार झापाकी आयुश्मा सोडारी द्धितिय, नारायणी नमुना माविकी सुभेच्छा लामा तृतीय र मंगलमय मावि झापाकी रञ्जना बस्नेतले सान्त्वना स्थान हासिल गरे ।
    यसैगरि कालिका मावि रुपन्देहीका प्रतिभा भण्डारी र महेन्द्र नमुना उच्च माविका सन्देश पौडेल प्रतियोगिताको उत्कृष्ठ विद्यार्थी ठहरिए । प्रतियोगिताका प्रथम, द्धितिय ,तृतीय र सान्त्वनाले क्रमश, दश हजार, सातहजार,पाँच हजार र तीन हजार प्राप्त गरे । यसैगरि प्रस्तुतीकरण उत्कृष्ठ हुने २ जनाले दुई दुई हजार प्राप्त गरे ।

    प्रतियोगिताका उत्कृष्ठलाई  संस्थाका अध्यक्ष मीना खरेलले प्रोत्साहन स्वरुप सो रकम दिनुभएको हो । प्रथम पुरस्कारको व्यवस्था सामाजिक एवं व्यवसायीक व्यक्ति रक्की खरेलले गर्नुभएको हो भने द्धितिय पुरस्कार युवा व्यवासायी सुजन ओझा, तृतीय पुरस्कार आदर्श नारी क्लिनीक तथा परामर्श केन्द्र र सान्त्वना पुरस्कार संस्थाका सदस्य शोभा खड्का र सजना तिमल्सेनाले गर्नुभएको हो ।
    प्रतियोगिताको निर्णायकमा नेपाल सरकारका उपसचिव भरतपुर महानगरपालिका सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख शान्ती कुमारी पौडेल,शिक्षाविद् ः तुलध्वज खतिवडा र डाक्टर नम्रता पाण्डे रहनुभएको थियो ।
    कार्यक्रममा अधिबक्ता फुलमाया रानाभाटले प्रतियोगिताको समग्र मुल्याकंन गर्नुभएको थियो । यस्तैगरि , लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान मुल समारोह समिति चितवनका संयोजक एवं जिसस उपप्रमुख,मुना कुमारी श्रेष्ठले विशेष मन्तव्य व्यक्त गर्नुभएको थियो ।  भरतपुर महानगरका उपप्रमुख पार्वती शाह लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । यसैगरि धन्वन्तरी मेडिकल हलको तर्फबाट व्यवस्थापकीय खर्च सहयोग प्राप्त भएको थियो भने आदर्श अभियन्ता निश्चल सापकोटाले सम्पुर्ण प्राविधिक व्यवस्थापन गर्नुभएको थियो ।
    उत्कृष्ठ हुनेले नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । पुरस्कृत हुने विद्यालयका विद्यार्थीहरुलाई संस्थाले आइएममी मार्फत रकम पठाउने संस्थाका अध्यक्ष खरेलले बताउनुभयो ।
    पछिल्लो समय महिला हिंसा र अपराधका घटना बढीरहेका छन् । देशमा संविधान आयो महिला मैत्री कानुन पनि बन्यो भनियो तर प्रभावकारी कार्यान्वयन नहुदाँ दिनप्रतिदिन हिंसाका घटना बढिरहेका छन् । अझ घटनालाई राजनीतिकरण गर्ने परिपाटी हावी हुदाँ र अपराधीलाई राजनीतिक संरक्षण मिल्दा थप चुनौती देखिएको छ ।

    शुक्रबार, मङि्सर १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.