• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

अनुशिक्षण तथा युवा उद्यमी उत्प्रेरणा कार्यक्रम सम्पन्न

  •   शुक्रबार, मङि्सर १९, २०७७ मा प्रकाशित
  • भरतपुर, १९ मंसिर/चितवन उद्योग संघ युवा उद्यमी मञ्चको आयोजनामा युवा उद्यमी मञ्चका नयाँ सदस्यहरुलाई अनुशिक्षण तथा युवा उद्यमी उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ ।
    चितवन उद्योग संघ युवा उद्यमी मञ्चका अध्यक्ष अमर घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष एवं चौधरी ग्रुपका प्रवन्ध निर्देशक युवा उद्यमी निर्वाण चौधरी प्रमुख अतिथि रहनुभएको थियो भने, चितवन उद्योग संघका अध्यक्ष एवं बागमती प्रदेश उद्योग परिसंघ औद्योगिक नीति निर्माण समन्वय विभागका संयोजक तथा नेपाल उद्योग परिसंघ राष्ट्रिय परिषद् सदस्य राजु पौडेल र चितवन उद्योग संघका निवर्तमान अध्यक्ष, शक्तिखोर औद्योगिक क्षेत्रका अभियान्ता, चितवन उद्योग संघ औद्योगिक क्षेत्र विशेष विभागका प्रमुख एवं बागमती प्रदेश उद्योग परिसंघ संगठन बिस्तार एवं उद्यमी क्षमता विभागका संयोजक भेषराज दुवाडी विशिष्ट अतिथि रहनुभएको थियो ।
    चितवन उद्योग संघ युवा उद्यमी मञ्चका अध्यक्ष अमर घिमिरेले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष एवं बागमती प्रदेश उद्योग परिसंघ औद्योगिक नीति निर्माण समन्वय विभागका संयोजक तथा नेपाल उद्योग परिसंघ राष्ट्रिय परिषद् सदस्य राजु पौडेलले युवा उद्यमी मञ्च गठन गर्नुको उद्देश्यका बारेमा आफ्ना धारणा राख्नुभएको थियो ।
    अनुशिक्षण तथा युवा उद्यमी उत्प्रेरणा कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका उपाध्यक्ष एवं चौधरी ग्रुपका प्रवन्ध निर्देशक युवा उद्यमी निर्वाण चौधरीले MAKING IT BIGGER का विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँको प्रस्तुतिकरण माथि उद्योगहरुले प्रश्न गर्नुभएको थियो । उद्योगीहरुबाट आएका जिज्ञासालाई प्रमुख अतिथि चौधरीले प्रष्ट्याउनु भएको थियो ।
    कार्यक्रममा नवलपुर उद्योग संघका महासचिव के.वी.राना, चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष एवं नेपाल उद्योग परिसंघ बागमती प्रदेश सदस्य त्रिलोचन कँडेल, चितवन उद्योग संघका उपाध्यक्षहरु, कार्यकारी निर्देशक, इकाई समितिका अध्यक्षहरु, चितवन उद्योग संघका कार्यसमिति सदस्यहरु, महिला उद्यमी मञ्चका सदस्यहरु, युवा उद्यमी मञ्चका सदस्यहरु र मञ्चका नव युवा उद्यमीहरु लगायतको उपस्थिति रहेको थियो ।
    कार्यक्रमलाई अध्यक्षको अनुमतिमा कार्यक्रम सञ्चालक चितवन उद्योग संघ युवा उद्यमी मञ्चका उपाध्यक्ष सुरेन्द्र कार्कीले समापन गर्नुभएको थियो ।

    Advertisement

    शुक्रबार, मङि्सर १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.