• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

लायन्स क्लब अफ नारायणी सेन्ट्रलले मनायो १० औं स्थापना दिवस


  •   बुधबार, मङि्सर १७, २०७७ मा प्रकाशित
  • चितवन/लायन्स क्लब अफ नारायणी सेन्ट्रलले स्थापनाको १० औं बर्ष भव्य रुपमा मनाएको छ । मंगलवार भरतपुरमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस (चार्टर नाईट सेरेमोनी ) मनाएको हो । कार्यक्रममा लायन्स क्लब ३२५ वीटु नेपालका प्रथम भाईस डिस्ट्रिक्ट गर्भनर रामप्रसाद भट्ट, पूर्व डिस्ट्रिक्ट गर्भनर राजकुमार श्रेष्ठ , जोन पर्सन दुर्गालक्ष्मी श्रेष्ठ, डिस्ट्रीक्ट प्रमुख लगायतले लायन्सको औचित्य, उद्धेश्य, लक्ष्य र सेन्ट्रलले गरेका कामहरुको चर्चा गरेका थिए । सो अवसरमा बोल्दै प्रथम डिस्ट्रिक्ट भाईस गर्भनर भट्टले लायन्सको औचित्य माथि प्रकाश पार्दे आफूभन्दा कम अवसर पाएका मानिस तथा विभिन्न संस्थालाई परोपकारी काम गरेर क्लबले समाज परिवर्तन मा उल्लेखनीय काम गर्दै आएको बताए ।

    Advertisement

    नारायणी सेन्ट्रलले विगतका बर्षमा सिमान्तकृत वर्गलाई सेवा गरेर उदाहरणीय काम गरेको भन्दै उनले अन्य क्लबलाई समेत प्रेरणाको स्रोत बनेको बताए । ‘लायन्स भिलेज कन्सेप्ट सबैभन्दा पहिले यही क्लबले ल्याएको हो, उनले भने, बीचमा केही समस्या भएपनि फेरी यसले पुर्नजीवन पाएको छ ।’ हामी एकदम खुशी भएका छौं । ’ यो एरिया मा १०४ वटा क्लब मध्ये हातको औंलामा गनिन सक्ने गरी सेन्ट्रलले काम गरेको उनले बताए । । क्लबलाई माथि लैजानको लागि आफूले जुनसुकै सहयोग गर्न तयार रहेको भट्टको भनाई थियो । सो अवसरमा बोल्दै पूर्व डिस्ट्रिक्ट गर्भनर राजकुमार श्रेष्ठले विभिन्न व्यक्तिको जीवनमा उत्तारचढाव आएजस्तै संस्थाको प्रणालीमा पनि उत्तारचढाव आउने भन्दै नारायणी सेन्ट्रलले पुर्नजीवन पाएको र अबका दिनमा गतिलिने बताए । सेन्टलले अबका दिनमा पिछडिएका समुदायको हितको लागि अघि बढ्ने विश्वास व्यक्त गरे । छोटो समयमै सेन्ट्रलले विगतका कमजोरीलाई चिर्दै अहिलेको नयांँ नेतृत्वले सेन्ट्रललाई उचाईमा पुर्याउने आशा भरोसा लिएको बताए ।

    अबका दिनमा यस संस्थाको गरिमालाई उँचो बनाउन आफूले जुनसुकै सहयोग गर्न आफू तत्पर रहने उनको भनाई थियो । यसले विगतमा दिनमा सिमान्तकृत वर्गको उत्थानको लागि लायन्स भिलेजलाई स्थापित गर्न सफल भएको भन्दै उनीहरुको जीवन परिवर्तनको लागि पुनः क्रियाशील रहने श्रेष्ठले बताए । कार्यक्रमाा जोन चेयर पर्सन दुर्गालक्ष्मी श्रेष्ठले सेन्ट्रलले गरेको कामको प्रशंसा गर्दै नेतृत्व राम्रो भएकाले संस्थाले फड्को मार्नेमा कुनै शंका नरहेको बताईन । नारायणी सेन्ट्रलका अध्यक्ष कृष्ण लामाले आफूले गरेका कामको गतिविधिको जानकारी गराउंँदै कोरोना संक्रमणको समयमा पनि सामाजिक कामलाई निरन्तरता दिएको बताए ।

    संस्थालाई माथि लैजान सबै सदस्यहरुको उत्तिकै भूमिका रहेको र आगामी दिनमा सामाजिक काममा त्यत्तिकै तल्लिन रहने बताए । कार्यक्रममा क्लबको लागि उत्कृष्ट कार्य गरेका क्लबका संस्थापक डासीराम खनाल,पूर्व अध्यक्ष तथा जिएसटी सुजन थापा क्षेत्री , द्धितिय उपाध्यक्ष अनन्तराज अधिकारीलाई खादा र प्रशंसा सहित सम्मान गरिएको थियो । कार्यक्रममा एमजेफ लायन खोमकान्त रेग्मी,डासीराम खनाल, , विष्णु प्रसाद अधिकारी, नारायण प्रसाद शर्मा दिननाथ न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका प्रथम लेडी सुष्मा लामा पदाधिकारी सहित ३१ जना सदस्यको सहभागिता रहेको थियो । कार्यक्रम सेन्ट्रलका प्रथम उपाध्यक्ष रमेश शर्माले सञ्चालन गरेका थिए ।

    बुधबार, मङि्सर १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.