• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

गितानगर खानेपानी आयोजनाको ओभरहेड टंयाकी निर्माणको शिलान्यास


  •   बुधबार, मङि्सर १७, २०७७ मा प्रकाशित
  • भरतपुर । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले नगरवासीलाई गुणस्तरिय र शुद्ध पिउने पानी प्रदान गर्न महानगर योजनाबद्ध ढङ्गले अगाडी बढिरहेको बताएकी छन् । मंगलबार भरतपुर महानगरपालिका वडा नम्बर ६ मा गितानगर खानेपानी आयोजनाको ओभरहेड टंयाकी निर्माणको शिलान्यास गर्दै प्रमुख दाहालले सो कुरा बताएकी हुन् ।
    उनले संविधानले शुद्ध पिउने पानीलाई नागरिकको नैसर्गिक अधिकारको रूपमा लिएकोले बताउदैं सोहि बमोजिम महानगरपालिका र बोर्ड मार्फत काम अगाढी बढाइरहेको जानकारी दिइन् । उनले खानेपानीलाई व्यवस्थित गर्न पाइपलाइन विस्तार र आयोजनाहरूको बिस्तारमा सरोकारवाला निकायहरूसंग समन्वय गरेर अगाडी बढ्न आग्रह गरिन् ।
    भरतपुर खानेपानी बोर्डको अध्यक्ष समेत रहेकी प्रमुख दाहालले तोकिएकै समयमा गुणस्तरिय ढंगले योजना निर्माण सम्पन्न गर्न निर्माण ब्यवसायीलाइ आग्रह गर्दै प्राविधिक र उपभोक्ता समितिलाई सहजिकरण र गुणस्तर कायममा अनुगमन गर्न निर्देशन समेत दिएकी छन् । थुप्रै आयोजनाहरू अगाडी बढीरहेको उल्लेख गर्दै प्रमुख दाहालले भरतपुर महानगरपालिका वडा न ११ को जखडीमाइमा ८६ करोड रूपयाँको लागतमा खानेपानीको योजना निर्माण अन्तिम चरणमा पुगेको बताईन् । उनले वडा न १९ को शारदानगरमा १८ ,१९ र २० न वडाका स्थानियलाइ सेवा प्रवाह हुने गरी ८४ करोडको लागतमा अर्को आयोजना पनि संचालन गर्ने गरी छलफल अन्तिम चरणमा पुगेको जानकारी थिइन् ।
    सोही कार्यक्रममा भरतपुर खानेपानी बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले भरतपुर खानेपानी बोर्डले भरतपुर महानगरपालिकाको वडा न १ देखी १६ सम्म ब्यवस्थित प्रणाली मार्फत शुद्ध पिउने पानी उपलब्ध गराइरहेको बताउदै अन्य स्थानमा समेत बिस्तारको काम अगाडी बढिरहेको बताए  । बोर्डले साना ठूला सबै आयोजना निर्माण गरिरहेको बताउदै उनले यो आयोजना पनि तोकिएकै समयमा गुणस्तरिय ढंगले निर्माण गरी खानेपानि सेवा प्रवाह निर्वाध रुपमाले संचालन हुने बताए । उनले बोर्डको तर्फबाट यस आयोजनालाइ गर्नुपर्ने आवश्यक सहयोग सम्पुर्ण उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।
    संघिय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख सन्जय दासले गत आर्थिक बर्षमा डिप बोरिड्ग निर्माण सम्पन्न भैसकेका बताउदै यस आर्थिक बर्षमा सम्पन्न गर्ने गरी  १ करोड ४४ लाखको लागतमा ४ लाख ५० हजार लिटर क्षमताको पानी टंयाकी निर्माणको काम सुरू भएको बताए । उनले यो योजना निर्माणको जिम्मा कृपा कन्सट्रक्सनले १ बर्ष भित्रमा सक्नेगरी आगाडी बढाएको पनि जानकारी दिए । यस आयोजनाबाट वडा न ६ र यस वरपरका सेवाग्राहीहरू लाभान्बित हुनेछन् ।
    गितानगर खानेपानी आयोजनाका अध्यक्ष एवं वडा न ६ का वडा अध्यक्ष हरिबिलास कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष कोईरालाले तोकिएकै समयमा आयोजनाको काम सम्पन्न हुने प्रतिबद्धता व्यक्त गरेका थिए । भरतपुर महानगरपालिका क्षेत्र भित्र बोर्ड, आयोजना र उपभोक्ता समिति गरी महानगर क्षेत्र भित्र ८४ प्रतिशत शुद्ध र व्यवस्थित प्रणाली अन्तर्गत खानेपानीको  पहुँच पुगेको भरतपुर खानेपानी बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले बताए ।

    Advertisement

    बुधबार, मङि्सर १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.